पदिय मर्यदा विपरित अभिव्यक्ति राख्ने कर्मचारीहरुको मन्त्रालयले अभिलेख राख्यो, के के गरे कारवाहीमा पर्ने ? हेर्नुस प्रेस विज्ञप्ती
उदयपुर, कर्मचारी समायोजन अध्यादेशको विरोधमा कर्मचारीहरु आन्दोलित छन् । उनीहरुले विभेदकारी अध्यादेश संशोधन गर्नुपर्ने माग समेत राख्दै आएका छन् । यो अध्यादेश आएसँगै कर्मचारीहरुले मन्त्री, सचिवदेखि ट्रेड युनियनका नेताहरुका खिलाफमा कर्मचारीहरुले बोल्दै आएका छन् ।
कर्मचारीहरुको आक्रोशको लेभल बढ्दै गएपछि लगाम लगाउने नयाँ तरिका निकालेको छ, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले । मन्त्रालयले एक वि...













