आज साँझ देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा मनाइँदै

आज साँझ देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा मनाइँदै
काठमाडौं । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज साँझ ऐश्वर्य, धन धान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा आराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा मनाइँदैछ । सफासुग्घर र लिपपोत नगरिएको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने मान्यताका आधारमा आज बिहानै घर सफा सुग्घर र गाईको गोबर एवं रातोमाटोले लिपपोत गरी दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गरिन्छ । आज विशेषगरी घरका झ्याल, ढोका, चोटा, कोठा, सङ्घार, कौसी, अ...

आज तिहारको दोस्रो दिन, कुकुर तिहार मनाइँदै

आज तिहारको दोस्रो दिन, कुकुर तिहार मनाइँदै
काठमान्डाैं / नेपालीको दोस्रो ठूलो चाड तिहारको तेस्रो दिन आज घर घरमा सुरक्षा गर्ने कुकुरलाई मीठामीठा खानेकुरा खान दिएर सम्मान गरी मनाइँदैछ । कुकुर तिहार यमपञ्चक अर्थात् दीपावली पर्वको दोस्रो दिन पर्ने भए पनि यस वर्ष तिथिको घटबढका कारण तेस्रो दिन मध्यान्नसम्म कुकुर तिहार पर्न गएको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । समितिका आमन्त्रित सदस्य एवं वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागका अध्यक्ष...

लोप हुने अवस्थामा थारु समुदायको मौलिक खेल हुके हुक्का

लोप हुने अवस्थामा थारु समुदायको मौलिक खेल हुके हुक्का
उदयपुर । थारु समुदायले लक्ष्मीपुजाका दिन साथी भाई विच खेलिने मौलिक खेल हुकेहुक्का सन्ठी नहुँदा लोप हुने अवस्थामा पुगेको छ । सनपाटबाट निर्मित हुके हुक्का थारु समुदायले केहि बर्ष अगाडी सम्म खेलेपनि पछिल्लो समयमा युवा पुस्ताहरुले यसको संरक्षण नगर्दा लोप हुने अवस्थामा पुगेको हो । पूर्वका झापा, मोरङ, सुनसरी, सप्तरी, उदयपुर, सिरहा, सर्लाही, रौतहट लगायतका जिल्लामा हुकेहुक्का खेल्दै आएका छन् । पछिल्लो सम...

उदयपुरमा राति ९ बजेपछि देउसी भैलो खेल्न नपाइने

उदयपुरमा राति ९ बजेपछि देउसी भैलो खेल्न नपाइने
उदयपुर । उदयपुरमा तिहार पर्वको अवसरमा राति ९ बजेपछि देउरी भैलो नखेल्न जिल्ला प्रशासन कार्यालय उदयपुरले आग्रह गरेको छ । शान्ति सुरक्षालाई मध्यनजर राख्दै राति ९ बजेपछि देउसी भैलो नखेल्न आग्रह गरिएको हो । जिल्ला प्रशासन कार्यालय उदयपुरले सूचना नै जारी गरी रातको समयमा हूलदंगा र आपसी झगडा हुन सक्ने भन्दै प्रहरी प्रशासनले देउसी–भैलोका लागि निश्चित समय निर्धारण गरेको हो । गत वर्ष पनि ९ बजेसम्म मात्रै द...

आज कोजाग्रत पूर्णिमा, बडादशैँको समापन गरिदै

आज कोजाग्रत पूर्णिमा, बडादशैँको समापन गरिदै
काठमाडौं । आज कोजाग्रत पूर्णिमा अर्थात बडा दशैँको अन्तिम दिन सम्पन्नताकी देवी महालक्ष्मीको पूजाअर्चना गरी मनाइँदै छ । घटस्थापनादेखि विभिन्न शक्ति स्वरुपा देवीको पूजा आरधना गरी शुरु भएको बडा दशैँ कोजाग्रत पूर्णिमामा समापन गर्न लागिएको हो । आश्विन शुक्ल प्रतिपदाका दिनदेखि शुरु भएको दुर्गा पक्ष अर्थात् बडा दशैँ पर्व नेपालीले आदरणीय व्यक्तिहरुबाट टीका तथा आशिर्वाद लिई मनाउने गरिन्छ । ...

आज महानवमी, महागौरीको पूजा गरिँदै

आज महानवमी, महागौरीको पूजा गरिँदै
काठमाडौं । बडादशैंको महानवमीको दिन आज महागौरीको पूजा गरिँदैछ । नेपाली समाजमा भव्यताका साथ मनाइंने महान् पर्व बडा दशैंको नवौं दिन आश्विनशुक्ल नवमी तिथिमा देवी भवानी महागौरीको पूजाआराधना गरिन्छ । माता महागौरीलाई सत्य र साँस्कृतिक शुद्धिको प्रतीक मानिन्छ । उनी सबै दुर्गति नाश गरेर जगतमा शान्ति स्थापना गर्न प्रकट भएकी हुन् । माता महागौरी सेतो साढेमा आरुढ भएकी छन् । उनले वदनमा कुनै दाग नभएको शुद...

आज नवरात्रिको आठौँ दिन महाअष्टमी : महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजाआजा गरिदै

आज नवरात्रिको आठौँ दिन महाअष्टमी : महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजाआजा गरिदै
काठमान्डाैं / आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी पर्व आज नेपालीहरुले बडादशैँका रुपमा दुर्गा भवानीको पूजा आराधना गरी भव्यरुपमा मनाउँदैछन् । बडादशैँको आठौँ दिन आज महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजाआजा गरिन्छ । महाअष्टमीको दिन दुर्गा भवानीलाई शक्तिशाली बनाउने दिन भएकाले यसको विशेष महत्व रहेको छ । आजको दिन शास्त्रसम्मतरुपमा दशैँघर, कोतलगायत राज्यका विभिन्न शक्तिपीठमा पश...

आज फुलपाती : उखुदेखि अशोकको फूलसम्म भित्र्याई मनाइदैँ

आज फुलपाती : उखुदेखि अशोकको फूलसम्म भित्र्याई मनाइदैँ
उदयपुर । प्रत्येक वर्ष दुर्गा पक्ष अन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज घर घरमा शास्त्रीय विधि अनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याई मनाइँदैछ । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आवाहन गरी पूजाआजा गरिएको दसैँघर अथवा पूजाकोठामा शुभ साइतको प्रतीकका रुपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र अन्य नयाँ पालुवा समेत भित्र्याउने...

चाडपर्वका नाममा विकृती मौलायो

चाडपर्वका नाममा विकृती मौलायो
उदयपुर । पछिल्लो समयमा चाडपर्वका नाममा भएका विकृति विसंगतिले संस्कृतिलाई नै ओझेलमा पार्न थालेको एक कार्यक्रमका सहभागिहरुले बताएकाछन् । नेपाल निजामती कर्मचारी संगठन र राष्ट्रसेवक वहुउदेश्यीय सहकारी संस्था उदयपुरले सोमबार दशै, तिहार र छैठ पर्वको अवसरमा संयुक्तरुपमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा सहभागिहरुले यस्तो बताएका हुन् । उनीहरुले पर्व, संस्कृतिलाई परिमार्जन गर्ने नाममा इतिहास नै...

आजबाट घर घरमा दशैं भित्रियो, के के गरिन्छ नवरात्री भर ?

आजबाट घर घरमा दशैं भित्रियो, के के गरिन्छ नवरात्री भर ?
काठमाडौं । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म मनाइने नेपालीको महान् पर्व बडादसैंको पहिलो दिन आइतबार घरघरमा जमरा राखिँदै छ । दसैंको पहिलो दिन ‘शैलपुत्री’ नामकी दुर्गाभवानीको पूजा गरी घटस्थापना गर्ने र जमरा राख्ने परम्परा छ । नवरात्रको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौं दिन स्कन्दमाता, छैटौं दिन कात्यायनी, सातौं दिन का...