उदयपुरमा कालाबजारी मौलायो, ग्यासमा १२ रुपैया ५० पैसा बढी असुल
उदयपुर । विश्वव्यापी महामारीको रुपमा फैलिएको नोवेल कोरोना भाइरस (कोभिड–१९) ले देश आक्रान्त भईरहेको अवस्थामा उदयपुरमा कालाबजारी मौलाएको छ । सरकारले दैनिक उपभोग्य बस्तुमा मूल्य भन्दा १० प्रतिशत कम गर्न व्यवसायीहरुलाई भनिरहेको अवस्थामा भने उदयपुरमा ग्यास तथा खाद्यन्न पदार्थमा प्रचलित मूल्य भन्दा बढी लिइरहेको पाइएको छ ।
लकडाउनको मौका छोपी उदयपुरको सदरमुकाम गाईघाटमा केही दिनदेखि भित्रएको ग्यास तथा खा...













