लकडाउन अवधिको बैंकको व्याज र घरभाडा मिनाहा गरिदिन उद्योगी व्यवसायीको आग्रह
उदयपुर । व्यपार व्यसाय गर्न बैंक तथा वित्तिय संस्थाबाट लिइएको ऋणको व्याज तथा हर्जना मिनाहा गरिदिन हुन उदयपुरका व्यवसायीहरुले माग गरेका छन् । त्रियुगा नगरपालिकाले चालु आर्थिक वर्षमा चैतदेखि असारसम्मको घरबहाल कर, व्यसायी कर तथा अटो, टेम्पो र रिक्सा चालकलाई पार्किङ शुल्क नलिने घोषणा गरेसँगै उदयपुरका व्यपार, व्यवसायी संघ संस्थाले यस्तो प्रतिक्रिया जनाउन थालेका छन् ।
त्रियुगा नगरपालिकाद्वारा विसम्...













