कटारी नगर उद्योग वाणिज्य संघद्वारा कर परामर्श समिति गठन

कटारी नगर उद्योग वाणिज्य संघद्वारा कर परामर्श समिति गठन
कटारी / कटारी नगर उद्योग वाणिज्य संघ (चेम्बर अफ कमर्स) कटारीले कर परामर्श समिति गठन गरेको छ । कटारी नगर उद्योग वाणिज्य संघको सदस्य टेकराज निरौलाको संयोजकत्वमा कर परामर्श समिति चयन गरेको हो । स्थानीय व्यवसायीहरुको कर सम्बन्धि अपठ्याराहरुलाई सहजिकरण गर्नको लागि कर सहयोगी निरौलाको संयोजकत्वमा कर परामर्श समिति समेत गठन गरिएको कटारी उद्योग वाणिज्य संघका अध्यक्ष पवन श्रेष्ठले बताउनुभयो । समितिमा राम...

हेलिकोप्टरबाट पुष्प वृष्टि गरि उदयपुर एक्स्पो २०८० को शुभारम्भ गरिने

हेलिकोप्टरबाट पुष्प वृष्टि गरि उदयपुर एक्स्पो २०८० को शुभारम्भ गरिने
उदयपुर- उदयपुर एक्स्पो (उदयपुर महोत्सव) २०८० को शुभारम्भ हेलिकोप्टरबाट पुष्प वृष्टि गरि गरिने भएको छ । जिल्ला उद्योग वाणिज्य संघले माघ ११ गतेदेखि माघ २१ गतेसम्म त्रियुगा नदी किनारमा उदयपुर एक्स्पो २०८० मेला लगाउने भएको छ । मंगलबार संघको सभाहलमा पत्रकार सम्मेलन गरी कार्यक्रमहरुको जानकारी दिइएको हो । उदयपुर एक्स्पो माघ ११ गते हेलिकप्टरबाट नगर परिक्रमा गर्दै पुष्प विष्टी गरी गरिने मेला महोत्सव व्यवस...

त्रिवेणी मेलामा कटारी चेम्बर अफ कमर्सद्वारा फोहोर व्यवस्थापनका लागि डस्बिन सहयोग

त्रिवेणी मेलामा कटारी चेम्बर अफ कमर्सद्वारा फोहोर व्यवस्थापनका लागि डस्बिन सहयोग
कटारी - कटारी नगर उद्योग वाणिज्य संघ (कटारी चेम्बर अफ कमर्स)ले त्रिवेणी (मैनी)मा हुने फोहोर व्यवस्थापनका लागि डस्विन वितरण गरेको छ । माघ १ गते माघे संक्रान्तिदेखि कटारी नगरपालिका–२ स्थित त्रिवेणी धाममा सुरु भएको त्रिवेणी (मैनी)मेलामा सरसफाईका लागि टेवा पुराउने उद्येश्यले डस्बिन प्रदान गरिएको संघका अध्यक्ष पवन श्रेष्ठले बताउनुभयो । संघले मेला परिसरमै एक कार्यक्रमको आयोजना गरी कार्यक्रमका प्रमुख अत...

उदयपुरका तत्कालीन ५ गाविस सचिवले पाए सफाइ

उदयपुरका तत्कालीन ५ गाविस सचिवले पाए सफाइ
उदयपुर । उदयपुरका तत्कालीन ५ जना गाविस सचिवले सफाई पाएका छन् । विशेष अदालतले मृत्यु भइसकेका व्यक्तिको नाममा वृद्ध भत्ता खाएको आरोप लागेका उदयपुरको रामपुर ठोक्सिलाका तत्कालीन गाविस सचिवहरूलाई सफाई दिएको हो । विशेष अदालतले बुधबार उनीहरूलाई सफाइ हुने फैसला सुनाएको हो । अध्यक्ष टेकनारायण कुँवरसहित तेज नारायण सिंह राई र रितेन्द्र थापाको इजलासले तत्कालीन गाविस सचिवहरू केशवप्रसाद आचार्य, विशाल सुन्दा...

कटारी उद्योग वाणिज्य संघको अध्यक्षमा समाजसेवी पवनकुमार श्रेष्ठ

कटारी उद्योग वाणिज्य संघको अध्यक्षमा समाजसेवी पवनकुमार श्रेष्ठ
उदयपुर । जिल्ला उद्योग वाणिज्य संघ उदयपुरको शाखाका रुपमा कटारी उद्योग वाणिज्य संघ गठन भएको छ । शनिबार सम्पन्न कटारी उद्योग वाणिज्य संघमा समाजसेवी तथा व्यवसायी पवनकुमार श्रेष्ठको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति चयन भएको हो । नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्ष दिलिप चौधरी चयन भएका छन् भने उपाध्यक्षहरुमा उद्योगतर्फ अशोक श्रेष्ठ, वाणिज्यतर्फ रविन्द्र प्रसाद जयसवाल र एसोसिएटतर्फ सूर्य लामा चयन ...

गाईघाटको भिषण आगलागीमा दुई करोड बढीको क्षति, कुन पसलमा कति क्षति (फोटो फिचर)

गाईघाटको भिषण आगलागीमा दुई करोड बढीको क्षति, कुन पसलमा कति क्षति (फोटो फिचर)
उदयपुर । उदयपुरको सदरमुकाम गाईघाटमा आईतबार बेलुका ७ः१५ बजेको समयमा भएको आगलागीमा दुई करोड बढी क्षती भएको छ । बजार स्थित त्रियुगा नमुना माविको भवन पछाडी सोही विद्यालयको सटरहरुमा आगो लागेका थिए । आगो लाग्दा ५ ओटा पसलहरु पूर्ण रुपमा जलेर ध्वस्त भएको छ । यता विद्यालयको १० ओटा सटरहरु पनि जलेको छ । उदयपुर प्रहरीका अनुसार विद्यालयको भवन र ५ ओटा पसलको मात्रै २ करोड १४ लाख ५० हजार बराबरको क्षती पुगेको छ ...

उदयपुरको सदरमुकाम गाईघाटमा भिषण आगलागी, लाखौंको क्षति

उदयपुरको सदरमुकाम गाईघाटमा भिषण आगलागी, लाखौंको क्षति
उदयपुर । उदयपुरको सदरमुकाम गाईघाटमा भिषण आगलागी हुँदा लाखौंको क्षति भएको छ । आइतबार साँझ ७स्१५ बजेको समयमा राज अटो मोटर साइकल वर्कशपबाट विद्युत सर्ट भई आगलागी सुरु भएको थियो । त्रियुगा नमूना मावि विद्यालयको टिनको पूरानो भवनमा रहेको राज अटो मोटरसाइकल वर्कशपबाट विद्युत सर्ट भई आगलागी भएको प्रहरीले जनाएको छ । आगोले मोटरसाईकल ग्यारेज तथा दक्षिणतर्फका किराना र पान पसल जलेर नष्ट भएको छ भने थप ७ वटा प...

उदयपुर एक्स्पो २०८० को स्टल बुकिङ खुल्ला

उदयपुर एक्स्पो २०८० को स्टल बुकिङ खुल्ला
उदयपुर । जिल्ला उद्योग वाणिज्य संघ उदयपुरले उदयपुर एक्स्पो २०८० को स्टल बुकिङ खुल्ला गरिएको छ । उदयपुर एक्स्पो २०८० को स्टल बुकिङ खुल्ला गरेको हो । ‘कृषि, वन, पर्यटन, कला, संस्कृति, उद्योग र व्यापार : उदयपुरको पहिचान र समृद्धिको आधार’’ नारा सहित उदयपुर एक्स्पो २०८० (उदयपुर महोत्सव) गर्न लागिएको हो । जिल्ला उद्योग वाणिज्य संघ उदयपुरका महासचिव सुनिल साहका अनुसार उदयपुर एक्स्पो २०८० को लागि स्टल ब...

त्रियुगा नगरपालिकाले विद्युत महशुल नबुझाएपछि सडक बत्तिको लाईन काटियो

त्रियुगा नगरपालिकाले विद्युत महशुल नबुझाएपछि सडक बत्तिको लाईन काटियो
उदयपुर । नेपाल बिद्युत प्राधिकरण उदयपुर बितरण केन्द्र गाईघाटले त्रियुगा नगरपालिका अन्तर्गतका सडक बत्तिको लाईन काट्न सुरु गरेको छ । त्रियुगा नगरपालिकाले समयमै विद्युत महशुलको बक्यौता नबुझाउँदा नेपाल विद्युत प्राधिकरणले उदयपुरको सदरमुकाम गाईघाट बजारको लाईन काट्न सुरु गरेको हो । प्राधिकरणका सहायक प्रशासकीय अधिकृत पुष्पक पौडेलले झण्डै डेढ बर्षको महसुल नगरपालिकाले नबुझाएको बताए । नेपाल विद्युत प्राधिक...

माघ अन्तिम सातादेखि उदयपुर एक्स्पो २०८० हुने

माघ अन्तिम सातादेखि उदयपुर एक्स्पो २०८० हुने
उदयपुर । आर्थिक गतिविधि बढाउने तथा व्यापार व्यवसाय विस्तार गर्ने उद्देश्यले माघको अन्तिम सातादेखि उदयपुर एक्स्पो हुने भएको छ । ‘कृषि, वन, पर्यथन, कला संस्कृति, उद्योग र व्यापार ः उदयपुरको पहिचान र समृद्धिको आधार’’ नारा सहित उदयपुर एक्स्पो २०८० (उदयपुर महोत्सव) गर्न लागिएको हो । जिल्ला उद्योग वाणिज्य संघ उदयपुरले बुधबार पत्रकार सम्मेलन गरी त्रियुगा नदी किनारमा आगामी माघ २६ गतेदेखि फागुन ६ गतेसम्म ...