उदयपुरमा १२ बर्षिया बालिका मृत फेला, बलात्कार गरी हत्या गरेको परिवारको आशंका, २ बलात्कारी पक्राउ
उदयपुर / उदयपुरमा एक १२ बर्षिया बालिका मृत अबस्थामा शव फेला परेको छ । आइतबार रौतामाई गाउँपालिका–३ लाफागाउँका अमला भन्जयाङमा स्थानीय दुर्गाबहादुर खड्काको १२ वर्षिय छोरी एल्जिना खड्का मृत फेला परेकी हुन् ।
शनिवार दिउँसो २ बजेको समयमा घरबाट बाख्रा चराउनको लागि गएकी बालिका घर फर्केर नआएपछि घर परिवार र स्थानियले खोजतलास गर्ने क्रममा अमला भन्ज्याङ भन्ने स्थानमा मृत अबस्थामा फेला परेको सोही वडाका वड...












