सौर्य सिमेन्टको ट्यांकर र स्काभेटरमा आगजनी
उदयपुर / सौर्य सिमेन्ट उद्योगको उदयपुरस्थित खानीमा रोकेर राखेको ट्यांकरमा गएराति आगलागी हुँदा ट्यांकरको तेल र २ स्काभेटर जलेर क्षति पुगेको छ । जिल्लाको कटारी नगरपालिका ८ गालटारस्थित सिमेन्टको चुनढुंगा खानीमा रोकेर राखेको ना.१ क ८९७७ नं. को ट्यांकरमा मध्यराति भएको आगलागीबाट करोडौंको क्षति भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
खानीमा डिजेलसहितको रोकिराखेको ट्यांकरमा आगलागी हुँदा ट्यांकरमा...











