कटारी खानेपानी आयोजनाद्वारा लकडाउनमा पानीकोे महशुलमा छुट
उदयपुर । विश्वव्यापी संक्रमण कोरोना भाईरस कोभिड १९ का कारण पुगेको असरलाई मध्यनजर गर्दै कटारी बजार नयाँ खानेपानी तथा सरसफाई उपभोक्ता संस्था कटारी उदयपुरले उपभोक्ताहरुलाई खानेपानी महशुल छुट दिने निर्णय गरेको छ । खानेपानी उपभोक्ता समितिको बैठकले गर्दै यस अघिको सबै महशुल यहि वैशाख मसान्तसम्ममा तिरिसक्ने उपभोक्ताहरुलाई चैत्र महिनाको महशुल नलिने निर्णय गरेको छ ।
लकडाउनका समयमा व्यापार व्यवसाय ठप्प हुनु...













