गुणस्तरहिन सामग्रीको प्रयोगले बनी नसक्दै भत्किन थाल्यो पुल

गुणस्तरहिन सामग्रीको प्रयोगले बनी नसक्दै भत्किन थाल्यो पुल
उदयपुर, सिद्धिचरण राजमार्ग अन्तर्गत मिर्चैया–कटारी सडक खण्डको हडैया खरहेमा निर्माणधिन पक्की पुल सम्पन्न नहुँदै भत्किन शुरु भएको छ । कटारी नगरपालिका ३ मा निर्माणधिन पक्की पुलको गडर क्रयाक भएर भत्किन शुरु भएको हो । चार स्ल्याप मध्ये २ वटा निर्माण गरिएको स्ल्यापमा हालै निर्माण भएको स्ल्याप निर्माण गर्न नपाउँदै भत्किन सुरु भएको छ । सडक डिभिजन कार्यालय लहानका इन्जिनियर वचन भण्डारीले भत्किएको कारणहरू अ...

‘लुट्न सके लुट् कान्छा..‘ गीत युट्युबबाट हट्यो, के भन्छन् पशुपति ?

काठमाडौं : गायक पशुपति शर्माको नयाँ गीत‘लुट्न सके लुट् कान्छा..’ सार्वजनिक भएको दोस्रो दिन युट्युब च्यानलबाट हटेको छ । शर्माको युट्युब च्यानलमा शुक्रबार सार्वजनिक भएको गीत शनिबार नेपालको युट्युब ट्रेन्डिङमा १० औं नम्बरमा परेको थियो । 'लुट्न सके लुट कान्छा लुट्न सके लुट अरु देशमा पाइँदैन नेपालमै हो छुट‍..' सार्वजनिक तथा सरकारी निकायमा भ्रष्टचारका कयौँ घटनाहरू सार्वजनिक भइरहेका बेला शर्माले...

केपी र प्रचण्डमाथि यसरी खनिए रमेश प्रसाइँ (सवैले हेर्नै पर्ने भिडियो)

काठमाडौं , पब्लिक स्पिकर सिजन २ का बिजेता रमेश पर्साईले सामाजिक संजालमा आफ्नो नया अबिब्यक्ति दिएका छन् | समसामयिक विषयमाथि आफ्नो धरान सार्वजनिक गर्दै आएका समेश देश बिदेशमा बस्ने सबै नेपालीबाट निकै रुचाइएका व्यक्ति पनि हुन् | पब्लिक स्पिकर २ को बिजेता समेत बन्न सफल रमेशले बिभिन्न समसमाहिक बिषयमा आफ्नो निजि विचार राख्दै आएका छन् | रमेशले चामल बाँडेर सम्वृद्धि आउदै नै भन्दै ब्यबहारमा समृद्ध हु...

त्रियुगा नगरपालिकाकै वडामै छैन आधारभूत तहको विद्यालय, उदयपुर साक्षार जिल्ला घोषणा हुदैँ

सुखिलाल चौधरी, उदयपुर, नगरपालिका भनेपछि सामान्यतया आधारभूत पूर्वाधारको सुविधा हुनु पर्ने हो । भौतिक संरचना पनि हुनुपर्ने हो । तर, उदयपुरको सदरमुकाम त्रियुगा नगरपालिकाको एक वडामा आधारभूत तहको विद्यालय समेत छैन । यहाँका विद्यार्थीहरु आधारभूत तहको अध्ययनका लागि छिमेकी वडाहरुमा जान बाध्य छन् । त्रियुगा नगरपालिकाको १२ नम्बर वडामा एउटा पनि आधारभूत विद्यालय नहुँदा यहाँका बालबालिकाहरु आधारभूत तहको अध्ययन...

फेसबुक र ट्वीटर बन्द गर्ने तयारीमा सरकार

फेसबुक र ट्वीटर बन्द गर्ने तयारीमा सरकार
पछिल्लो समय नेपालमा बढ्दो रुपमा प्रयोग भईरहेको सामाजिक सञ्जालको कारण अपराधिक गतिविधी बढेको , विभिन्न जातजाति , धर्म भाषाबीच एकता भड्काउने लगायत सामाजिक सञ्जालको दुरुप्रयोग बढेकोप्रति सरकार सजग बनेको छ । सोही कारण सामाजिक सञ्जालप्रति सरकार आक्रमक बन्ने भएको छ । यसैक्रममा सरकारले नेपालमा दर्ता नगरे वा कार्यालय नखोले फेसबुक र ट्वीटर बन्द गर्ने चेतवनीसहित फेसबुकको अमेरिकास्थित कार्यालयलाई गृ...

रोजगार संयोजकमा दरखास्त दिनेको छोटो सूची सार्वजनिक, फागुन ११ र १२ मा परीक्षा (नामसहित)

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले रोजगार संयोजकको छोटो सूची सार्वजनिक गरेको छ। सोमबार राति मन्त्रालयले एक पदका लागि तीन जनाको नाम छोटो सूचीमा समावेश गरी सार्वजनिक गरेको हो । मन्त्रालयले प्रदेश अनुसार छोटो सूचीमा पर्ने उम्मेदवारको नाम सार्वजनिक गरेको छ । सबै उम्मेदवारको सीप परीक्षा भने पुल्चोक इन्जिनियरिङ कलेजमा हुने मन्त्रालयले जनाएको छ । परीक्षा फागुनको ११ र १२ गते हुने पनि...

१०० वर्षपछि खिचियाे दुर्लभ कालो चितुवाकाे प्रष्ट तस्वीर (तस्वीरमा)

१०० वर्षपछि खिचियाे दुर्लभ कालो चितुवाकाे प्रष्ट तस्वीर (तस्वीरमा)
एजेन्सी, विश्वमै अत्यन्त दुर्लभ मानिएको कालो चितुवा अफ्रिकाको केन्याको एक जंगलमा देखा परेको छ । दशकौँसम्मको खोज-अनुसन्धान गर्दा पनि स्पष्ट प्रमाण फेला पार्न नसकिएको दुर्लभ कालो चितुवा यसपटक भने एक फोटोग्राफरले आफ्नो लेन्समा प्रष्ट देखिनेगरी कैद गर्न सफल भएका छन् । समाचार एजेन्सीहरुका अनुसार अफ्रिकी क्षेत्रमा पाइने सो कालो चितुवालाई बेलायती फोटोग्राफर विल बुरार्ड-लुकासले आफ्नो डीएसएलआर क्यामेराब...

उदयपुरमा ठूलो परिणाममा लागुऔषध सहित दुई पक्राउ

उदयपुर, उदयपुरको त्रियुगा नगरपालिका ६ देउरी स्कुल नजिकबाट प्रहरीले दुई जना लागुऔधष कारोवारी पक्राउ परेको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले लागूऔषधसहित सोही स्थान बस्ने वर्ष ३६ को गणेश गुप्ता र वर्ष २६ को ओम प्रकाश राईलाई पक्राउ गरेको थियो । उनीहरुले लागुऔषध विक्री वितरण गरेर हिँडेको अवस्थामा पक्राउ परेको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी चन्द्रदेव राईले पत्रकार सम्मेलन ...

४ शिक्षक १२ विद्यार्थी : कखरा समेत आउँदैन पढेका विद्यार्थीलाई

उदयपुर, उदयपुर जिल्लालाई साक्षर जिल्ला घोषणाको तयारी अन्तिम चरणमा पुगेको समयमा एक विद्यालयका विद्यार्थीहरुलाई कखरा समेत नआउँने तथ्य फेला परेको छ । जिल्ला समन्वय समितिको आयोजनामा उदयपुरलाई साक्षर जिल्ला घोषणा अहि फागुन ५ गते गाईघाटमा गर्ने कार्यक्रम तय भएको छ । तर, अधिकांश आधारभूत विद्यालयमा पढ्ने विद्यार्थीहरुलाई कखरा समेत नआउनु भनेको शिक्षाको स्थिति कस्तो रहेको प्रश्न चिन्ह खडा भएको छ । कटारी नग...

‘भ्यालेन्टाइन डे’ लाई यादगार बनाउने ७ टिप्स

काठमाडौं । आज १४ फेब्रुअरी अर्थात प्रणय दिवस विश्वभर आपसमा प्रेम–सद्भाव साटासाट गरी मनाइँदैछ । प्रणय दिवसको अवसरमा आ–आफ्ना प्रेमी–प्रेमिकालाई विभिन्न उपहार प्रदान गरी प्रेम–सद्भाव साटासाट गर्ने प्रचलन रहेको छ । विशेषगरी यस दिवसमा गुलाफको फूल उपहार दिएर प्रेम आदान प्रदान गर्ने गरिएको छ । युवा पुस्तामा बढी लोकप्रिय रहेको यो दिवसमा नयाँ प्रेमी–प्रेमीकाले प्रेम प्रस्ताव राख्ने दिनका रुपमा पनि...