राज्य मन्त्रीले दलित समुदायको विवाह खर्च व्यहोरे
राजेन्द्र महतो, लहान । प्रदेश २ का उद्योग, पर्यटन, वन तथा बाताबरण राज्यमन्त्री सुरेश मण्डलले डुम समुदायका एक छोरीको विवाहको सम्पूर्ण खर्च आफैले व्यहोरी दिएको छ । सिरहको कल्याणपुर नगरपालिका ३ प्रसाही गाउँका कुशे मल्लिक डुमकी छोरी राधा मल्लिकको विवाह आफ्नै खर्चमा राज्यमन्त्री मण्डलले गराई दिएका हुन् ।
घर परिवारको आर्थिक अवस्था अत्यन्त दयनीय भएकाले राज्यमन्त्री मण्डल स्वयम् अविभावक बनेर समेत जन्ती...













