किन कुटिए ज्ञानेन्द्र शाही (फोटो फिचर)
चितवन । आफूलाई भ्रष्टाचारको अभियन्ता बताउने ज्ञानेन्द्र शाहीमाथि शनिबार दिउँसो भरतपुरमा आक्रमण भएको छ । शाहीले चौबिसकोठी चौतारोमा कार्यक्रम गर्न खोज्दै थिए ।
कार्यक्रम सुरू हुनुभन्दा अघि उनी बसेको ग्लोबल होटलमा नै उनीमाथि आक्रमण भएको थियो । शाहीको टाउकोमा चोट लागेको छ ।
चितवन मेडिकल कलेजमा उपचार गराइरहेका शाहीको अवस्थामा केही गम्भिरता देखएपछि उनलाई थप उपचारका लागि काठमाडौं लगिएको हो ।शाहीलाई यति...













