आफ्नो बच्चालाई मरनासन्न हुनेगरि शिक्षक प्रधानले कुटपिट गरेको भन्दै मंगलबार अभिभावकले प्रहरीमा दिएको उजुरीको आधारमा उनलाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय जलजलेका प्रहरी नायब निरीक्षक नारायण प्रधानले बताए । असई प्रधानका अनुसार पीडित बिद्यार्थी थापाको शरीरको बिभिन्न भागमा निलडाम रहेको छ । अहिले उपचारको लागि पीडित बिद्यार्थीलाई बिराटनगर लगिएको छ भने शिक्षक प्रधानलाई अनुसन्धानको लागि ईलाका प्रहरी कार्यालय जलजलेमा राखिएको छ ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
उदयपुरमा ‘सुरक्षित चालक’ अभियान अन्तर्गत १ सय अटो र सिटी सफारी चालकलाई ज्याकेट वितरण
उदयपुर । उदयपुरमा सञ्चालित सिटी सफारीलाई सुरक्षित, अनुशासित र मर्यादित बनाउने उद्देश्यले सुरु गरिएको ‘सुरक्षित चालक’ अभि...
उदयपुरका सवारी दुर्घटनामा थप १ जनाको मृत्यु
उदयपुर — उदयपुरमा स्कुल बस र अटो ठोक्किँदा तीन जनाको ज्यान गएको छ । सोमबार विहान अन्दाजी ९ः४५ बजेको समयमा बेलका नगरपालिक...
उदयपुरमा सवारी दुर्घटनामा २ जनाको मृत्यु, ३ जना घाईते
उदयपुर । उदयपुरमा सोमबार बेलका नगरपालिका ५ जहडामा दुई सवारी एक आपसमा ठोकिएर दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ भने ३ ज...
उदयपुरमा १ सय ९९ केजी गाँजा सहित एक जना पक्राउ
उदयपुर । उदयपुरमा १ सय ९९ केजी गाँजा सहित एक जना पक्राउ परेको छ । सोमबार प्रतिबन्धित लागू औषध जाँजा १ सय ९९ केजी सहित रु...
डिभिजन वन कार्यालय उदयपुरका वन अधिकृत पौडेललाई अख्तियारद्वारा घुस सहित रंगेहात पक्राउ
उदयपुर । अख्तियार दुरुपयोग अनुसन्धान अयोगले उदयपुरबाट डिभिजन वन कार्यालय उदयपुरका वन अधिकृतलाई घुस रकमसहित रंगेहात पक्रा...
पूर्वराजा ज्ञानेन्द्र शाहले देशवासीलाई आपसी सद्भाव कायम राख्न आह्वान
उदयपुर । सुनसरी लगायतका क्षेत्रमा हालै भएको आपसी द्वन्द्व र विवादप्रति पूर्वराजा ज्ञानेन्द्र विर विक्रम शाहले दुःख व्यक्...




उदयपुर । मरनासन्न हुनेगरी बिद्यार्थी कुटपिट गरेको आरोपमा उदयपुरमा एक शिक्षक पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको त्रियुगा नगरपालिका–६ जलजले स्थित मेरीब्रुट ईङलिस बोर्डिङ स्कुलका शिक्षक दिपक प्रधान रहेका छन् । उनलाई कक्षा ८ मा अध्यानरत बर्ष १६ को बिद्यार्थी केशब थापालाई कुटपिट गरेको आरोप छ ।




