उदयपुरमा सत्ता गठबन्धनबाट निर्वाचन क्षेत्र नं. २ मा प्रतिनिधि सभामा खतिवडा, प्रदेश सभामा मगर र खत्रीको उम्मेदवारी दर्ता (फोटो फिचरसहित)
उदयपुर - आसन्न मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनको लागि सत्तागठबन्धनबाट उदयपुर निर्वाचन क्षेत्र नं. २ मा नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले उम्मेदवारी दर्ता गराउनु भएको छ । सत्ता गठबन्धनको सिट बाँडफाँडबाट उदयपुर निर्वाचन क्षेत्र नं. २ मा प्रतिनिधि सभा निर्वाचनको लागि खतिवडाले उम्मेदवारी दर्ता गराउनु भएको हो ।
कटारी स्थित नि...













