एक करोड ५० लाख जम्मा गरेपछि उदयपुर सिमेन्ट उद्योगको विद्युत लाइन सुचारु

एक करोड ५० लाख जम्मा गरेपछि उदयपुर सिमेन्ट उद्योगको विद्युत लाइन सुचारु
उदयपुर - आन्तरिक भ्रष्टाचारले थलिएको उदयपुर सिमेन्ट उद्योगले लामो समय विद्युत महशुल नतिरेपछि काटिएको बिजुली शुक्रबार राति १० बजेबाट जडान भएको छ । गत जेष्ठ ३१ गतेबाट उद्योगको विद्युत लाइन काटिएकोमा उद्योगले १ करोड ५० लाख विद्युत महशुल भुक्तानी गरेपछि उद्योगको फिडरमा बिजुली सुचारु भएको हो । उद्योगमा विद्युत जडान गर्न उद्योग मन्त्रीले नै हस्तक्षेप गर्नु परेको थियो । तालुक मन्त्रालयले एक पत्र लेखेप...

यस्तो छ आव २०८०/८१ को सरकारको नीति तथा कार्यक्रम (पूर्ण पाठसहित)

यस्तो छ आव २०८०/८१ को सरकारको नीति तथा कार्यक्रम (पूर्ण पाठसहित)
काठमाडौँ- सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ नीति तथा कार्यक्रम संघीय संसद्‍मा प्रस्तुत भएको छ । शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै उक्त नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । बैठकको सुरुमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नीति तथा कार्यक्रमको प्रति राष्ट्रपतिसमक्ष पेस गरेका थिए । नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति...

उदयपुर सिमेन्ट उद्योगको विद्युत लाइन काटियो

उदयपुर सिमेन्ट उद्योगको विद्युत लाइन काटियो
उदयपुर - सरकारी स्वामित्वको उदयपुर सिमेन्ट उद्योगको विद्युत काटिएको छ । नियमित भुक्तानी गर्नु पर्ने रकम समयमै नतिर्दा विद्युत काटिएको नेपाल विद्युत प्राधिकरण गाईघाट शाखाले जनाएको छ । नेपाल विद्यूत प्राधिकरण गाईघाट शाखा प्रमुख विजयबाबु खत्रीका अनुसार ७ करोड ९४ लाख बढी विद्युत महशुल बुझाउन बाँकी देखिएकोले विद्युत लाइन काटिएको बताए । विच विचमा रकम भुक्तानी गर्दै गएपनि अपुरो भुक्तानी गर्ने गरेकोले ...

उदयपुर सिमेन्ट उद्योगमा घाटाको दायित्व बढ्दै तर प्रतिवेदनमा नाफा आयो

उदयपुर सिमेन्ट उद्योगमा घाटाको दायित्व बढ्दै तर प्रतिवेदनमा नाफा आयो
आब २०७८/७९ मा ४ करोड ९२ लाख नाफा : महाप्रबन्धक न्यौपांनें, सोही आवमा ९० करोड ५० लाख बढी तिर्नु पर्ने दायित्व छ : युनियनका अध्यक्षहरु उदयपुर - सरकारी स्वामित्वको उदयपुर सिमेन्ट उद्योगले आर्थिक बर्ष २०७८/७९ मा करिव ५ करोड आम्दानी गरेको छ । उदयपुर सिमेन्ट उद्योग लिमिटेडको शुक्रबार सम्पन्न ३५ औं बार्षिक साधारण सभामा प्रस्तुत बार्षिक प्रतिवेदनमा ४ करोड ९२ लाख ५६ हजार रकम नाफा आर्जन गरेको जनाएको छ । ...

उदयपुर सिमेन्ट उद्योगका ट्रेड युनियनहरुको दवावपछि उद्योग मन्त्री रिजाल उद्योगको अनुगमन गर्दै

उदयपुर सिमेन्ट उद्योगका ट्रेड युनियनहरुको दवावपछि उद्योग मन्त्री रिजाल उद्योगको अनुगमन गर्दै
उदयपुर - उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले सरकारी स्वामित्वको उदयपुर सिमेन्ट उद्योगको अनुगमन गर्ने भएको छ । वर्षौदेखि घाटामा गएर टाँट पल्टने अवस्थामा पुगेको उद्योगको मन्त्री रिजालले विहिबार (आज) अनुगमन गर्ने कार्यक्रम रहेको छ ।कोइला अभावको बहानामा अधिकांश समय बन्द रहेको सिमेन्ट उद्योग धराशायी अवस्थामा छ । महिनामा बल्लतल्ल साता दिन सञ्चालन भइरहेको सिमेन्ट उद्योग चैत्र अन्तिम सातादेखि ...

जिल्ला उद्योग वाणिज्य संघ उदयपुरको क्यालेण्डर विमोचन (क्यालेण्डर सहित)

जिल्ला उद्योग वाणिज्य संघ उदयपुरको क्यालेण्डर विमोचन (क्यालेण्डर सहित)
उदयपुर - जिल्ला उद्योग वाणिज्य संघ उदयपुरको सूचना संचार तथा प्रचार प्रसार उपसमितिले प्रकाशन गरेको २०८० सालको क्यालेण्डरको विमोचन पर्यटकको नयाँ गन्तव्य लिम्चुङबुङ गाउँपालिकामा गरेको छ । जिल्ला उद्योग वाणिज्य संघ उदयपुरको आयोजनामा कर कानून, उपभोक्ता सरोकार, उद्योग व्यवसाय संचालन तथा व्यवस्थापन सम्बन्धि अन्तक्रिया कार्यक्रममा २०८० सालको क्यालेण्डर गाउँपालिका अध्यक्ष मेजर राईको प्रमुख अतिथ्यतामा विमोच...

निवर्तमान गाउँपालिका उपाध्यक्षको अध्यक्षतामा लिम्चुङबुङ उद्योग वाणिज्य संघ गठन

निवर्तमान गाउँपालिका उपाध्यक्षको अध्यक्षतामा लिम्चुङबुङ उद्योग वाणिज्य संघ गठन
उदयपुर - पर्यटकको नयाँ गन्तव्य लिम्चुङबुङ गाउँपालिकामा निर्वतमान उपाध्यक्ष रमिला राईको अध्यक्षतामा लिम्चुङबुङ उद्योग वाणिज्य संघ गठन भएको छ । कर कानून, उपभोक्ता सरोकार, उद्योग व्यवसाय संचालन तथा व्यवस्थापन सम्बन्धि अन्तक्रिया तथा क्यालेण्डर विमोचन कार्यक्रममा निर्वतमान गाउँपालिका उपाध्यक्ष रमिला राईको नेतृत्वमा लिम्चुङबुङ उद्योग वाणिज्य संघ गठन गरेको हो । रमिला राई २०७४ सालको स्थानीय तहको निर्वाच...

जिल्ला उद्योग वाणिज्य संघ उदयपुरको बैठक एभरेष्ट भ्यू टपमा

जिल्ला उद्योग वाणिज्य संघ उदयपुरको बैठक एभरेष्ट भ्यू टपमा
उदयपुर - जिल्ला उद्योग वाणिज्य संघ उदयपुरको दोस्रो बैठक लिम्चुङबुङ गाउँपालिकाको पर्यटकिय स्थल एभरेष्ट भ्यू टपमा बसेको छ । जिल्ला उद्योग वाणिज्य संघ उदयपुरले आफ्नो सदस्यता विस्तारसँगै बैठकहरु फरक फरक पालिकामा गर्ने निर्णय बमोजिम पर्यटकको नयाँ गन्तव्य लिम्चुङबुङ गाउँपालिकाको एभरेष्ट भ्यू टपमा बसेको हो । जहाँबाट विश्वकै सर्वोच्च शिखर सगरमाथा लगायत ६ वटा हिमालहरु हेर्न सकिन्छ । आगामी आर्थिक वर्षको भ...

उदयपुरमा त्रियुगा नगरपालिकामा सबैभन्दा बढी बेरुजु, उदयपुरगढीमा कम

उदयपुरमा त्रियुगा नगरपालिकामा सबैभन्दा बढी बेरुजु, उदयपुरगढीमा कम
उदयपुर– महालेखा परीक्षकको ६० औं वार्षिक प्रतिवेदन २०७९ अनुसार उदयपुरमा १२ अर्व २९ करोड ३ लाख ४५ हजार मध्ये ४३ करोड २७ लाख ९१ हजार बेरुजु पुगेको छ । यस अघि जिल्लाका ८ वटै स्थानीय तह मध्ये २९ करोड ८२ लाख २० हजार थियो भने आर्थिक वर्ष २०७८/०७९ मा बेरुजु १३ करोड ७९ लाख ८ हजारले बढेर ४३ करोड २७ लाख ९१ हजार पुगेको छ । आर्थिक वर्ष २०७८/०७९ उदयपुरमा सबैभन्दा बढी त्रियुगा नगरपालिकाको बेरुजु देखिएको छ भ...

उदयपुरमा अवैध क्रसर उद्योग बन्द गर्न निर्देशन

उदयपुरमा अवैध क्रसर उद्योग बन्द गर्न निर्देशन
उदयपुर - उदयपुरमा अवैध रूपमा सञ्चालित क्रसर उद्योग बन्द गर्नका लागि जिल्ला प्रशासन कार्यालय उदयपुरले एक सूचना जारी गरेको छ । अवैध रुपमा संचालनमा आएका क्रसरहरु आईतवारबाट लागू हुने गरी बन्द गर्न सूचना जारी गरेको छ । प्रचलित कानून बमोजिम दर्ता तथा नविकरण नगरी संचालन अनुमती नलिई संचालनमा रहेका ढुङ्गा, गिट्टी, रोडा क्रसिङ, उत्खनन, प्रशोधन कार्यमा संलग्न उद्योगहरुलाई बन्द गर्न जिल्ला प्रशासन कार्यालय उ...