उदयपुर सिमेन्टका महाप्रबन्धकद्वारा राजीनामा, जाँदाजाँदै रिजेक्ट कोइला आपूर्ति कम्पनीलाई ७० लाख भुक्तानी
उदयपुर - सरकारी स्वामित्वको उदयपुर सिमेन्ट उद्योगका महाप्रबन्धक गोपीकृष्ण न्यौपानेले पदबाट राजीनामा दिएका छन् । उनले मंगलबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजाललाई राजीनामा बुझाएका हुन् ।
नियमित उत्पादन गर्न नसकेको उदयपुर सिमेन्टलाई २ वर्षमै १ अर्ब बढीको आर्थिक भार थपिएको छ । उद्योगका अवकाश प्राप्त कर्मचारीको सुविधा, विद्युत् महशुल, सरकारी अन्तःशुल्क, कर्मचारी र सामान सप्लायर्सको टीडी...













