नेकपा सचिवालय बैठक बस्न सकेन, ५ नेता विच छलफल
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बोलाएको सचिवालयको बैठक बस्न नसकेपछि धुम्बाराहीमा ५ नेताबीच छलफल भएको छ ।
कार्यकारी अध्यक्षको हैसियतमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बोलाएको बैठकमा अर्का अध्यक्ष केपी शर्मा ओलीपक्षका नेताहरु अनुपस्थित भएपछि पाँच नेताहरुबीच थप छलफल भएको हो ।बैठकमा अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता माधव कुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम र...













