गाईघाटको अवैध पोलिक्लिनिक सिल, डाक्टरलाई कारबाहीको माग गर्दै प्रहरीमा जाहेरी (फोटो फिचरसहित)
उदयपुर । उदयपुरको सदरमुकाम गाईघाटमा संचालित अवैध पोलिक्लिनिक आइतबार सिल गरेको छ । शनिबार टाईम्स पोलिक्लिनिक एण्ड हेल्थ केयर सेन्टर प्रा.लि.मा उपचार गराउँदा गराउँदै एक युवतीको ज्यान गएको थियो ।
मृत्यु हुनेमा त्रियुगा नगरपालिका २ सनुवाकी २३ वर्षिय युवती विनिता थापा रहेकी छिन् । सामान्य पेट तथा टाउको दुख्ने भएपछि शनिबार विहान ८ बजे उपचारको लागि पोलिक्लिनिक भर्ना गरेकी युवतीको दिउँसो १ बजे मृत्यु भएक...













