आमा छोरी हत्यारालाई आजिवन काराबासको फैसला सहित पीडितलाई एक लाख क्षतिपुर्ति

आमा छोरी हत्यारालाई आजिवन काराबासको फैसला सहित पीडितलाई एक लाख क्षतिपुर्ति
उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका ९ चौकीबारीका आमाछोरी हत्या प्रकरण आरोपमा पुर्पक्षका लागि थुनामा रहेका आरोपितलाई जिल्ला अदालतले आजिवन काराबासको फैसला सुनाएको छ । जिल्ला न्यायाधिश दिपक खनालको एकल इजलासले मंगलबार सिरहा जिल्लाको लहान नगरपालिका ८ स्थायी घर भई उदयपुरको त्रियुगा नगरपालिका ३ मोतिगडामा व्यापार गर्दै आएका ४० बर्षिय रामहरी साहलाई आजिवन कारबाससँगै पीडितलाई एक लाख क्षतिपुर्ति उपलब्ध गराउ...

लहानमा बाटो अतिक्रमण गरी बनाइएको घर टहरा भत्काइयो

लहानमा बाटो अतिक्रमण गरी बनाइएको घर टहरा भत्काइयो
राजेन्द्र महतो, लहान । सिरहाको लहान नगरपालिका– ८ स्थित सार्वजनिक बाटो अतिक्रमण गरी लामो समयदेखि बनाइएका घर टहरा नगरपालिका तथा स्थानीय प्रशासनले भत्काइएको छ । लहान नगरपालिका कार्यालय र स्थानीय प्रशासनले संयुक्त रुपमा सार्वजनिक बाटो र एलानी जग्गामा स्थानीयवासीद्वारा निर्माण गरिएका घर टहरा भत्काएका हुन् । लहान नगरपालिका ८ स्थित २ नम्बर रोडमा ढल नाला निर्माण तथा सडक विस्तार गर्ने कार्य अतिक्रमण गरी बन...

भारतबाट नेपाल स्कारपियो चढेर आउँछन लुटपाट गर्न, एक लुटेरा पक्राउ

भारतबाट नेपाल स्कारपियो चढेर आउँछन लुटपाट गर्न, एक लुटेरा पक्राउ
लहान । सिरहाको गोलबजार नगरपालिका–४ का प्रदिप साहको घरमा लुटपाट गर्न खोज्ने एक भारतीयलाई प्रहरीले पक्राउ गरेको छ । बुधबार विहान करिव ६ बजे घरको बाहिरी गेट खोलेर निस्कन खोज्दा ६÷७ जनाको समूहमा आएका लुटेराहरु घरभित्र पसेर लुटपाट मच्चाउन थालेका थिए ।तीमध्ये भारत, बिहारको मुधवनी जिल्ला, बाबुवरही थाना, बौसीग्राम पञ्चायतका २१ वर्षीय सन्तोष मण्डल धानुकलाई पक्राउ गरिएको हो । साह घरबाट बाहिर निस्कन खोज्ने ब...

प्रहरी जवान पाँच हजार घुस सहित पक्राउ

प्रहरी जवान पाँच हजार घुस सहित पक्राउ
राजेन्द्र महतो, लहान । सिरहाको सुखिपुर नगरपालिका दहिपौडीबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले एक प्रहरी जवानलाई ५ हजार घुस सहित पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय सुखीपुरमा कार्यरत प्रहरी जवान राजकुमार यादवले ५ हजार रुपैयाँ घुस लिइएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासको टोलीले पक्राउ परेका हुन् । भारतबाट नेपाल तर्फ समान ल्याउन सेटिङ्ग मिलाई दिन्छु भन्दै व्यपारीबाट रकम अ...

उदयपुरमा सशस्त्र प्रहरीद्वारा ५० केजी अवैध गाँजा बरामद

उदयपुरमा सशस्त्र प्रहरीद्वारा ५० केजी अवैध गाँजा बरामद
उदयपुर । उदयपुरमा सशस्त्र प्रहरीद्वारा मंगलबार राति २ बजेको समयमा अवैध रुपमा ओसारपसार गरिरहेको ५० केजी गाँजा बरामद गरेको छ । उदयपुर र सप्तरीको सिमाना उदयपुरगढी गाउँपालिका ७ कोल्टेबाट उक्त परिणामको गाँजा बरामद गरेको पत्रकार सम्मेलन गरी जानकारी दिएका हुन् । चार पाँच जनाको समूहमा रहेका गाँजा कारोबारीहरुले सशस्त्र प्रहरीलाई देखेपछि उनीहरु अवैध गाँजा छोडेर भाग्न सफल भएको सशस्त्र प्रहरी बल नेपाल ५ नं. ग...

उदयपुरमा कुटपिटबाट बलबहादुर सुनुवारको मृत्यु

उदयपुरमा कुटपिटबाट बलबहादुर सुनुवारको मृत्यु
उदयपुर । उदयपुरमा कुटपिटबाट एक जनाको मृत्यु भएको छ । कटारी नगरपालिका–१० सोरुङ्ग छविसे राम्चेका ६६ बर्षीय बलबहादुर सुनुवारको मृत्यु भएको हो । स्थानीय ४४ बर्षीय केबल बहादुर सुनुवार र मृतक विच सोमवार राती ९ बजे विवाह भोजमा बादबिबाद भई कुटपिट हुँदा बलबहादुर घाईते भएको इलाका प्रहरी कार्यालय कटारीका डिएसपी प्रेमसागर केसीले जानकारी दिए । उनका अनुसार घाईते भएका बलबाहादुरको कटारी अस्पतालमा उपचारको क्रममा ...

दुर्घटनामा टिफर चालकको मृत्यु

दुर्घटनामा टिफर चालकको मृत्यु
उदयपुर । उदयपुरगढी गाउँपालिका ७ अधेरी (मसाने) मा टिफर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । टिफर दुर्घटनामा घाइते भएका चालक कटारी नगरपालिका–२ खोक्सा निबासी २२ बर्षीय भुपेन्द्र खत्रीको उपचारको क्रममा मृत्यु भएको हो । उदयपुरमा कसमस सिमेन्टको चुनढुंगा बोकेको टिफर दुर्घटना, चालक गम्भिर नेपालटारबाट कसमस सिमेन्टको चुनढुंगा बोकेर जनकपुर तर्फ जाँदै गरेको ना ५ ख ५४१० नम्बरको टिपर आफै अनियन्त्रित भई आ...

उदयपुरमा सिमसार क्षेत्रका हाँस, सिम कुखुरा, सारस, सेतो बकुल्ला लोप हुँदै

उदयपुरमा सिमसार क्षेत्रका हाँस, सिम कुखुरा, सारस, सेतो बकुल्ला लोप हुँदै
उदयपुर । उदयपुरको भित्री मधेसको चुरे वन क्षेत्रका नदी किनारका सिमसार क्षेत्र हराउँदै गएका छन् । सिमसार क्षेत्र लोप हुँदै गएपछि त्रियुगा नदी किनारमा पाइने पानी हाँस, सिम कुखुरा, सारस, सेतो बकुल्लासमेत लोप हुँदै गएका छन् । जिल्लाको त्रियुगा नगरपालिकाको त्रियुगा नदीबाट सप्तकोशीसम्मका सिमसार क्षेत्रमा अहिले खेती गर्न थालिएको छ । सिमसारका जग्गा अतिक्रमणमा परेर सुख्खा र उजाड बनेका छन् । सिमसार क्षेत्रम...

पत्रकार रवि लामिछाने सहित तीनै जनालाई पुडाशैनी आत्महत्या दुरुत्साहन मुद्दामा सफाई

पत्रकार रवि लामिछाने सहित तीनै जनालाई पुडाशैनी आत्महत्या दुरुत्साहन मुद्दामा सफाई
चितवन । पत्रकार रवि लामिछाने र युवराज कँडेललाई जिल्ला अदालत चितवनले सफाई दिएको छ । अदालतको फैसला सुनाउँदै न्यायाधीश हेमन्त रावलले शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा दुरुत्साहनमा कुनै संलग्नता नदेखिएको भन्दै लामिछाने र कँडेललाई सफाई दिएको हो । अर्का प्रतिवादी अस्मिता भनिने रुकु कार्कीलाई पनि अदालतले सफाई दिइएको छ । गत साउन ३१ गते लामिछाने र कँडेललाई पुडासैनी आत्महत्या प्रकरणमा दुरुत्साहन गरेको ...

उदयपुरमा कसमस सिमेन्टको चुनढुंगा बोकेको टिफर दुर्घटना, चालक गम्भिर

उदयपुरमा कसमस सिमेन्टको चुनढुंगा बोकेको टिफर दुर्घटना, चालक गम्भिर
उदयपुर । उदयपुरमा कसमस सिमेन्टको चुनढुंगा बोकेको टिफर आइतबार अपरान्ह ३ः३० बजे दुर्घटना हुँदा चालक गम्भिर घाइते भएका छन् । मदन भण्डारी राजमार्ग अन्तरर्गत उदयपुरगढी गाउँपालिका ७ अधेरी (मसाने) मा ना.५ ख ५४१० नम्बरको टिफर दुर्घटना हुँदा चालक कटारी नगरपालिका २ खोक्साका २२ वर्षिय भुपेन्द्र खत्री गम्भिर घाइते भएका जिल्ला ट्राफिक प्रहरी कार्यालय उदयपुरका इन्चार्ज दिनेश कुमार चौधरीले बताए ।  टिफर तिव्र गत...