उदयपुर एस्पोमा आज धुर्मुस, सुन्तली र एलिना आउने
उदयपुर । उदयपुरमा जारी उदयपुर एस्पो २०८० मा भाग लिन कलाकार सिताराम कट्टेल (धुर्मुस), कुन्जना घिमिरे (सुन्तली) र गायिका एलिना चौहान आउने भएका हुन ।
त्रियुगा नदी किनारामा संचालित एस्पोमा भाग लिन कलाकार आउने भएको सूचना तथा संचार समितिका संयोजक सुखिलाल चौधरीले जानकारी दिए ।
एक दशक भन्दा बढि समय मुसहर बस्ती, क्रिकेट रंगशाला र बिभिन्न सामाजिक गतिविधिमा सहभागी रहेका धुर्मुस सुन्तली पुनः कलाकारिता म...













