उदयपुरगढीको हाडेबासमा भिषण आगलागी
उदयपुर - उदयपुरको उदयपुरगढी गाउँपालिका ७ हाडेबासमा भिषण आगालागी भएको छ । बिहीबार बिहान ७ः४५ बजे विद्युत सर्ट भई आगलागी हुँदा हालसम्म एक घर सहित ७ गोठ जलेर नष्ट भएको छ ।
कृषि मिटर सर्ट भई शुरु भएको आगलागी गाई गोठहुँदै चोक बहादुर केप्छाकी मगरको घर र गाई जलेर नष्ट भएको उदयपुरगढी गाउँपालिका ७ का वडाध्यक्ष भुवन केप्छाकी मगरले जानकारी दिए । उनका अनुसार कृषि मिटर सर्ट भई शुरु भएको आगो हावा चलेपछि गाई ...













