धनुषामा थप दुई जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २१९ पुग्यो

धनुषामा थप दुई जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २१९ पुग्यो
जनकपुर । धनुषामा थप दुई जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले मिथिला नगरपालिकाका २ महिलामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए । यस्तै हिजो जनकपुुर उपमहानगरपालिकाका २ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । ती संक्रमितमा एक जना पत्रकार र एक जना पुस्तक व्यवसायी रहेको बताइएको छ । प्रदेश नम्बर २ मा कोरोना संक्रमित हटस्पट बनेको छ । प्रदेश २ का पर्...

पूर्व गृहमन्त्रीको सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई कोरोना संक्रमण

पूर्व गृहमन्त्रीको सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई कोरोना संक्रमण
काठमाडौं । पूर्वगृहमन्त्री तथा नेकपा स्थायी समिति सदस्य भीम रावलको सुरक्षामा खटिएका सशस्त्र प्रहरीका जवानलाई कोरोना संक्रमण भएको पुष्टि भएको छ । रामेछाप घर भएका २७ वर्षीय सशस्त्रका ती जवान भक्तपुरमा बस्दै आएका थिए । केही वर्षदेखि रावलको सुरक्षामा खटिएका उनी विगत एक महिनादेखि भने विदामा बस्दै आएका थिए । ‘उनी एक महिना अघिदेखि घरायसी कामले विदामा बसेको स्रोतले बताए । उनको सशस्त्र प्रहरी बल नीलबारा...

अझै २२७ जनामाथि आशंका, रिपोर्ट आउन बाँकी

अझै २२७ जनामाथि आशंका, रिपोर्ट आउन बाँकी
काठमाण्डौं । नेपालमा कोरोना संक्रमितको संख्या दुई सय १७ पुगेको छ । मंगलबार मात्रै ८३ नयाँ संक्रमित देखिएका छन् । २४ घन्टामै यति ठूलो संख्यामा संक्रमित देखिएको पहिलोपटक हो । स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीर अधिकारीका अनुसार पर्सामा ५७, रूपन्देहीमा नौ, कपिलवस्तु आठ, महोत्तरी, धनुषा र भक्तपुरमा दुई–दुई तथा बारा, काठमाडौं र सर्लाहीमा एक–एक नयाँ संक्रमित देखिएका छन् । अहिलेसम्म संक्रमण देखिएक...

काठमाडौं र भक्तपुरमा पनि देखियो संक्रमण, संक्रमितको संख्या २१७ पुग्यो

काठमाडौं र भक्तपुरमा पनि देखियो संक्रमण, संक्रमितको संख्या २१७ पुग्यो
काठमाडौँ । नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २१७ पुगेको छ । मंगलबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा थप २६ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या २१७ पुगेको हो । मंगलबार अबेर संक्रमण पुष्टि भएकाहरुमध्ये पर्साका १८, महोत्तरी, धनुषा र भक्तपुर २-२ तथा काठमाडौं र सर्लाहीमा एक-एक जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले ज...

पुनः थप १७ जनामा कोरोना संक्रमण, नेपालमा संक्रमितको संख्या २ सय ८ पुग्यो

पुनः थप १७ जनामा कोरोना संक्रमण, नेपालमा संक्रमितको संख्या २ सय ८ पुग्यो
काठमाडौं । आज साँझ थप १७ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । आज दिउँसो मात्र ५७ कोरोना संक्रमित भेटिएपछि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको पछिल्लो परीक्षणबाट थप १७ जनामा कोरोना संक्रमणको पुष्टि भएको हो । संक्रमित पर्सा जिल्लाको रहेको मन्त्रालयले जनाएको छ । योसंगै आज मात्र ७४ जना नयाँ संक्रमित नेपालमा फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसंगै संक्रमितको संख्या २...

कोरोना अति प्रभावित जिल्लामा पत्रकारको पीसीआर टेस्ट गर्न महासंघको माग

कोरोना अति प्रभावित जिल्लामा पत्रकारको पीसीआर टेस्ट गर्न महासंघको माग
काठमाडौं । नेपाल पत्रकार महासंघले कोरोना संक्रमणबाट अति प्रभावित जिल्लामा फिल्डमा खटिइरहेका पत्रकारहरुका लागि तत्काल पीसीआर प्रविधिबाट स्वास्थ्य परीक्षणको व्यवस्था मिलाउन माग गरेको छ । वीरगञ्जमा पत्रकारलाई कोरोना संक्रमण पुष्टि भएपछि विज्ञप्ति जारी गरी महासंघले पत्रकारलाई आवश्यक सुरक्षा सामग्री व्यवस्था गर्न पनि माग गरेको छ । मंगलबार पुष्टि भएका ५७ जना कोरोना संक्रमितमा वीरगञ्जमा पत्रकार पनि परे...

प्यूठानमा ११ जनामा कोरोना एन्टिबडी पोजेटिभ

प्यूठानमा ११ जनामा कोरोना एन्टिबडी पोजेटिभ
 प्यूठान । जिल्लाको प्यूठान नगरपालिका– ९ र १० मरन्ठानाको क्वारेन्टाइनमा रहेकामध्ये ११ जनाको आरडीटी विधिबाट कोरोना परीक्षण गरिएकोमा एन्टिबडी पोजेटिभ देखिएको छ । क्वारेन्टाइनमा रहेकामध्ये ११ को एन्टिबडी पोजेटिभ देखिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । क्वारेन्टाइनमा रहेको १५ दिन पुगेपछि घर फर्काउने तयारीमा रहेकाको परीक्षण गर्दा एन्टिबडी पोजेटिभ देखिएको हो । उनीहरु २० देखि ३८ वर्षीय आठ पुरुष ...

विश्व नर्सिङ दिवसको दिन नेपालमा एक नर्समा देखियो कोरोना संक्रमण

विश्व नर्सिङ दिवसको दिन नेपालमा एक नर्समा देखियो कोरोना संक्रमण
काठमाडौं ।सारा विश्व कोरोना भाइरसको महामारीसँग लडिरहेका बेला विश्व स्वास्थ्य संगठनले समेत वर्ष २०२०लाई ‘नर्सहरुको वर्ष’का रुपमा घोषणा गरेको छ। नेपालमा विश्व नर्सिङ दिवस मनाई रहँदा एक स्टाफ नर्समा नोवेल कोरोना भाइरस संक्रमित भएको पुष्टी भएको छ । कपिलवस्तुमा अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीमा पनि कोरोना भाइरसको संक्रमण देखिएको छ। मंगलबार संक्रमण देखिएका ८ जना मध्ये एकजना २५ वर्षीया स्टाफ नर्स रहेको ...

पर्सामा ४ जना पत्रकार सहित ३९ जनामा कोरोना संक्रमण

पर्सामा ४ जना पत्रकार सहित ३९ जनामा कोरोना संक्रमण
विरगंज । पर्सामा एकैपटक ३९ जनामा कोरोना भाइरस (कोभिड – १९) को संक्रमण हुँदा ४ जना पत्रकार पनि संक्रमित भएका छन् । नारायणी अस्पतालका मेसु डा. मदनकुमार उपाध्यायले जिल्लामा आज थपिएका ३९ संक्रमितमध्ये ४ जना सञ्चारकर्मी रहेको बताए । ‘उहाँहरु जिल्लाका अगुवा सञ्चारकर्मी पनि हुनुहुन्छ । रिपोर्टिङका क्रममा कतै एक्सपोजर भइयो कि भनेर स्वाब दिनु भएको रहेछ । रिपोर्ट पोजेटिभ आएको जानकारी पाएको छु,’ डा मदनकुमार...

संक्रमित क्षेत्रमा कोरोना रोकथामको लागि होमियोप्याथिक औषधि वितरण

संक्रमित क्षेत्रमा कोरोना रोकथामको लागि होमियोप्याथिक औषधि वितरण
उदयपुर । नोबेल कोरोना (कोभिड १९) को केन्द्रबिन्दु बनेको उदयपुरको त्रियुगा नगरपालिका– ३ भुल्केमा सामाजिक बिकास मन्त्रालयले निःशुल्क औषधी बितरण गरेको छ । संक्रमित क्षेत्रमा बसोबास गर्ने सबैलाई औषधी बितरण गरेको हो । चिकित्सकहरुको संस्था अल नेपाल होमियोप्याथीक एशोसिएसन प्रदेश १ को सहयोगमा त्रियुगा नगरपालिका– ३ भुल्के तथा क्वारेन्टाइनमा बस्ने र अग्र भागमा खटिने स्वास्थ्यकर्मी, जनप्रतिनिधि, गैसस, सुरक...