उदयपुरमा १४ बर्षिय बालिकालाई बलात्कार गर्ने एक जना पक्राउ

उदयपुरमा १४ बर्षिय बालिकालाई बलात्कार गर्ने एक जना पक्राउ
उदयपुर । उदयपुरमा जबरजस्ती गरेको आरोपमा एक जना पक्राउ परेको छ । शुक्रबार राति ८ः४५ बजेको समयमा त्रियुगा नगरपालिका ५ बस्ने ५८ वर्षिय टेक बहादुर बुढाथोकी जबरजस्ती करणीको आरोपमा पक्राउ परेको छ । १४ वर्षिय बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेको हो । पक्राउ परेका बुढाथोकीलाई थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ ।

अमेरिकाबाट फरक क्षमता भएका परिवारलाई नगद सहयोग

अमेरिकाबाट फरक क्षमता भएका परिवारलाई नगद सहयोग
 उदयपुर । अमेरिकाको न्यूयोर्कमा बसोबास गर्ने नेपालीहरुले कोरोना भाइरस (कोभीड-१९) बाट बच्न नेपाल सरकारले जारी गरेको लक डाउनको समयमा समस्यामा परेका नागरिकलाई नगद सहयोग गरेका छन। अमेरिकाको न्यूयोर्क बस्ने शान्ति गुरुङको संयोजकत्वमा लक डाउनको समयमा अपांगता अशक्त (फरक क्षमता) भएका सुन्दरीजलको दृष्टि विहीन संघर्षशील अपांगता वृद्धाश्रम आमाको घर नेपाल बस्ने १४ परिवारका ४३ जनालाई नगद ८० हजार सहयोग गरिएको ...

उदयपुरमा ठूलो परिमाणमा लागूऔषध सहित ८ जना पक्राउ

उदयपुरमा ठूलो परिमाणमा लागूऔषध सहित ८ जना पक्राउ
उदयपुर । उदयपुरका ठूलो परिमाणमा लागूऔषध सहित बुधबार एक महिला सहित ८ जना पक्राउ परेको छ । अबैध लागू औषध नियन्त्रण गर्ने अभियान अन्तर्गत त्रियुगा नगरपालिका २ जोगिदहबाट ६ जना र सोही नपा ६ लालपत्ताबाट २ जना गरी ८ जना २८५ एम्पुल लागूऔषध सहित पक्राउ परेको पत्रकार सम्मेलन गरी जानकारी दिइएको हो । उनीहरुको साथबाट फेनारगन ९५ एम्पुल, डाईजोपाम ९५ एम्पुल र लुपिजेसिक ९५ एम्पुल समेत गरी कुल २८५ एम्पुल लागूऔषध ...

त्यो काहाली लाग्दो दुर्घटना : एकै परिवारका ६ जनाको मृत्यु, १० महिना वित्यो पाएनन क्षतिपूर्ति

त्यो काहाली लाग्दो दुर्घटना : एकै परिवारका ६ जनाको मृत्यु, १० महिना वित्यो पाएनन क्षतिपूर्ति
सुखिलाल चौधरी, उदयपुर । सुनसरी कोशी गाउँपालिका ७ हरिपुर चोकमा गत मंसिर १५ शनिबार राति १२ः२० बजेको समयमा ट्रक र एम्बुलेन्स एक आपसमा ठक्कर खाँदा उदयपुर त्रियुगा नगरपालिका १० का एकै परिवारका ६ जना र चालक सहित ६ जनाको घटना स्थलमै मृत्यु भएको थियो । विराटनगरको सुरक्षा अस्पतालबाट ८५ वर्षिय शिवमाया राईलाई उपचार गराएर उदयपुरको गाईघाट तर्फ आउँदै गरेको को १ च ९३६४ नम्बरको एम्बुलेन्सलाई विपरित दिशाबाट गईर...

उदयपुरमा मोटर साइकल र स्कुटर एक आपसमा ठोकिँदा तीन जना घाइते

उदयपुरमा मोटर साइकल र स्कुटर एक आपसमा ठोकिँदा तीन जना घाइते
उदयपुर । मदन भण्डारी राजमार्ग अन्तर्गत उदयपुरको बेलका नगरपालिका ९ मुर्ति खोला पुलमा मोटर साइकल र स्कुटर ठक्कर खाँदा तीन जना घाइते भएका छन् । लालबजारबाट रामपुर तर्फ जाँदै गरेको को ६ प ३३४२ नम्बरको मोटर साइकल र विपरित दिशाबाट आउँदै गरेको गरेको को २६ प ५०४४ नम्बरको स्कुटर एक आपसमा ठोकिँदा तीन जना घाईते भएका छन् । मोटर साइकल चालकले गलत तरिकाले ओभरटेक गरेको कारण र स्कुटी चालकले सावधानी अपनाउन नसक्दा द...

बोक्सीको आरोपमा निर्घात कुटपिट गरी मलमुत्र खुवाईयो

बोक्सीको आरोपमा निर्घात कुटपिट गरी मलमुत्र खुवाईयो
लहान । सिरहामा एक महिलालाई बोक्सीको आरोपमा निर्घात कुटपिट गरी मल मूत्र खुवार्इएको घटना सार्वजनिक भएको छ । नवराजपुर गाउँपालिका ५ कुसन्डीकी ४५ वर्षीया मूर्तिदेवी यादबलाई बोक्सीको आरोपमा स्थानीयले भदौं २८ गते निर्घात कुटपिट गरी मलमूत्र खुवाईएको थियो । उनको उपचार लहानमा सम्भव नभएपछि विपी कोइराला विज्ञान प्रतिष्ठान धरान लगिएको छ । उनको अवस्था गम्भिर रहेको आफ्न्तले जनाएका छन् ।स्थानीय धर्मनाथ यादव, उनका...

उदयपुरमा अवैध काठ सहित चार जना पक्राउ

उदयपुरमा अवैध काठ सहित चार जना पक्राउ
उदयपुर । जिल्ला प्रहरी कार्यालय उदयपुरले शनिबार अवैध काठ सहित चार जनालाई पक्राउ गरेको छ । प्राकृतिक स्रोत साधनहरुको अबैध रुपमा हुने चोरी निकासी नियन्त्रण गर्ने अभियान त्रियुगा नगरपालिका २ का ५० वर्षिय कल्सु चौधरी, २८ वर्षिय अविर चौधरी, २६ वर्षिय सुरज थापा र अर्का २६ वर्षिय पवन खत्रीलाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई कङ सामुदायिक वन क्षेत्रबाट सखुवा जातको ४ क्यु.फिट काठ (चिरान ४ थान) चोरी गरी...

नेपाल प्रहरीका सई मध्य राति सर्वसाधारणको घरको ढोकामा पेन्टी र गन्जीमा देखिएपछि …

नेपाल प्रहरीका सई मध्य राति सर्वसाधारणको घरको ढोकामा पेन्टी र गन्जीमा देखिएपछि …
उदयपुर । जनताको जीउधन र राष्ट्रको सुरक्षाको निम्ति खटिने सुरक्षाकर्मी नै मध्य राति मस्त रक्सीले मातेर उदयपुरका सर्वसाधारणको घरको ढोकामा पेन्टी र गन्जीमा फेला परेको थियो । घटना भदौं ३० गते मध्य राति करिव ११ः३० बजेको हो । चौदण्डीगढी नगरपालिका ५ सुन्दरपुर सिवाईका प्रहरी नायव निरीक्षक चौकी (इन्चार्ज) टठ बहादुर निरौला पेशागत आचार सहिता विपरित पेन्टी र गन्जीमा सर्वसाधारणको घर घरमा पसेको आरोपमा जिल्ला ता...

उदयपुरमा थप एक जनामा कोरोना संक्रमण पुष्टी, संक्रमितको संख्या ११८ पुग्यो

उदयपुरमा थप एक जनामा कोरोना संक्रमण पुष्टी, संक्रमितको संख्या ११८ पुग्यो
उदयपुर । उदयपुरमा क्वारेन्टाइनमा रहेका थप एक जनामा कोरोना संक्रमण पुष्टी भएको छ । त्रियुगा नगरपालिका ३ स्थित जनता बहुमुखी क्याम्पस मोतिगडाको क्वारेन्टाइनमा भारतबाट आएका एक जनामा कोरोना संक्रमण पुष्टी भएको हो । संक्रमित त्रियुगा नगरपालिका १२ का २० वर्षिय युवक हुन् । उनी हप्ता दिन अघि भारतबाट नेपाल आएका थिए । उनलाई विपी कोइराला विज्ञान प्रतिष्ठानको प्रयोगशालाले संक्रमण पुष्टी गरेको स्वास्थ्य कार्...

उदयपुरमा लागूऔषध सहित ३ जना पक्राउ

उदयपुरमा लागूऔषध सहित ३ जना पक्राउ
उदयपुर । उदयपुरको विभिन्न ठाउँमा लागूऔषध सहित शुक्रबार तीन जना पक्राउ परेको छ । त्रियुगा नगरपालिका ४ बगहा फर्सेट खोलाको बाँधबाट दुई जना र चौदण्डीगढी नगरपालिका ४ शनिबारे बजारबाट एक जना पक्राउ परेको छ । त्रियुगा नगरपालिका १२ बस्ने वर्ष ३० को सुमन कुमर र सोही वडा बस्ने वर्ष १५ को राजुराम भगत रहेका छन् । सशस्त्र प्रहरी बल नेपाल नं. ५ गण त्रियुगा उदयपुरबाट गस्ती पेट्रोलिङ्ग गएको समयमा बा.७५ प २२१६ न...