सिरहामा लागूऔषध र हतियार सहित एक युवक पक्राउ
राजेन्द्र महतो, सिरहा । सिरहामा प्रहरीले लागु औषध र विभिन्न हतियार सहित एक युवकलाई नेपाल भारतको सिमा नाकाबाट पक्राउ गरेको छ। पक्राउ पर्नेमा कल्याणपुर नगरपालिका २ का १९ वर्षिय पप्पु भन्ने सुमन मण्डल रहेका छ्न।
ईलाका प्रहरी कार्यालय माडरबाट खटिएको टोलीले सिरहा नगरपालिका १७ स्थित कमला बाँधबाट भारतबाटं कमलाको किनार हुँदै कल्याणपुरतर्फ गईरहेको बेला उनलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
साइकलमा...













