‘भेन्टिलेटरभन्दा बढी मन्त्री र हस्पिटल भन्दा बढी सांसद बनायौं, त्यसैले हामी बास्तव मै महान छौं’
नेपालमा सरूवा रोगका लागि सुविधासम्पन्न ल्याबसहितको छुट्टै विशेषज्ञ अस्पताल चाहिन्छ भन्ने ज्ञान राणा शासनमैं आइसकेको रहेछ ।
सड़कहरू नबन्दै हेटौँडाबाट काठमाडौंसम्म सामान ढुवानी गर्न ४० किलोमिटर लामो ‘रोप्वे’ बनिसकेको रहेछ ।
अहिले पनि रेल धेरैलाई सपनाजस्तै लाग्छ, तर जनकपुरमा हाम्रो अग्रज पुस्ताले रेल चढ़िसकेको रहेछ ।
अहिले विश्वभर विद्युतीय सवारी र यातायातबारे बल्ल चेतनाले अभियानको रूप लिँदै छ...