त्रियुगा नगरपालिकाको आगामी वर्षको नीति तथा कार्यक्रम सार्वजनिक (पूर्णपाठ सहित)

त्रियुगा नगरपालिकाको आगामी वर्षको नीति तथा कार्यक्रम सार्वजनिक (पूर्णपाठ सहित)
उदयपुर ।  ‘स्वस्थ, शिक्षित, उद्यमशील हाम्रो सहर, समुन्नत, समावेशी, समृद्ध त्रियुगा नगर’ भन्ने संकल्पका साथ आगामी वर्षको नीति तथा कार्यक्रम मेयर बलदेव चौधरीले प्रस्तुत गरेको छ । कृषिमा आधारित अर्थतन्त्रको दीगो जग बसाउन खेतीयोग्य भूमीहरुको पहिचान गर्दै कृषि प्रविधिको यान्त्रिकरण, आधुनिकीकरण, व्यावसायीकरण र बजारीकरणमा प्राथमिकता दिने गरी नीति तथा कार्यक्रम प्रस्तुत गरिएको छ । शैक्षिक गुणस्तर हाँसि...

त्रियुगा नगरपालिकाको आगमी बजेट १ अर्व २ करोड ७ लाख

त्रियुगा नगरपालिकाको आगमी बजेट १ अर्व २ करोड ७ लाख
उदयपुर । त्रियुगा नगरपालिकाले आर्थिक वर्ष २०७७÷७८ को बजेट तथा नीति कार्यक्रम बुधबार पाँचौ नगर सभामा पेश गरेको छ । ‘पाँचौं नगरसभाले नगर प्रमुख बलदेव चौधरीद्वारा आर्थिक वर्ष ०७७÷७८ का लागि अनुमानित शसर्त अनुदान तर्फ ४७ करोड ७९ लाख गरी १ अर्व २ करोड ७ लाख ९६ हजार ६ सइ ४९ रुपैया ८८ पैसाको बजेट नीति तथा कार्यक्रम ल्याउन लागेको हो । चालु आर्थिक वर्षको तुलनामा आगामी वर्ष ७७ लाख ८५ हजार ६ सय ४९ रुपैयाले म...

गाईघाट बजारमा चहलपहल बढ्यो : छैन पर्याप्त सतर्कता, नाम मात्रको अनुगमन

गाईघाट बजारमा चहलपहल बढ्यो : छैन पर्याप्त सतर्कता, नाम मात्रको अनुगमन
उदयपुर । लामो समयको लकडाउनका कारण हरेक क्षेत्र प्रभावित भइरहेका बेला सर्तसहित खुकुलो पारिएको लकडाउन उदयपुरमा धेरैले पालना नगरेको पाइएको छ । यसले गर्दा संक्रमणको खतरा पनि बढेको छ । लामो लकडाउनका कारण जनजीवन अस्तव्यस्त बनेको, रोगले भन्दा पनि भोकले मर्ने अवस्था आएको भन्दै लकडाउनको अवज्ञा गर्न थालेपछि चैत ११ गतेदेखिको लकडाउन असार १ गतेदेखि खुकुलो बनाइएको थियो । लकडाउन खुकुलो बनाइएपछि उदयपुरको गाईघाट...

स्वास्थ्य सामग्री खरिदमा लेखा समितिको प्रारम्भिक छानबिन : नीतिगत निर्णय गर्ने मन्त्री ढकाल आफैँ सप्लायरसँग वार्तामा किन बसे ?

स्वास्थ्य सामग्री खरिदमा लेखा समितिको प्रारम्भिक छानबिन  : नीतिगत निर्णय गर्ने मन्त्री ढकाल आफैँ सप्लायरसँग वार्तामा किन बसे ?
संघीय संसद्को सार्वजनिक लेखा समितिले कोरोेना रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्य मन्त्रालयले गरेको विवादास्पद खरिदमा अनियमितता भएको प्रारम्भिक निष्कर्ष निकालेको छ । कानुन मिचेर अपारदर्शी ढंगले स्वास्थ्य सामग्री खरिद भएको देखिएकोले समितिले थप अध्ययन गर्ने भएको छ । संक्रमण रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्य सामग्री खरिद गर्न गत १२ चैतमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ओम्नी बिजनेस कर्पोरे...

प्रदेश १ को आगामी बजेट ४० अर्ब ८९ करोड प्रस्तुत (पूर्णपाठसहित)

प्रदेश १ को आगामी बजेट ४० अर्ब ८९ करोड प्रस्तुत (पूर्णपाठसहित)
उदयपुर - प्रदेश १ ले आगामी आवको लािग ४० अर्ब ८९ करोड ९९ लाख रुपैयाँको बजेट विनियोजन गरेको छ । आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले प्रदेशसभामा सो बजेट प्रस्तुत गरेको हो । सो बजेटमध्ये १८ अर्ब ९३ करोड चालु खर्च हो भने २१ अर्ब ९२ करोड पुँजीगत खर्च र वित्तीय व्यवस्था ४ करोड रहेको छ । प्रदेश १ ले संघ सरकारमार्फत जाने अन्तर सरकारी वित्तीय हस्तान्तरणका २ अर्ब ८८ करोड निवियोजन गरेको छ ।...

सय शैय्याको उदयपुर कोभिड अस्पतालको शिलान्यास

सय शैय्याको उदयपुर कोभिड अस्पतालको शिलान्यास
उदयपुर । जिल्लामै सय शैय्याको उदयपुर कोभिड अस्पतालको एक कार्यक्रमका विच विहिबार शिलान्यास भएको छ । समग्र उदयपुरको विकासको लागि बनेको आठ वटै पालिकाहरुको छाता संगठन उदयपुर विकास बोर्ड संस्थामार्फत सय शेय्याको चौदण्डीगढी नगरपालिका वडा नं. ६ सातघारेमामा शिलान्यास गरेको छ । तत्काल २० शैय्याको आईसोलेशन वार्ड सहितको उदयपुर कोभिड अस्पतालको शिलान्यास त्रियुगा नगरपालिका मेयर तथा उदयपुर विकास बोर्डका अध्यक...

आईतबारबाट गाईघाटका बैंकहरु पुरैसमय खुल्ने

आईतबारबाट गाईघाटका बैंकहरु पुरैसमय खुल्ने
उदयपुर । उदयपुरका जनप्रतिनिधि, स्थानीय प्रशासन, सुरक्षा निकायका प्रमुख र नागरिक समाजका अगुवासहितको संयुक्त बैठकले निश्चित समयका लागि बजार खुलाउने र बैंकहरु आइतबारदेखि पुरै समय खोल्ने निर्णय गरेको छ । दुई दर्जनको हाराहारीमा रहेका विभिन्न बैंकका शाखाहरु लकडाउनको बेला नियमित नखुल्दा भिडभाड हुने गरेको छ । हप्तामा दुइ र तीन दिनसम्म मात्र खोल्दा सेवाग्राहीको अत्याधिक भिड हुने गरेपछि यस्तो निर्णय लिइएको...

जेठ २५ देखि छोटो दुरीका यात्रुबाहक सवारी सञ्चालन गर्ने तयारी

जेठ २५ देखि छोटो दुरीका यात्रुबाहक सवारी सञ्चालन गर्ने तयारी
काठमाडौं – कोभिड-१९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिले कोरोना भाइरसका १ सय भन्दा कम सक्रिय केस भएका जिल्लामा जेठ २५ गतेबाट छोटो दूरीका यात्रुवाहक सवारी सञ्चालन गर्ने प्रस्ताव गरेको छ । समितिले चरणवद्धरूपमा लकडाउन खुकुलो बनाउने योजना बनाएको छ । जसमा १ सय भन्दा कम सक्रिय केस भएका जिल्लाहरूमा जेठ २५ बाट जिल्ला नकट्ने र सवारी साधनको क्षमताभन्दा आधा मात्र यात्रु एक पटकमा राख्ने गरी छोटा दुरीका सवारी...

असार ७ गतेसम्म कर बुझाउन नसकिने भन्दै व्यवसायी उत्रिए विरोधमा

असार ७ गतेसम्म कर बुझाउन नसकिने भन्दै व्यवसायी उत्रिए विरोधमा
विराटनगर । आन्तरिक राजस्व विभागले असार ७ गते सम्म कर बुझाउन आग्रह गरेपछि अहिले कर बुझाउन नसक्ने भन्दै विराटनगरका व्यवसायीले विरोध प्रदर्शन गरेका छन् । लगातारको लकडाउनका कारण व्यापार व्यवसाय नभएको र विभागले म्याद थप गरेपनि तत्काल कर तिर्न सक्ने स्थिति नरहेको भन्दै उनीहरुले विराटनगर स्थित आन्तरिक राजस्व कार्यालय अगाडि धर्ना दिएका छन् । धर्ना अघि उनीहरुले विभिन्न नाराहरु लेखिएका प्ले कार्ड बोकेर नगर...

कर चुक्ताको अल्टिमेट बिरूद्ध ब्यवसायीको आपत्ती

कर चुक्ताको अल्टिमेट बिरूद्ध ब्यवसायीको आपत्ती
काठमाडौं । राजस्व विभागले कर चुक्ता गर्न दिएको अल्टिमेट बिरूद्ध ब्यवसायीको आपत्ती रहेको छ । नेपाल सरकार अर्थ मन्त्रालय आन्तरिक राजस्व विभागले २०७७ जेठ २५ गते सम्ममा कर विवरण बुझाउन र कर चुक्ता गर्न जारी गरिएको सूचना प्रति सम्पूर्ण निर्यातजन्य बस्तुहरु को उत्पादन तथा निकासी कार्यमा संलग्न उद्यमी ,व्यवसायिहरु को प्रतिनिधि मूलक संस्था नेपाल निर्यात परिषद Export Council of Nepal (ECON)  को गम्भिर ध...