थारु समुदायमा हुक्के–हुक्का खेलेर लक्ष्मी भित्राइयो

थारु समुदायमा हुक्के–हुक्का खेलेर लक्ष्मी भित्राइयो
अन्धन लक्ष्मी घर ढुक दलिदर भूत बहार हो अर्थात धनकी देवी लक्ष्मी घरभित्र आओ भूत, पिचास, नकारात्मक चिज बाहिर जाओ लक्ष्मी पूजाको साँझमा पूर्वीय थारु समुदायले लक्ष्मी भित्र्याउन हातमा सन्ठी (जुट निकासी सकेपछि बाँकी रहेको सिन्का)बाट बनाइएको हुक्के–हुक्का खेलेर लक्ष्मी भित्राइएका छन् । पूर्वी जिल्लाका थारु समुदायले लक्ष्मीलाई भित्र्याउन र कुनै किसिमको अनर्थ नलागोस भनेर नकारात्मक पक्षलाई पन्छाउन हु...

नेताका गलामा कोरोना जन्तर

नेताका गलामा कोरोना जन्तर
काठमाडौँ — प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा भएको नेकपा स्थायी कमिटीको बैठकमा शुक्रबार अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता माधवकुमार नेपाललगायत सबैजसोले गलामा नीलो डोरीसहितको एउटा कार्ड भिरेका थिए ।पार्टीले बैठकमा प्रवेश गर्न उक्त कार्ड बनाएको भने होइन । कोरोना भाइरसबाट सुरक्षित हुन भनेर पार्टीले स्थायी कमिटी सदस्यहरुका लागि खरिद गरेर दिएको हो, जुन कार्डमा लेखिएको छ– ‘भाइरस रिमुभिङ कार्ड ।’ ...

कोरोना संक्रमणले पुरुषहरु नपुंसक बन्ने सम्भावना । अध्ययनको निष्कर्ष यस्तो ! (रिपोर्टसहित)

कोरोना संक्रमणले पुरुषहरु नपुंसक बन्ने सम्भावना । अध्ययनको निष्कर्ष यस्तो ! (रिपोर्टसहित)
एजेन्सी । कोरोना भाइरसको संक्रमणका कारण सबै उमेर समूहका व्यक्ति प्रभावित भएका छन् । अहिलेको भन्दा पनि भावि पुस्ताको चिन्तासमेत संक्रमणपछि व्यक्त हुन थालेको छ । कोरोना भाइरसको संक्रमणका कारण पुरुषको सेक्स हर्मोनमा ठूलो असर गरेको एक अध्ययनको निष्कर्ष छ । कोरोना संक्रमणपछि पुरुषहरु नपुंसक बनिरहेका छन् । संक्रमणले पुरुषको अण्डकोषमा समस्या हुने गरेको छ । उत्तेजनामा पनि कमी आएको पाइएको छ । चीन...

उदयपुरको भुल्केमा श्रीमान श्रीमति नै कोरोना संक्रमित, घरमा ताला

उदयपुरको भुल्केमा श्रीमान श्रीमति नै कोरोना संक्रमित, घरमा ताला
उदयपुर । कोरोना संक्रमित क्षेत्र भुल्केमा शनिबार थप एक महिलामा कोरोना संक्रमण देखिएसँगै उदयपुरमा श्रीमान् श्रीमति संक्रमितको संख्या तीन परिवार पुगेको छ । पछिल्लो चरणमा शनिबार मात्रै साँझ एक ४३ वर्षिय महिला संक्रमित भएपछि कोरोना संक्रमित श्रीमान् श्रीमतिको संख्या तीन पुगेको हो । पछिल्लो चरण संक्रमित महिलाको श्रीमान संक्रमित भएर कोशी कोरोना विषेश अस्पतालमा उपचार गराई रहेका छन् । उनको श्रीमान् चैत्र...

लकडाउन उलंघन गर्नेलाई रोड क्वारेन्टाइनमा

लकडाउन उलंघन गर्नेलाई रोड क्वारेन्टाइनमा
झापा । विश्वमा द्रुत गतिमा फैलिएको कोरोना संक्रमणलाई नियन्त्रण गर्न नेपाल सरकारले गरेको लकडाउन उलंघन गर्ने बढ्दै गएपछि प्रहरीले नियन्त्रणमा लिन थालेका छन् । झापाको इलाका प्रहरी कार्यालय दमकले लकडाउनको उलंघन गर्ने मोटर साइकल तथा पैदल यात्रीहरुलाई रोड क्वारेन्टाइनमा राखेर साँझपख छोडिएको थियो । समुदाय प्रहरी साझेदारी पालिका समिती दमकका पदाधिकारीहरु समेतको उपस्थितीमा दमक नगर बजार एरियामा लकडाउन उलंघ...

१२ वर्षअघि कोरोना भाइरसको भविष्यवाणी गर्ने यो पुस्तक

१२ वर्षअघि कोरोना भाइरसको भविष्यवाणी गर्ने यो पुस्तक
एजेन्सी- कोरोना भाइरसको भविष्यवाणी १२ वर्ष अघि नै भएको खुलेको छ । त्यो पनि पुस्तकमार्फत् । सिल्भिया ब्राउनीको पुस्तक इन्ड अफ डेजः प्रेडिक्सन एन्ड फोरफेसिज एबाउट दी इन्ड अफ दी वल्र्ड मा सँसारभर कोरोनाभाइरस फैलन भविष्यवाणी गरिएको थियो । यो पुस्तक सन् २००८ मा प्रकाशित भएको थियो । अहिले पुस्तक र यसमा उल्लेखित रोगको भविष्यवाणी बारेको पेज भाइरल भइरहेको छ । पुस्तकमा सन् २०२० तिर विभिन्न किसिमका निमोनिय...

पुस १० गते निक्कै दुर्लभ सूर्यग्रहण, झन्डै तीन घन्टासम्म लाग्ने

पुस १० गते निक्कै दुर्लभ सूर्यग्रहण, झन्डै तीन घन्टासम्म लाग्ने
काठमाडौं । पुस १० गते विहिबार बिहान खण्डग्रास सूर्यग्रहण लाग्दैछ । रिङ अफ फायरमा पूरै चन्द्रमाले सूर्यलाई ढाक्ने तर त्यसको वरिपरिबाट प्रकाश देखिने ग्रहण लाग्दैछ । यो खालको ग्रहण भने निक्कै दुर्लभ मानिएको छ । ग्रहण लाग्दा रिङ अफ फायर भने प्रायस्जसो बीचको समयमा देखिने नेपाल एस्ट्रोनोमिकल सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले जानकारी दिए । उनका अनुसार दुई घन्टा ४९ मिनेट लामो ग्रहण त्यसदिन नेपाली समयअनुसा...

नदी तलाउमा समाचकेवाको विर्सजन गरिँदै

नदी तलाउमा समाचकेवाको विर्सजन गरिँदै
उदयपुर । दाजुबहिनीको प्रेमको प्रतीकको रूपमा रहेको तराईको मौलिक पर्व समा चकेवा कात्तिक पूर्णिमासम्म हर्षउल्लासका साथ मनाएर आज विर्सजन गरिँदैछ । गोबर्धन पूजादेखि कात्तिक पूर्णिमासम्मको अवधिमा मनाइने यो पर्व विशेषगरी तराईका जिल्ला विभिन्न गाउँ तथा सहरी क्षेत्रमा बसोबास गर्ने थारु मूलकी अविवाहित किशोरीले मनाउने गर्दछन् । सामा चकेवा पर्वको अन्तिम दिन परम्पराअनुसार दिदी बहिनीहरुले गीत गाईसकेपछि सामा चक...

उदयपुरको त्रियुगा नदीमा धुमधामसँग मनाउँदै छठ पर्व (६६ तस्विर सहित)

उदयपुरको त्रियुगा नदीमा धुमधामसँग मनाउँदै छठ पर्व (६६ तस्विर सहित)
उदयपुर । छठपर्वको मुख्य दिन मंगलबार अस्ताउँदो सूर्यलाई पूजाआराधना गरी अघ्र्य दिएर मनाउँदै छ । उदयपुरको सदरमुकाम गाईघाट स्थित त्रियुगा नदी घाटमा अस्ताउँदो सूर्यलाई अघ्र्य दिइएको हो । कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने यो पर्वमा सूर्यदेवको आराधना, उपासना र पूजा गरिन्छ । छठ पर्व विहिबारदेखि सुरु भएको हो । सत्य र अहिंसाप्रति मानवको रूची बढाउने तथा सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्न...

छठको दोस्रो दिन निर्जल उपवास

छठको दोस्रो दिन निर्जल उपवास
काठमाडौं । छठपर्वको दोस्रो दिन अर्थात् कात्तिक शुक्ल पञ्चमीका दिनमा आज व्रतालु निर्जल उपवास बसेका छन् । जल अर्थात् पानीसमेत नखाई व्रत बसिने भएकाले यस दिनको विशेष महत्व रहेको छ । षष्ठीका दिन अस्ताउँदो सूर्यलाई अघ्र्य दिने तयारीस्वरुप आज निर्जल उपवास बस्ने गरिएको हो । यस दिन बेलुकी घरमा खीर बनाई चन्द्रमालाई अर्पण गरिन्छ । चन्द्रमालाई खीर चढाएपछि व्रतालुले एक छाक खान्छन् । यसलाई खरना भनिन्छ । कात्तिक...