उदयपुर सिमेन्टका महाप्रबन्धक सुरेन्द्र पौडेल आयल निगमको कार्यकारी निर्देशकमा नियुक्त
उदयपुर, नेपाल आयल निगमको कार्यकारी निर्देशकमा सुरेन्द्र कुमार पौडेल नियुक्त भएका छन् । मन्त्रीपरिषद्को सोमबारको बैठकबाट उनलाई कार्यकारी निर्देशकमा नियुक्त गरेको हो ।
पौडेल उदयपुर सिमेन्ट उद्योगका महाप्रवन्धक थिए । उनले सोमबार नै महाप्रवन्धक पदबाट राजीनामा दिएका थिए । उद्योग, वाणिज्य मन्त्रालयले शुक्रबार निगमको कार्यकारी पदका लागि पौडेल, अनिलकुमार झा र तारानाथ पौडेलको नाम सिफारिश गरेको थियो । निगम...











