बेल्टार बजार दुई दिने जिन्दगीमा लानु के छ र ? बोलको गीत सार्वजनिक

बेल्टार बजार दुई दिने जिन्दगीमा लानु के छ र ? बोलको गीत सार्वजनिक
उदयपुर । गायक दीपेन्द्र राई र गायिका सुनिता थेगीमको आवाजमा रहेको “पुर्बेली लोकदहोरी गीत ‘बेल्टार बजार दुई दिने जिन्दगीमा लानु के छ र ?’ बोलको गीत सार्वजनिक भएको छ । भुइदल अल्लारेको शब्द र रुद्र श्रेष्ठको संगीतमा रहेको उक्त गीत गायक दीपेन्द्र राई र सुनिता थेगीमको सुमधुर आवाजमा रहेको गीत पूर्वाञ्चल म्युजिक युट्युब च्यानलबाट म्युजिक भिडियो सार्वजनिक भएको हो । कुन्दन राईको अरेन्ज रहेको गीत पूर्वाञ्च...

मधेसलाई नयाँ नक्सा सहित युएनपिओमा सिके राउतले दर्ता गराएको भिडियो सार्वजनिक

मधेसलाई नयाँ नक्सा सहित युएनपिओमा सिके राउतले दर्ता गराएको भिडियो सार्वजनिक
काठमाण्डौं । सिके राउतले मधेसलाई यूएनपीओ मा दर्ता गराएका छन् । मधेस २६ औं यूएनपीओको सदस्यताका रुपमा दर्ता छ । मधेसलाई नेपालको औपनिवेशिक उत्पीडनमा परेको भूभागका रुपमा दर्ता गरिएको हो । उक्त आधार तयार गर्ने क्रममा राउतलाई पश्चिमा राष्ट्रहरुले पूर्ण रुपमा सहयोग गरेको भेटिएको छ । राउतले अमेरिकी एजेन्टको सहयोगमा नेपालको तराई भागलाई मधेस नामाकरण गरी यूएनपीओमा दर्ता गराएका हुन् । सीके राउतका प्रतिनिधि ...

गितमाथिको प्रतिबन्धप्रति कलाकारको आक्रोश

  काठमाडौं, चर्चित गायक पशुपति शर्माको गित हटाउन सरकारले दबाब दिएपछि उनले युट्‍युब च्यानलबाट हटाएका छन्। गित हटाएलगत्तै सरकारको चौतर्फी विरोध तथा आलोचना भइरहेको छ।कलाकारहरुले दुई तिहाइको सरकार लुट्‍न माहिर भएपनि लुटेको पोल कसैले खोलिदिए त्यसलाई कारबाही गर्ने भन्‍दै व्यंग्‍य गर्न थालेका छन्। दुई तिहाइको शक्तिशाली भनिएको सरकार एक गितले नै हल्‍लिएको भन्दै सामाजिक सञ्‍जालमा चर्को आलोचना भइर...

‘लुट्न सके लुट् कान्छा..‘ गीत युट्युबबाट हट्यो, के भन्छन् पशुपति ?

काठमाडौं : गायक पशुपति शर्माको नयाँ गीत‘लुट्न सके लुट् कान्छा..’ सार्वजनिक भएको दोस्रो दिन युट्युब च्यानलबाट हटेको छ । शर्माको युट्युब च्यानलमा शुक्रबार सार्वजनिक भएको गीत शनिबार नेपालको युट्युब ट्रेन्डिङमा १० औं नम्बरमा परेको थियो । 'लुट्न सके लुट कान्छा लुट्न सके लुट अरु देशमा पाइँदैन नेपालमै हो छुट‍..' सार्वजनिक तथा सरकारी निकायमा भ्रष्टचारका कयौँ घटनाहरू सार्वजनिक भइरहेका बेला शर्माले...

केपी र प्रचण्डमाथि यसरी खनिए रमेश प्रसाइँ (सवैले हेर्नै पर्ने भिडियो)

काठमाडौं , पब्लिक स्पिकर सिजन २ का बिजेता रमेश पर्साईले सामाजिक संजालमा आफ्नो नया अबिब्यक्ति दिएका छन् | समसामयिक विषयमाथि आफ्नो धरान सार्वजनिक गर्दै आएका समेश देश बिदेशमा बस्ने सबै नेपालीबाट निकै रुचाइएका व्यक्ति पनि हुन् | पब्लिक स्पिकर २ को बिजेता समेत बन्न सफल रमेशले बिभिन्न समसमाहिक बिषयमा आफ्नो निजि विचार राख्दै आएका छन् | रमेशले चामल बाँडेर सम्वृद्धि आउदै नै भन्दै ब्यबहारमा समृद्ध हु...

मदन भण्डारी राजमार्गको कालेपत्रे गुणस्तरहिन र मापदण्ड विपरित (भिडियो सहित)

मदन भण्डारी राजमार्गको कालेपत्रे गुणस्तरहिन र मापदण्ड विपरित (भिडियो सहित)
उदयपुर, राष्ट्रिय गौरबको आयोजना अन्तर्गत मदन भण्डारी राजमार्ग कामकाज गुणस्तरहिन र मापदण्ड विपरित भएको स्थानीयहरुले गुनासो गरेका छन् । उदयपुरको सदरमुकाम खण्डमा हँुदै निर्माधिन निर्माण कार्य गुणस्तरहिन र मापदण्ड विपरित भएपछि स्थानीयले विरोध जनाएका छन् । त्रियुगा नगरपालिका–७ चुहाडे क्षेत्रमा आइतबारबाट सडक कालोपत्रेको काममा गुणस्तरहिन भएको स्थानीयले गुनासो गरेका छन् । मट्टीतेल, डढेको मोविल मिसाएर...

यस कारण ! निवर्तमान महाप्रबन्धक सुरेन्द्र पौडेललाई भव्य नागरिक अभिनन्दन (भिडियो सहित)

यस कारण ! निवर्तमान महाप्रबन्धक सुरेन्द्र पौडेललाई भव्य नागरिक अभिनन्दन (भिडियो सहित)
सुखिलाल चौधरी, उदयपुर, उदयपुर सिमेन्ट उद्योग लि.का निवर्तमान महाप्रबन्धक तथा नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्र कुमार पौडेललाई त्रियुगा नगरबासीले भव्य नागरिक अभिनन्दन गर्दै विदाई गरेको थियो । बुधबार त्रियुगा नगरपालिकाको अगुवाईमा नागरिक अभिनन्दनमा दुई दर्जन भन्दा बढी संघसंस्थाले उद्योगका निवर्तमान महाप्रबन्धक तथा नेपाल आयाल निगमका नव नियुक्त कार्यकारी निर्देशकलाई अभिनन्द पत्र सहित मायाको...

यस्तो डर लाग्दो तथ्याङ्क ! ७ प्रतिशत चालकको आँखाको दृष्टि कमजोर, २१ प्रतिशतमा प्रेसर हाई (भिडियो सहित)

यस्तो डर लाग्दो तथ्याङ्क ! ७ प्रतिशत चालकको आँखाको दृष्टि कमजोर, २१ प्रतिशतमा प्रेसर हाई (भिडियो सहित)
सुखिलाल चौधरी, उदयपुर, जिल्ला ट्राफिक प्रहरी कार्यालय उदयपुरले जिल्लाबाट संचालन हुने साना तथा ठूला सवारी साधनहरुको चालकको ब्लड प्रेसर कस्तो छ ? आँखा कमजोर छ छैन लगायतको स्वास्थ्यको चेक जाँच गरेको थियो । आइतबार ट्राफिक पोष्ट जलजलेमा ७० वटा सवारी साधन चालकको ब्लड प्रेसर र ६० जना चालकको आँखाको चेक जाँच गर्नुको साथै सवारी साधनको सम्पूर्ण अवस्थाको चेकजाँच, प्रदुषण चेक जाँच गरिएको थियो । जिल्ला ट्राफिक...

चल छौरी गाईघाट हटिया किनदेवौ नाकके नथिया…गीत (युटुवमा)

चल छौरी गाईघाट हटिया किनदेवौ नाकके नथिया…गीत (युटुवमा)
उदयपुर , चल छौरी गाईघाट हटिया किनदेवौ नाकके नथिया...गीत रेकर्ड भएर अडियो युटुवमा अपलोड भएको छ । थारु भाषाको गीत ‘चल छौरी गाईघाट हटिया किनदेवौ नाकके नथिया...’ बोलको गीतको शब्द÷संगीत प्रदिप कुमार चौधरी र स्वर सन्जय चौधरीको रहेको छ । यस गीतको एरेन्जर प्रविण श्रेष्ठले गरेको छ । अडियो सहित https://www.youtube.com/watch?v=ohv2c75tFj8&t=162s

भू–राजनीतिक सन्तुलन मिलाउन नसके संघियता खतरामा : सभामुख महरा (भिडियो सहित)

भू–राजनीतिक सन्तुलन मिलाउन नसके संघियता खतरामा : सभामुख महरा (भिडियो सहित)
उदयपुर / संघीय संसदका सभामुख कृष्णबहादुर महराले भू–राजनीतिकलाई सन्तुलन मिलाउन नसके संघियता खतरामा रहेको बताए । सभामुखले जिल्ला समन्वय समिति उदयपुरले मंगलबार गाईघाटमा आयोजना गरेको संविधान र संघीयता : कार्यान्वयन र अन्तरसम्वध विषयको अन्तरक्रिया कार्यक्रममा बोल्दै सभामुखले यस्तो बताएका हुन् । नेपाल बहु भाषिक बहु सांस्कृतिक, विविधतायुक्त देश हो । तर, सवै जातजातिको अधिकारलाई सम्मान गर्न नसके देश अपठ्य...