उदयपुरमा बोलेरो दुर्घटनामा एकको मृत्य, १० घाइते

उदयपुरमा बोलेरो दुर्घटनामा एकको मृत्य, १० घाइते
उदयपुर । उदयपुरगढी गाँउपालिका १ विष्णुचौरमा बेलेको जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १० जना घाइेत भएका छन। जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी चन्द्रदेव राईका अनुसार गए सोमबारराती कटारी बजारबाट मुरमे गाईरहेको स१ज ५०६ नम्वरको बोलेरो जीप दुर्घटना भएको हो। दुर्घटनामा परी उदयपुरगढी गाँउपालिका १ मुर्मेकी ४५ वर्षे केसीमाया परिवारको मृत्यु भएको एसपी राईले जानकारी दिए । बोलेरोमा सवार ११ ...

चरा चुरङ्गी मार्न निषेध क्षेत्र

चरा चुरङ्गी मार्न निषेध क्षेत्र
उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका ८ उत्तराई टोलको फुलवारी टोल विकास संस्थाको सिमा क्षेत्र भित्र कुनै पनि प्रजातीका चरा चुरङ्गी मार्न पाइने छैन ।संस्थाको तेश्रो सधारण सभा तथा पहिलो अधिवेशनबाट चरा चुरङ्गी मार्न निषेध क्षेत्र घोषणा गरिएको हो । फुलबारीटोल बिकास संस्था भौगोलिक बनाबट र क्षेत्रगत संरचनामा गरिव रहे पनि पर्यटन दृष्टिकोणले सुन्दर मान्न सकिन्छ । यस क्षेत्रमा पानीको मुहान कहिले नसुक्ने भए...

बालुवाटारको ८० रोपनी सरकारी जग्गा आफ्नो नाममा दर्ता गर्ने पनि राष्ट्रपतिको हातबाट विभूषित

बालुवाटारको ८० रोपनी सरकारी जग्गा आफ्नो नाममा दर्ता गर्ने पनि राष्ट्रपतिको हातबाट विभूषित
काठमाडौं । त्यसै भनिएको होइन चोरलाई चौतारो, साधुलाई सुली । यस्तै उराठ लाग्दो दृश्य देखा पर्ने थालेको छ अचेल हामीकहाँ । सरकारले हरेक बर्ष प्रदान गर्दै आएको मान पदवी तथा अलंकारको गरिमामाथि नै प्रश्न चिन्ह खडा भएको छ । सरकारले हरेक बर्ष प्रदान गर्दै आएको पदक थाप्नेहरुमध्ये कोही अख्तियारबाट कारवाहीमा परेका छन् त कोही कीर्ते कर्म गरेर बदनामी कमाएका व्यक्ति समेत परेका छन् । सरकारले गत असोज १५ ग...

उदयपुरमा सिरुवा महोत्सव धुमधामसाथ सम्पन्न

उदयपुरमा सिरुवा महोत्सव धुमधामसाथ सम्पन्न
डि.एन. चौधरी, उदयपुर । उदयपुरमा सिरुवा सांस्कृतिक महोत्सव २०७६ धुमधामका साथ सम्पन्न भएको छ । थारु कल्याणकारिणी सभा उदयपुरको आयोजनामा “थारु संस्कृती जर्गेना, कला क्षेत्रको सम्मान र प्रतिभाको प्रोत्साहन” भन्ने नाराका साथ त्रियुगा नगरपालिका ८ उत्तरवारीटोल देउरी देखि दक्षिण तर्फ रहेको कृष्ण सवरण खाट मन्दिर(गढी)मा सिरुवा मेला संगै तेश्रो सिरुवा महोत्सव आइतबार सम्पन्न भएको हो । सिरुवा महोत्सवलाई सम्ब...

उदयपुर सिमेन्ट उद्योगमा राउत, दाहाल र पाख्रिन सहित ७ सदस्य संचालक समिति नियुक्त

उदयपुर सिमेन्ट उद्योगमा राउत, दाहाल र पाख्रिन सहित ७ सदस्य संचालक समिति नियुक्त
उदयपुर । उदयपुर सिमेन्ट उद्योगको सञ्चालक समितिको सदस्यमा ७ जना नियुक्ति भएका छन् । उद्योगको संचालक समिति सदस्य (वोर्ड मेम्बर) मा सुभाष राउत, पदम दाहाल, सम्झना पाख्रिन, नरेश ढकाल, महेशलाल यादव, देवी बराल र कृष्णचन्द्र मण्डल नियुक्त भएका छन् । राउत, दाहाल र पाख्रिन उदयपुरका हुन भने ढकाल काठमाडौं, यादव धनुषा, बराल इलाम र मण्डल सप्तरीका हुन् । उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयको मन्त्री स्तरको मि...

लाइसेन्स फेल चिकित्सक राष्ट्रपतिद्वारा विभूषित

लाइसेन्स फेल चिकित्सक राष्ट्रपतिद्वारा विभूषित
काठमाडौं -  नेपाल मेडिकल काउन्सिलको दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षामा पटकपटक अनुतीर्ण व्यक्ति चिकित्सकको रुपमा आइतबार राष्ट्रपतिद्वारा बिभूषित भएको पाइएको छ। राष्ट्रिय पुनर्निर्माण प्राधिकरण (निलकण्ठ नगरपालकिा–३ शान्त बजार धादिङ) मा कार्यरत राम थापा क्षेत्री प्रबल जनसेवा श्री (चतुर्थ श्रेणी) पदकबाट विभूषित भएको फेला परेको हो। मेडिकल काउन्सिलले लिने काउन्सिलको दर्ता प्रमा...

नेपालको इंटरनेट र टेलिफोन संसारकै महंगो

नेपालको इंटरनेट र टेलिफोन संसारकै महंगो
काठमाडौं । संसारभर सहज र सहुलियत दरमा सूचना प्रविधिको पहुँचबाट आफ्ना नागरिकलाई सेवा दिने होड चलिरहेका बेला नेपालको दूरसञ्चार सेवाको मूल्य भने विश्वकै सबैभन्दा महंगो देखिएको छ । महालेखापरीक्षकको कार्यालले नेपालको टेलिफोन र इंटरनेट सेवाको मूलय संसारभरकै अत्याधिक महंगो देखिएको बताएको हो । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ५६औँ वार्षिक प्रतिवेदनमा उल्लेख गरेको विवरषणअनुसार नेपालका ...

कटारीमा मेडिकल कलेज स्थापनाको माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र

कटारीमा मेडिकल कलेज स्थापनाको माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र
उदयपुर । सरकार र डा. गोविन्द केसी विच १५ औ अनसनको क्रममा भएको सम्झौता अनुसार मेडिकल कलेज स्थापनाको माग गर्दै उदयपुरको कटारी नगरपालिकाले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ । मेडिकल कलेजलाई आबश्यक पर्ने जग्गा निःशुल्क उपलब्ध गराउने नगरपालिकाको निर्णयसहित मेयर ज्ञानेन्द्रकुमार श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सरकारी निवास बालुवाटारमै भेटी ज्ञापनपत्र बुझाएका हुन् । नेपाल कम्युनिष्ट पार...

शीरमा पानी र आशिर्वाद, उज्‍वल भविष्‍यको कामना गर्दै ‘जूर-शीतल’

शीरमा पानी र आशिर्वाद, उज्‍वल भविष्‍यको कामना गर्दै ‘जूर-शीतल’
उदयपुर । हुन त नामबाटै थाहा हुन्छ, ‘शिरुवा’ अर्थात पहिलो पर्व, सुरुको पर्व। यो पर्व (पावैन) प्रत्‍येक थारु समुदायको महत्‍वपूर्ण चाड हो। त्‍यो पनि थारु समाजमा जो हिन्दू धर्ममा आस्था राख्‍ने गर्दछन्, उनको लागि विशेष हो। किनकी यो पर्वमा खुशी, उद्गार तथा हर्षोल्लासका साथ धुमधामले मनाउने गरिन्छ। थारु समुदायमा भनाई नै छ, ‘फगुवा उसारे आ सरुवा पसारे’ अर्थात फागुनको फग...

प्रत्येक ‘बैशाख १ गते’ मात्रै फूल्ने यो फूलको यस्तो छ रहस्य ?

प्रत्येक ‘बैशाख १ गते’ मात्रै फूल्ने यो फूलको यस्तो छ रहस्य ?
लहान । लहानदेखि पूर्व–पश्चिम लोकमार्गको चार किलोमिटर पश्चिममा पर्छ– फूलबारी चोक । नेपालमा जलवायु परिवर्तनले धरै वनस्पति लोप भएको र मौसमअनुसार नफुल्ने र नफल्ने दाबी भइरहेको अवस्थामा पनि सिरहाको यो रूखमा भने वैशाख १ गतेकै दिन फूल फुल्दै आएको छ । पहिले भोटियाटोल भनेर चिनिने उक्त चोकदेखि करिब आधा किलोमिटर पैदल यात्रा गरेपछि नौ बिघा क्षेत्रफलमा फैलिएको पुरानो तथा रमणीय वन भेटिन्छ । सयौँ वर्ष पुराना रूख...