सामुदायिक वनको १२ लाख लागतमा सभा हल निर्माण
उदयपुर । उदयपुरमा दुई सामुदायिक वन उपभोक्ता समूहको १२ लाखको रकममा सभाहल निर्माण गरिएको छ । चौदण्डीगढी नगरपालिका ५ अन्तर्गतका शिव सामुदायिक वन उपभोक्ता समूह र मैनामैनी सामुदायिक वन उपभोक्ता समितिको संयुक्त लगानीमा निर्माण भएको सभा हलको एक कार्यक्रम विच उद्घाटन भएको थियो ।
दुवै सामुदायिक वनले संयुक्त रुपमा ३ कट्ठा जग्गा किनेर करिव २ सयको संख्यामा अट्न सक्ने सभा हलको निर्माण गरिएको शिव सामुदायिक वन ...













