शिर झुकेको नेपाली पत्रकारिता

शिर झुकेको नेपाली पत्रकारिता
जहाँ समाज खुला हुन्छ, त्यहाँ राजनीति खुला हुन्छ तब त्यो खुलापनको उचित सदुपयोग गर्न सकिएन भने त्यसबाट उत्पन्न हुने खतराले धेरै ठूलो हानी पुर्याउँछ । स्वतन्त्रताको नाममा जनताले जे मन लाग्यो त्यै गर्न थाले भने त सरकारले कानुनी दायरामा ल्याउला । तर जब डाडु पनियो लिएर बसेकाले नै होस पुर्याउन सकेनन् भने त्यतिबेला जनताको भरोसा दुई वटा अंगसँग हुन्छ, ती हुन् स्वतन्त्र न्यायपालिका र निष्पक्ष पत्रक...

गलत औषधि सेवन गराउने फरार प्रतिवादी पक्राउ

गलत औषधि सेवन गराउने फरार प्रतिवादी पक्राउ
उदयपुर । उदयपुरमा फरार प्रतिवादीहरु धमाधम पक्राउ पर्न लागेका छन् । जिल्ला प्रहरी कार्यालय उदयपुरमा एसपी फेरिएसँगै विभिन्न अपराधमा फरार प्रतिवादीहरु धमाधम पक्राउ पर्न थालेका छन् । साविक त्रियुगा नगरपालिका १४ हाल ८ बस्ने ५६ वर्षिय महाविर साह पक्राउ परेको छ । २०५७ चैत महिनामा साविक त्रियुगा नपा १४, हाल वडा नं. ९ का ३४ वर्षिय शान्ती देवी चौधरीलाई उपचार गर्दा गलत औषधि सेवन गराएको थियो । सोही गलत औषधिक...

अदालतको फरार प्रतिवादीको सूचीमा उदयपुरका एक वडाध्यक्ष

अदालतको फरार प्रतिवादीको सूचीमा उदयपुरका एक वडाध्यक्ष
उदयपुर । उदयपुरका एक वडाध्यक्ष २ दिन कैद र ६ हजार १ सय ६६ रुपैया जरिवाना तिर्न बाँकी देखिएपछि फरार प्रतिवादीको सूचीमा परेको छ । चौदण्डिगढी नगरपालिका–९ का वडाध्यक्ष प्रकासकुमार राउत जिल्ला अदालत उदयपुरको फरार प्रतिवादीको सूचीमा रहेको रहस्य खुलेको छ । वन मुद्दामा फरार प्रतिवादी राउतले २ दिन कैद २७ हजार १ सय ६८ रुपैया जरिवाना तिर्नुपर्ने अदालतले फैसला गरेको देखिएको हो । तत्कालिन नेकपा एमालेबाट व...

चिनियाँ ह्याकरहरुले लुटे डेढ करोड नेपालीको रुपैया

चिनियाँ ह्याकरहरुले लुटे डेढ करोड नेपालीको रुपैया
काठमाडौं। नक्कली एटीएम कार्डको प्रयोग गरी विभिन्न बैंकको करोडौं रकम निकाल्ने कार्यमा संलग्न ५ चिनियाँ नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । शनिबार पक्राउ परेका उनीहरुलाई महानगरीय प्रहरी परीसर काठमाडौंले आइतबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हो । शनिबार राजधानीको दरबारमार्गस्थित नबिल बैंकको एटीएम बुथमा विदेशी जस्तो देखिने एक व्यक्तिले शंकास्पद गतिविधि गरिरहेको भन्ने सूचना प्रहरीसम्म...

उदयपुरमा पिङ खेल्दा बेरिएर बालकको मृत्यु

उदयपुरमा पिङ खेल्दा बेरिएर बालकको मृत्यु
उदयपुर । उदयपुरका एक बालकको पिङ खेल्ने क्रममा मृत्यु भएको छ । आप्mनै घरको दलानमा केटाकेटी खेल्न लगाइएको सारीको पिङ खेल्दाखेल्दै अल्झिएर पासो लाग्दा जिल्लाको रौतामाई गाउँपालिका ८ पाँबुका १२ वर्षीय शेरबहादुर मगरको मृत्यु भएको प्रहरीले जनाएको छ । अभिभावक मेलापात गएका बेला एक्लै घरमा पिङ खेल्दै गरेका मगरको सारी अल्झेर घाँटीमा बेरिएपछि पासो लागेर मृत्यु भएको मृतकका बाबु टेकबहादुरलाई उद्धृत गर्दै ज...

ऋण तिर्न नसकेपछि आत्महत्या

ऋण तिर्न नसकेपछि आत्महत्या
काठमाडौं । सार्लाहीका एक व्यक्तिले थोरै ऋण दिएर धेरै लिएको कागज गराई सोझासाझा स्थानीयबाट करोडौँं रकम ठगी गरेको पाइएको छ । तत्कालीन पिपरा गाविस स्थायी घर भई हाल मलगंवा नगरपालिका बस्ने श्यामकुष्ण साह कलवारले कम्तीमा ७५ हजार रुपैयाँसम्म ऋण दिएर ऋणीकै परिवारका सदस्यहरुलाई झुक्याएर, धम्क्याएर ९० लाखसम्मको कागजमा सहीछाप गराई पछि जबर्जस्ती असुलेर ठगी गरेको र नतिर्नेलाई मुद्दा हालेर दुःख दिएको भन्द...

सुखिलाल चौधरीको नेतृत्वमा ११ सदस्यीय थारु पत्रकार कमिटी गठन

सुखिलाल चौधरीको नेतृत्वमा ११ सदस्यीय थारु पत्रकार कमिटी गठन
उदयपुर । थारु पत्रकार संघ नेपाल उदयपुर शाखाको प्रथम जिल्ला अधिवेशनबाट सुखिलाल चौधरीको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसहमातिबाट चयन भएको छ । शनिबार थारु पत्रकार संघ नेपालका केन्द्रीय सदस्य तथा प्रदेश इन्चार्ज कुलदिप चौधरीको प्रमुख अतिथ्य तथा त्रियुगा नगरपालिकाका उपमेयर देवी कुमारी चौधरी र थारु कल्याणकारिणी सभा उदयपुरका अध्यक्ष शिवकान्त चौधरीको विशिष्ट अतिथ्यतामा गाईघाटमा सम्पन्...

फेसबुक र बृद्धाश्रममा हैन, दिलमा सजाउने गरौँ ‘बाबा’लाई !

फेसबुक र बृद्धाश्रममा हैन, दिलमा सजाउने गरौँ ‘बाबा’लाई !
चर्चित अन्तर्राष्ट्रिय साहित्यकार विलीयम सेक्सपीयरले भनेका छन् ‘जब बुवाले सन्तानलाई केही दिन्छन्, तब, बुवा र सन्तान दुवै हाँस्छन् । तर, सन्तानले बुवालाई केही दिन्छन् तब, बुवा र सन्तान दुवै रुन्छन् ।’ यो भनाईभित्र एक बाबुले छोरा छोरीप्रति दर्शाउने मायाको गहिराई देख्न सकिन्छ । अर्थात कुन बाबू चाहन्दैनन् आफ्नो सन्ताले कहिल्यै बेखुसी हुनु नपरोस् ? हरेक बुवाको सपना नै सन्तानको उज्यालो भविष्य हो । र...

उदयपुरका एक बालक ६ बर्ष जेल चलान : कारण यस्तो

उदयपुरका एक बालक ६ बर्ष जेल चलान : कारण यस्तो
उदयपुर । एक बालकलाई जिल्ला अदालत उदयपुरले ६ वर्ष ८ महिना जेल सजायको फैसला सुनकाएको छ । बालिका बलात्कार आरोपमा पुर्पक्षका लागि बाल सुधारगृह बिराटगनरमा रहेको उदयपुरका एक बालकलाई जिल्ला अदालतले बिहीबार ६ बर्ष ८ महिना कैद सजाय सुनाएको हो । जिल्ला न्यायाधिश दिपक खनालको इजलासले १७ बर्षिया एक बालिकालाई १७ बर्षिय बालकले बलात्कार गरेको कसुर ठहर गर्दै कैदसँगै पीडितलाई १० हजार क्षतिपुर्ति भराउने गरी फैसल...

उदयपुरमा फौजी किराले मकै र तरकारी सखाप

उदयपुरमा फौजी किराले मकै र तरकारी सखाप
उदयपुर । फौजी किराले मकै र तरकारी सखाप पारेपछि उदयपुरका पहाडी भेगका किसानको बिचल्ली भएको छ । किराले पाक्न लागेको मकै र तरकारीको बोटसहित सखाप पारेपछि किसान चिन्तित बनेका छन् । लामो समयको खडेरीले अन्नबाली लगाउन नपाएका उदयपुरका कृषकले असार अन्तिममा आएको वर्षातपछि बल्ल बाली लगाएका थिए । कृषकले लगाएको बाली पनि यति बेला फौजी किराको मारमा परेका छन् । फौजी किराको प्रकोप बढेपछि महाभारत क्षेत्रको अन्नब...