चाम्लिङ राई ‘दिखुलीपाछा’को बंशावली सार्वजनिक गरिदै
उदयपुर । किराँत राई चाम्लिङ अन्तर्गत ‘दिखलीपाछा’को वंशावली सार्वजनिक हुने भएको छ । आफ्ना पूर्खाहरुको इतिहास नालीबेली र बंशको बारेमा पछिल्लो पुस्तालाई जानकारी ताजा बनाउन बंशावली पुस्तक तयार पारी बिमोचन गर्न लागिएको हो ।
‘दिखलीपाछा बंशावली पुस्तक बिमोचन तथा ऐतिहासिक पुनरमिलन कार्यक्रम उदयपुर, सुनसरी, खोटाङ, काठमाडौं र पाँचथरलगायतका बिभिन्न ठाउँमा आयोजना गरिने सचिव चुडामण्ी राईले जानकारी दिए । जसअन्...













