कार्यसम्पादनमा अब्बल गोकर्ण फालिए, फेल भएकी प्रचण्ड बुहारी दोहोरिइन
काठमाडौं । बुधबार मात्र मन्त्रीमण्डल पुर्नगठन भएको छ । के पुर्नगठन गरिँदा विगतको कार्यसम्पादन मुल्यांकन पनि हेरियो त ? बरु ‘राम्रा मान्छे’ फालियो र विगतमा कमसल प्रस्तुति गर्ने ‘हाम्रो मान्छे’को रि इन्ट्री भयो ।
विगतमा ८१ प्रतिशतसम्म कार्यसँम्पादन गर्ने मन्त्री गोर्कण विष्ट फालिए । अत्यन्तै दयनीय कार्यसम्पादन देखिएको नेकपाका अध्यक्ष प्रचण्डका बुहारी विना मगर हटाइएन् । आफ्नो बर्ष दिनको कार्यकालमा क...













