नेकपा विप्लव उदयपुरका पूर्व इन्चार्ज सहित दुई जनाद्धारा पार्टी परित्याग

नेकपा विप्लव उदयपुरका पूर्व इन्चार्ज सहित दुई जनाद्धारा पार्टी परित्याग
उदयपुर । नेत्र विक्रम चन्द (विप्लप) नेतृत्वको उदयपुरका पूर्व इन्चार्ज सहित दुई नेताद्धारा पार्टी परित्याग गरेका छन् । नेकपा बिप्लबमा स्थापना कालदेखि अर्ध भुमिगत हुदै भुमिगत राजनितिमा सक्रिय केदार राईले भाद्र १३ गते एक प्रेस विज्ञप्ती जारी गर्दै आफु स्वतन्त्र भएको घोषणा गरेका हुन् । नेकपा उदयपुरको ईन्चार्ज समेत रहेर हाल पार्टीको जनकपुर व्यूरो सदस्य रहेका राईले आफ्नो स्वास्थ्यका कारण पार्टीलाई ...

वन क्षेत्रको जग्गा अतिक्रमण गरि खरिद विक्री गर्ने गिरोह १९ लाख ८ हजार सहित ७ जना पक्राउ

वन क्षेत्रको जग्गा अतिक्रमण गरि खरिद विक्री गर्ने गिरोह १९ लाख ८ हजार सहित ७ जना पक्राउ
उदयपुर । उदयपुरको बेलका नगरपालिका ३ मा सरकारी वन क्षेत्रको जग्गा प्लटिङ गरि खरिद विक्री गर्ने गिरोह १९ लाख ८ हजार सहित ७ जना विहिबार पक्राउ परेका छन् । बेलका नगरपालिका ३ सिरिया टप्पु स्थित रहेको सरकारी वन क्षेत्रको जग्गा अतिक्रमण गरि प्लटिङ गरेको आरोपमा सोही नगरपालिका वडा नं. ६ सृजना टोल बस्ने २६ वर्षिय प्रकाश चन्द्रबंशी, सोही नपा वडा नं. ३ का ५४ वर्षिय प्रदिप भन्ने दल बहादुर थापा पक्राउ परेका ...

उदयपुरमा १ हजार सात सय ३७ फुसको घरको छाना फेरिने

उदयपुरमा १ हजार सात सय ३७ फुसको घरको छाना फेरिने
उदयपुर । सुरक्षित नागरिक आवास कार्यक्रम अन्तर्गत उदयपुर क्षेत्र नम्बर २ मा फुसको छाना भएका घरमा बसोबास गर्दै आएका १ हजार सात सय ३७ घरको छानो फेरिने भएको छ । सघन शहरी तथा भवन निर्माण योजना अन्तर्गत सुरक्षित नागरिक आवास कार्यक्रम मार्फत १ हजार सात सय ३७ घरका लागि जस्ता दिने भएपछि घरको छाना फेरिने भएको हो । ‘निकट भविष्यमा क्षेत्र नम्बर २ मा कुनै पनि फुसको छाना भएको घर रहने छैन । त्यसका लागि पह...

नेकपाको संसदको हिसाबमा को कता ?

नेकपाको संसदको हिसाबमा को कता ?
अन्ततः नेकपा संसदीय दलको हिसाब संग्लो पानीझैँ सफासँग देखिएको छ । आइतबार पार्टी विभाजनविरुद्ध हस्ताक्षर गर्ने सांसदहरुकै कारणमात्र हैन, विभाजनले क्षति गर्छ भन्ने दुबैतिरको बुझाईले नेकपा विभाजनको खतरा टरेको हो । तर, आइतबारका हस्ताक्षरधारी सांसदको अभियानले नयाँ बाटो पक्डिँदैछ, संसदीय दलबाट विषयको छिनोफानो लगाउने । त्यसो गर्दा यदि माधव–प्रचण्डका सांसदहरु चोरिएछन् भने पनि प्रधानमन्त्रीको पक्षमा बहुमत ...

बेलका नगरपालिकामा भ्रष्टचार विरुद्धको शान्तिपूर्ण आन्दोलनमा प्रहरी दमन, चार जना बढी घाइते (भिडियोसहित)

बेलका नगरपालिकामा भ्रष्टचार विरुद्धको शान्तिपूर्ण आन्दोलनमा प्रहरी दमन, चार जना बढी घाइते (भिडियोसहित)
उदयपुर । उदयपुरको बेलका नगरपालिकामा भएको भ्रष्टचार विरुद्धको शान्तिपूर्ण आन्दोलनमा आइतबार प्रहरीले दमन गरेको छ । भ्रष्टचार बढ्यो, छानविन गरी पाउँ भन्दै गरेको शान्तिपूर्ण आन्दोलनमा प्रहरीले प्रर्दशनकारीमाथि अन्धाधुन्ध लाठी चार्ज गरेको छ । https://www.facebook.com/1828150850557308/videos/312739389870172/?t=0 केही दिन अघि बेलका नगरपालिकाका उपमेयर राजकुमारी चौधरीले फेसबुक स्टाट्स लेखि नगरपालिकाम...

बेलका नपाको भ्रष्टचार विरुद्धको अभियानमा उपमेयर चौधरीलाई ४ राजनीतिक दलले साथ दिने (विज्ञप्ती सहित)

बेलका नपाको भ्रष्टचार विरुद्धको अभियानमा उपमेयर चौधरीलाई ४ राजनीतिक दलले साथ दिने (विज्ञप्ती सहित)
उदयपुर । बेलका नगरपालिकाका उपमेयर राजकुमारी चौधरीलाई भ्रष्टचार विरुद्धको अभियानमा विपक्षी दल नेपाली काँग्रेस नगर कमिटी सहित ४ राजनीतिक दलले साथ दिने भएका छन् । विपक्षी राजनितिक दल सहित शुक्रबार एक बिज्ञप्ती जारी गर्दै बेलका नगरपालिका कि उपप्रमुख राजकुमारी चौधरीको फेसबुकमा पोष्ट भएको नगरपालिकामा भ्रष्टचार भईरहेको र यस बिषयमा अवाज उठाउदा कुनै सुनुवाइ नभएको घटना प्रति ध्यान आकर्षण भएको जनाएको छ । ...

उदयपुरमा पनि पुष्पलालको योगदानको चर्चा

उदयपुरमा पनि पुष्पलालको योगदानको चर्चा
उदयपुर । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको ४२ औँ स्मृति दिवसमा उनको साधकी जीवन र योगदानको चर्चा गरिएको छ । सहिद तथा जनयोद्धा प्रतिष्ठान उदयपुरले मंगलबार सदरमुकाम गाईघाटमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा पुष्पलालले छोटो समयमा नेपाली समाजमा पुर्याएको योगदान र कम्युनिष्ट आन्दोलनको चर्चा गरिएको थियो । कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष तथा सभासद मोहन पौडे्लले पुष्पलालको विचार,...

थारु समुदायको अवस्था विषयक चिन्तन, बहस कार्यक्रम सम्पन्न

थारु समुदायको अवस्था विषयक चिन्तन, बहस कार्यक्रम सम्पन्न
उदयपुर । थारु समुदायको अवस्था विषयक चिन्तन, बहस कार्यक्रम आइतबार बगहामा सम्पन्न भएको छ । खोज, परिवर्तन, उत्थान, मलिथम, थारु समाजको मूल अभियान भन्ने नाराका साथ युवाहरुद्वारा नव गठित संस्था मलिथम थारु सेवा समाजले त्रियुगा नगरपालिका जनप्रतिनिधिहरुसँग थारु समुदायको अवस्था विषयक चिन्तन, बहस कार्यक्रम आयोजना गरेको हो । कार्यक्रमको समन्वय नेपाल थारु पत्रकार संघ उदयपुरले गरेको थियो । कार्यक्रमले थारु किन...

वडा परिषदबाट स्वीकृत बजेट कार्यान्वन नगरेको भन्दै चार वडाध्यक्षद्वारा नगरसभा बहिस्कार

वडा परिषदबाट स्वीकृत बजेट कार्यान्वन नगरेको भन्दै चार वडाध्यक्षद्वारा नगरसभा बहिस्कार
उदयपुर । जिल्लाको चौदण्डीगढी नगरपालिकाको आइतबार सम्पन्न चौंथो नगर सभालाई चार जना वडाध्यक्ष सहित सदस्यहरुले नगर सभा बहिस्कार गरेका छन् । आर्थिक वर्ष २०७७÷७८ का नीति तथा वार्षिक कार्याक्रमका लागि वडा परिषदबाट पास भई नगरमा जाने र नगरसभाले त्यसलाई अनुमोदन गर्ने प्राबधान विपरित नगर सभाले पास नगरेको भन्दै चार वडाध्यक्ष सहित सदस्यहरुले असहमति जनाउँदै नगर सभा बहिष्कार गरेका हुन् । बहिष्कार गर्नेमा चौदण...

नेकपा जोगाउन शीर्ष नेताको दौडधुप

नेकपा जोगाउन शीर्ष नेताको दौडधुप
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०मा गम्भीर संकट उत्पन्न भएपछि शीर्ष नेताहरूले पार्टी जोगाउन दौडधुपलाई तीव्र पारेका छन् । पार्टीको जारी स्थायी कमिटी बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको राजीनामाको माग उठेपछि त्यसले नेकपामा तरंग सिर्जना भएको छ । प्रम ओलीको राजीनामा मागसँगै पार्टीमा देखिएको संकट समाधानका लागि नेताहरू प्रधानमन्त्री निवास बालुवाटार र पुष्पकम...