जनता समाजवादी पार्टीद्वारा अधिवेशन आह्वान गर्न सभामुखलाई आग्रह गर्ने निर्णय

जनता समाजवादी पार्टीद्वारा अधिवेशन आह्वान गर्न सभामुखलाई आग्रह गर्ने निर्णय
काठमाडौं । जनता समाजवादी पार्टीले संसद विघटनविरुद्ध आन्दोलन घोषणा गरेको छ । मंगलबार बसेको पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले पुस ८ देखि १२ गतेसम्मको आन्दोलन कार्यक्रम घोषणा गरेको हो । पुस ८ गते सबै जिल्ला सदरमुकाममा प्रदर्शन गर्ने, १० गते सबै जिल्ला सदरमुकाममा राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन गर्ने, ११ गते सबै जिल्ला सदरमुकाममा मसाल जुलुस निकाल्ने र १२ गते काठमाडौंमा केन्द्रीक...

संवैधानिक निकायमा पदाधिकारी सिफारिसविरूद्ध सर्वोच्चमा रिट

संवैधानिक निकायमा पदाधिकारी सिफारिसविरूद्ध सर्वोच्चमा रिट
काठमाडौं । संवैधानिक परिषदले अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा गरेको नियुक्ति सिफारिसविरूद्ध सर्वोच्च अदालतमा रिट पेश भएको छ । मंगलबार आफूले सर्वोच्च अदालतमा रिट पेश गरेको रिट निवेदक सुलभ खरेलले जानकारी दिए । संवैधानिक परिषदले संसदीय सुनुवाइविनै नियुक्ति सदर गर्ने बदनियतका साथ अख्तियारलगायत विभिन्न संवैधानिक निकायमा ४५ जना पदाधिकारी सिफारिस गरेको जिकिरसहित आफूले रिट दिएको खरेलले बताए । संवैधानि...

नेकपाका दुई तिहाइ बढी केन्द्रीय सदस्य प्रचण्ड–नेपाल समूहमा

नेकपाका दुई तिहाइ बढी केन्द्रीय सदस्य प्रचण्ड–नेपाल समूहमा
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई तिहाइ केन्द्रीय सदस्य प्रचण्ड– माधव समूहतिर लागेका छन् ।कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूहले बोलाएको केन्द्रीय कमिटी बैठक बबरमहलस्थित कार्की ब्याङक्वेटमा चलिरहेको छ । बैठक स्थलमा राखिएको पुस्तिकामा ३१० केन्द्रीय सदस्यले हस्ताक्षर गरेको पाइएको छ । यो संख्या नेकपाको वर्तमान केन्द्रीय कमिटीको दुई तिहाइ...

संसद विघटन बदर गर्न माग गर्दै नेकपाका ११४ सांसदद्वारा सर्वोच्चमा रिट दर्ता

संसद विघटन बदर गर्न माग गर्दै नेकपाका ११४ सांसदद्वारा सर्वोच्चमा रिट दर्ता
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेपछि त्यसका विरुद्ध नेकपाका सांसदहरू सर्वोच्च अदालत पुगेका छन्। विघटित प्रतिनिधि सभामा नेकपाका ११४ जना सांसदको हस्ताक्षरसहित सर्वोच्च अदालत पुगेका हुन्। नेपाल कम्युनिस्ट पार्टीकै सांसदहरु देव गुरुङ, कृष्णभक्त पोखरेल, शशी श्रेष्ठ र रामकुमारी झाँक...

नेकपा अध्यक्षमा नेपाल, ओली बर्खास्त

नेकपा अध्यक्षमा नेपाल, ओली बर्खास्त
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रीय समिति बैठक कार्यकारी अध्यक्ष प्रचण्डको अध्यक्षतामा बबरमहलमा सुरु भएको छ ।बबरमहलस्थित कार्की व्यांक्वेटमा सुरु भएको बैठकमा अध्यक्ष केपी शर्मा ओलीमाथि कार्वाही गर्दै माधबकुमार नेपाललाई अर्को अध्यक्ष चयन गर्ने निर्णय हुँदैछ । केन्द्रीय कमिटी बैठकअघि बसेको स्थायी कमिटी बैठकले ओलीलाई बर्खास्त गरेर अध्यक्षमा माधवकुमार नेपाललाई प्रस्तावित गरेको छ।...

प्रतिनिधिसभा विघटनविरुद्ध उदयपुरमा प्रधानमन्त्री र राष्ट्रपतिको पुत्ला दहन

प्रतिनिधिसभा विघटनविरुद्ध उदयपुरमा प्रधानमन्त्री र राष्ट्रपतिको पुत्ला दहन
उदयपुर । संघीय संसद्को प्रतिनिधिसभा विघटन भएको निर्णयविरुद्ध उदयपुरमा प्रदर्शन सहित प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको पुत्ला दहन गरेको छ । नेकपासम्बद्ध युवा, विद्यार्थी र नेविसंघले प्रधानमन्त्री केपी शर्मा ओलीको कदम असंवैधानिक, अलोकतान्त्रिक र निरंकुश भएको भन्दै आइतबार साँझ ५ बजे उदयपुरको सदरमुकाम गाईघाटको लोकतान्त्रिक चोकबाट र्याली सहित प्रदर्शन गर्नुको साथै प्रधानमन...

नेकपा स्थायी समिति बैठक सकियो, अर्को बैठक ५ गते बस्ने

नेकपा स्थायी समिति बैठक सकियो, अर्को बैठक ५ गते बस्ने
काठमाडौं । नेकपा स्थायी समिति बैठक सकिएको छ । बालुवाटारमा बसेको बैठक भर्खरै सकिएको हो ।स्थायी समिति बैठक पुस ५ गते बस्ने गरी सकिएको हो । बैठकमा दुवै अध्यक्षले प्रस्तुत गरेका प्रतिवेदनहरुबारे ५ गते बस्ने बैठकले केन्द्रीय समितिमा पेश गर्ने तयारी छ । केन्द्रीय समिति बैठक पुस १० गते बस्ने तय भएको छ । आजको अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच लामो समय छलफलपछि बसेको थि...

‘अब संवैधानिक परिषद् होइन, ओली परिषद्’ : बाबुराम भट्टराई

‘अब संवैधानिक परिषद् होइन, ओली परिषद्’ : बाबुराम भट्टराई
काठमाडौं । पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले अब संवैधानिक परिषद् नभएर ओली परिषद् भएको बताएका छन् । संवैधानिक परिषद् सम्बन्धी नयाँ अध्यादेश जारी गरेर परिषद्को बैठकको मार्ग खुलाएको प्रति टिप्पणी गर्दै नेता भट्टराईले यस्तो बताएका हुन् । https://twitter.com/brb1954 सामाजिक सञ्जालमा ट्विटरमा ट्विट गर्दै डा. भट्टराई लेखेका छन्, ‘ त्यसै त निम्छरा संवैधानिक आय...

सरकार जनताको होइन, ओम्नी ग्रुपदेखि ७० करोड माग्नेहरुले निजी सरह बनाएको हो : नेका प्रमुख सचेत कार्की

सरकार जनताको होइन, ओम्नी ग्रुपदेखि ७० करोड माग्नेहरुले निजी सरह बनाएको हो : नेका प्रमुख सचेत कार्की
उदयपुर । प्रमुख प्रतिपक्षि दल नेपाली काँग्रेसका प्रदेश नं. १ का प्रमुख सचेतक केदार कार्कीले सरकारको कामकाज प्रति आलोचना गर्दै सरकार ओम्नी गु्रप, यति ग्रुपदेखि सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा मुछिएकाहरुले निजी सरह सरकार बनाएको आरोप लगाएका छन् । देशव्यापी रुपमा मंसिर २९ गते सरकार विरुद्ध विशाल विरोध प्रदर्शन गर्ने क्रममा उदयपुर आईपुगेका कार्कीले यस्तो आरोप लगाएका हुन् । कोरोना महामारीमा औष...