संसदबाटै ओलीबाद पतन हुने : नेता भट्टराई

संसदबाटै ओलीबाद पतन हुने : नेता भट्टराई
सुनसरी । नेपाल कम्युनिस्ट पार्टी नेकपा माधब प्रचण्ड समुहका स्थायी कमिटी सदस्य तथा संचार बिभाग प्रमुख योगेश भट्टराईले संसदको बैठकसँगै नयाँ सरकार बन्ने बताउनु भएको छ । प्रेस संगठन नेपाल, प्रदेश १ को शनिबार सुनसरीको ईटहरीमा सम्पन्न दोस्रो भेलाको उद्घाटनको क्रममा नेता भट्टराईले यस्तो बताएका हुन । भट्टराईले नयाँ सरकार प्रतिगमनका विरुद्धमा उभिने र नेकपाको नेतृत्वमा नै बन्ने दावी समेत गर्नु भयो । पूर्व...

सर्वोच्चको फैसलालाई स्वागत गर्दै उदयपुरमा ठाउँ ठाउँमा दीप प्रज्ज्वलन : तस्बिरहरु सहित

सर्वोच्चको फैसलालाई स्वागत गर्दै उदयपुरमा ठाउँ ठाउँमा दीप प्रज्ज्वलन : तस्बिरहरु सहित
उदयपुर । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय बदर गरेपछि उदयपुरको सदरमुकाम गाईघाट लोकतान्त्रिक चोकमा दिप प्रज्ज्वलन गरिएको छ । सर्वोच्च अदालतको संवैधानिक इजालासले पुस ५ गते सरकारले गरेको उक्त निर्णयलाई असंवैधानिक ठहर गर्दै बदर गरेको खुसियालीमा नेकपा दाहाल नेपाल समूहका सचिव इश्वरमणि राउतको अगुवाईमा युवा विद्यार्थी, महिला, किसान, पत्रकार, मजदुर लगायतले दीप प्रज्ज्वलन गरेका हुन् ।...

संसद पुनर्स्थापना, १३ दिनभित्रै बैठक बोलाउन सर्वोच्चको आदेश

संसद पुनर्स्थापना, १३ दिनभित्रै बैठक बोलाउन सर्वोच्चको आदेश
काठमाडौं । सर्वोच्च अदालतले संसद पुनर्स्थापना गर्ने गरी आदेश दिएको छ । मंगलबार गरिएको आदेशमा १३ दिनभित्रै संसद बैठक बोलाउन पनि भनिएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटन बदर हुने फैसला सुनाएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफा...

अन्तत: संसद विघटन बदर गर्ने सर्वोच्चको ऐतिहासिक फैसला

अन्तत: संसद विघटन बदर गर्ने सर्वोच्चको ऐतिहासिक फैसला
काठमाडौं । सर्वोच्च अदालतले संसद विघटनलाई बदर गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटन बदर हुने फैसला सुनाएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते संसद विघटन गरी वैशाख १७ ...

प्रदेश १ संसद् रोक्न प्रधानमन्त्री देखि सभापति देउवासम्मको दबाब

प्रदेश १ संसद् रोक्न प्रधानमन्त्री देखि सभापति देउवासम्मको दबाब
विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्धको अविश्वास प्रस्ताव टेबल हुने आइतबारको संसद् बैठक रोक्न प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवादेखि प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीसम्मले दबाब दिएको खुलेको छ।पुस १२ गते नै प्रदेशसभामा दर्ता भएको मुख्यमन्त्री शेरधन राईविरुद्धको अविश्वासको प्रस्ताव १ महिना २६ दिनपछि आइतबार बल्ल टेबल भएको हो। पटक–पटकको संसद् स्थगन, सरका...

पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधमा अनेरास्ववियू उदयपुरद्वारा चक्का जाम

पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधमा अनेरास्ववियू उदयपुरद्वारा चक्का जाम
उदयपुर । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूह निकट विद्यार्थी संगठन अनेरास्ववियू उदयपुरले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिको विरोधमा आधा घण्टा चक्का जाम गरेको थियो । उनीहरुले त्रियुगा बहुमखी क्याम्पस गेट अगाडीको गाईघाट कदमहा सडक खण्ड अवरुद्ध गरेर चक्काजाम गरेका हुन् । विरोध प्रदर्शनमा अनेरास्ववियूका कार्यकर्ताहरुले मुल्य वृद्धि फिर्ता गर, ’जनतालाई मुल्यव्रिद्धीको मारमा पार्न प...

संसदीय प्रक्रिया पुरा नगर्दै विघटन गर्न पाइँदैन : वरिष्ठ अधिवक्ता शाक्य

संसदीय प्रक्रिया पुरा नगर्दै विघटन गर्न पाइँदैन : वरिष्ठ अधिवक्ता शाक्य
काठमाडौं । संसद विघटनको मुद्दामा एमिकस क्युरीको रुपमा चयन भएका वरिष्ठ अधिवक्ता पूर्णमान शाक्यले संसदबाट संसदीय प्रक्रिया पुरा नगर्दै संसद विघठन गर्न नपाउने बताएका छन् । संवैधानिक इजलासमा बहस गर्दै उनले संसदीय प्रक्रिया अवरुद्ध पारेर संसद विघटन गर्न नपाइने बताएका हुन् । उनले संसदबाट अर्को प्रधानमन्त्री चयन हुने बाटो छेकेर संसद विघटन गर्न नपाइने बताएका छन् । प्रधानमन्त्रीले संसदीय प्रक्रियामा जान...

अनेरास्ववियू उदयपुरले “जनयुद्ध दिवस” वृक्षारोपन गरेर मनायो

अनेरास्ववियू उदयपुरले “जनयुद्ध दिवस” वृक्षारोपन गरेर मनायो
उदयपुर / अनेरास्ववियू उदयपुरले २६ औं जनयुद्ध दिवस वृक्षारोपन गरेर मनाएको छ । जिल्लाकै सबै भन्दा ठुलो क्याम्पस त्रियुगा बहुमुखि क्याम्पस मोतिगढामा वृक्षारोपन कार्यक्रम साथै जनयुद्ध दिवसको शुभकामना आदानप्रदान गरेर मनाइएको अनेरास्ववियू उदयपुरका अध्यक्ष बिमल कार्कीले जानकारी दिए । विगतका बर्षमा झै यो बर्ष पनि विभिन्न कार्यक्रम गरेर अनेरास्ववियूले जनयुद्ध दिवस मनाएको हो । कार्यक्रममा जनयुद्ध र जनआन्दोल...

प्रधानमन्त्रीका वकिलहरुको गुनासो : संसद विघटन ठीक भन्नसक्ने कुनै धारा नै भेटिएन

प्रधानमन्त्रीका वकिलहरुको गुनासो : संसद विघटन ठीक भन्नसक्ने कुनै धारा नै भेटिएन
काठमाडौं। देश अहिले कनूनी र संवैधानिक बहसले तातेको बेला प्रधानमन्त्रीको पक्षमा बसह(पैरवी गर्नुपर्ने उनका खास कानूनी सल्लाहकारकै मुड खराब छ। यदि, उनले आजभोलिमै पदबाट राजीनामा दिए भने अचम्मा नमान्दा हुन्छ। कनिभने, उनकै मुखाराबिन्दबाट यस्तो घोषण भइसक्यो। संसद विघटनसम्बन्धी मुद्धमा विपक्षी (राष्ट्रपति र प्रधानमन्त्री)को तर्फबाट बहस गर्न गएको पहिलो दिन अघिल्लो सोमबार महान्यायाधिवक्ता अग्नि खारेलको जन्म...

ओलीसँग निराश बनेका यी मन्त्री : प्रचण्ड र भट्टराईसँग वार्तामा छन्

ओलीसँग निराश बनेका यी मन्त्री : प्रचण्ड र भट्टराईसँग वार्तामा छन्
काठमाडौं । माघ २८ गते काठमाडौंको भृकुटीमण्डपमा भएको विरोधसभामा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ओली समूहतिर रहेका दर्जनौं नेताहरू आफ्नो समूहमा फर्किनका लागि वार्तामा रहेको र तीमध्ये दुई जना त मन्त्री नै रहेको खुलाए ।प्रचण्डको यो भनाइले भृकुटीमण्डपमा त धेरैको ताली पायो नै यसले प्रधानमन्त्री केपी शर्मा ओलीको टिममा पनि हलचल ल्याएको छ, जसले गर्दा बिहीबार उर्जामन्त्री टोपबहादुर रायमाझी विज्ञप्त...