उदयपुरमा ट्राफिक प्रहरीको ‘लापसे’ अभियान सुरु
उदयपुर । सार्वजनिक सवारीसाधनका कर्मचारी, चालक, सहचालक, परिचालकलाई लक्षित गरेर ट्राफिक प्रहरी कार्यालय उदयपुरले लापसे (लागू पदार्थ सेवन) सम्बन्धी चेकजाँच अभियान सुरु गरिएको छ । ट्राफिक सप्ताहको अवसर पारेर त्रियुगा नगरपालिका ६ लालपत्ताबाट लापसे चेकजाँच अभियान सुरु गरेको हो । यो अभियानको औपचारिक रूपमा उद्घाटन प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले आइतबार शुभारम्भ गरे ।
सार्वजनिक सवारीसाधनका चालक, सहचा...













