कृषकलाई ७५ प्रतिशत अनुदानमा कृषि औजार वितरण

कृषकलाई ७५ प्रतिशत अनुदानमा कृषि औजार वितरण
उदयपुर । उदयपुरका कृषकलाई ७५ प्रतिशत अनुदानमा कृषि औजार वितरण गरिएको छ । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय प्रदेश नं. १ को आर्थिक सहयोग र कृषि ज्ञान केन्द्र उदयपुरको समन्वयमा ५० जना कृषकलाई अनुदानको कृषि औजार वितरण गरिएको हो । खेतीपाती लगाउने समय सुरु भएसँगै उदयपुरका ५० जना कृषकलाई ७५ प्रतिशत अनुदानमा हाते ट्याक्टर, धान काट्ने रिपर, ब्रसर लगायतका सामग्री वितरण गरेको हो । गत वर्ष नै छनौट...

एक केजी गाँजा सहित युवती पक्राउ

एक केजी गाँजा सहित युवती पक्राउ
उदयपुर । उदयपुरमा एक केजी लागूऔषध गाँजा सहित आइतबार दिउँसो ४ बजे एक युवती पक्राउ परेको छ । भोजपुर हतुवागढी गाउँपालिका ४ बस्ने अन्दाजी १८ वर्षिय सुजता मग्राती पक्राउ परेको छ । उनलाई बेलका नगरपालिका ८ कोठु स्थित अस्थाई प्रहरी पोष्ट कोठु उदयपुरबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा जेब्रा झोला भित्र प्लाष्टिकले बेरी लुकाई छिपाई ल्याउँदै गरेको गाँजा सहित पक्राउ गरेको हो । अबैध लागु औषध गाँजा सहि...

एउटै तेलको ट्याङ्करको ठक्करबाट फरक फरक स्थानमा दुई बालिकाको ज्यान गयो

एउटै तेलको ट्याङ्करको ठक्करबाट फरक फरक स्थानमा दुई बालिकाको ज्यान गयो
सप्तरी । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको अग्निसाइर कृष्णासवरण गाउँपालिका–२ मा एउटै तेलको ट्याङ्करले दुई किलोमिटरको दुरीमा दुईवटा मोटरसाइकललाई ठक्कर दिएको छ । ठक्करबाट दुवै मोटरसाइकलमा पछाडि सवार एक–एक जना बालिकाको ज्यान गएको छ भने अन्य तीन जना घाइते भएका छन् ।शनिबार पूर्वबाट पश्चिमतर्फ गईरहेको ना ७ ख ५४९५ नम्बरको तेलको ट्याङ्करले स ११ प २५८५ र स २ प ५२४५ नम्बरको मोटरसाइकललाई सितापुरमा ठक्क...

उदयपुरमा करेन्ट लागेर एक युवकको मृत्यु

उदयपुरमा करेन्ट लागेर एक युवकको मृत्यु
उदयपुर । उदयपुरको लिम्चुङबुङ गाउँपालिका ३ मा एक युवाको करेन्ट लागेर मृत्यु भएको छ । ताप्ली गाउँपालिका २ स्थायी घर भई लिमचुङबुङ ३ दोबाटेस्थित ससुराली घरमा बस्दै आएका २५ वर्षीय उमेश परियारको करेन्ट लागेर मृत्यु भएको हो । भैंसी चराउन गएका परियार शुक्रबार दिउँसो १ः०० बजे विद्युतको पोलमा चढ्दा करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरबाट अनु...

रौतामाई गाउँपालिकाको वजेट ५२ करोड ३३ लाख

रौतामाई गाउँपालिकाको वजेट ५२ करोड ३३ लाख
उदयपुर । उदयपुरको रौतामाई गाउँपालिकाले १४ वटा योजनालाई गाउँपालिकाका गौरवको आयोजनाको रुपमा अघि सारेको छ । गाउँपालिका अध्यक्ष गजेन्द्रबहादुर खड्काले आगामी आर्थिक बर्षका लागि सार्वजानिक गरेको हो । प्रादेशिक र संघिय वजेट वाहेक १६ करोड ३३ लाख वजेट विनियोजन गरिएको छ । विभिन्न शिर्षकमा गरी ५२ करोड ३३ लाख ९ हजार रुपैँयाको अनुमानित वजेट तर्जुमा गरिएकोमा ३ करोड ९ लाख ९१ हजार रुपैँया घाटा वजेट प्रस्तुत गरि...

चौदण्डीगढी नगरपालिकाको बजेट ७४ करोड ७१ लाख

चौदण्डीगढी नगरपालिकाको बजेट ७४ करोड ७१ लाख
उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिकाले आगामी आर्थिक वर्ष २०७८/७९ को अनुमानित ७४ करोड ७१ लाख ९५ हजारको वार्षिक आयव्यय अघि सारेको छ । नगरपालिकाका उपप्रमुख रिता कुमारी चौधरीले उक्त बजेट प्रस्तुत गरेकी हुन् । आगामी आर्थिक वर्षका लागि आन्तरिक आयतर्फ १ करोड ७९ लाख ७५ हजार, संघीय सरकारको सशर्त अनुदान तर्फ ३१ करोड ९३ लाख, विशेष अनुदान १ करोड २५ लाख, समानिकरण अनुदान १५ करोड ६ लाख, राजस्व भाँडफाँटबाट ५ ला...

लिम्चुङबुङ गाउँपालिकाको बजेट ४२ करोड ८१ लाख

लिम्चुङबुङ गाउँपालिकाको बजेट ४२ करोड ८१ लाख
उदयपुर । उदयपुरको लिम्चुङबुङ गाउँपालिकाको अनुमानित बजेट ४२ करोड ८१ लाख २२ हजार रहेको छ । लिम्चुङबुङ गाउँपालिकाका उपाध्यक्ष रमिला राईले आगामी आर्थिक वर्ष २०७८/७९ को लागि उक्त बजेट प्रस्तुत गरेकी हुन् । बजेटमा संघिय सरकारको तर्फबाट वित्तिय समानीकरण अनुदान तर्फ ७ करोड ३२ लाख, सशर्त अनुदान तर्फ १४ करोड ६३ लाख, राजश्व बाँडफाँड ५ करोड ५१ लाख ६५ हजार, विशेष अनुदान तर्फ २ करोड ४९ लाख र समपुरक अनुदान तर्फ...

उदयपुरगढी गाउँपालिकाको बजेट ६६ करोड ७ लाख

उदयपुरगढी गाउँपालिकाको बजेट ६६ करोड ७ लाख
नेपालटार । उदयपुरगढी गाउँपालिकाको गाउँसभाले ६६ करोड ७ लाखको बजेट पारित गरेको छ । गाउँपालिकाको बिहीबार सम्पन्न गाउँसभाले आगामी आर्थिक बर्ष २०७८/७९ को लागि बार्षिक नीति तथा कार्यक्रम सहित बजेट पास गरेको हो । पालिकाका अध्यक्ष मानबहादुर केप्छाकी मगरको अध्यक्षतामा सम्पन्न गाउँ सभाले संघवाट आउने अनुदान, प्रदेशबाट प्राप्त हुने अनुदान र आन्तरिक आय समेटेर बजेट निर्माण गरेको प्रमुख प्रशासकीय अधिकृत माधव ...

ताप्ली गाउँपालिकाको बजेट ३३ करोड ५० लाख

ताप्ली गाउँपालिकाको बजेट ३३ करोड ५० लाख
उदयपुर । उदयपुरको ताप्ली गाउँपालिकाले आगामी आर्थिक बर्ष २०७८/०७९ का लागि ३३ करोड ५० लाख ५७ हजार बराबरको बजेट सार्बजनिक गरेको छ । गाउँसभामा गाउँपालिकाका अध्यक्ष उद्धव सिंह थापाले उक्त बजेट प्रस्तुत गरेका थिए । बजेटमा बित्तिय समानिकरण अनुदान तर्फ ७ करोड ९४ लाख, राजस्व बाँडफाँड तर्फ ६ करोड १० लाख ५१ हजार, सर्शत अनुदान तर्फ १६ करोड ४६ लाख, बिशेष अनुदान तर्फ १ करोड ३७ लाख, समपुरक अनुदान तर्फ ५६ लाख रह...

त्रियुगा नगरपालिकाद्वारा ईतिहासकार तथा वरिष्ठ पत्रकार सम्मानित

त्रियुगा नगरपालिकाद्वारा ईतिहासकार तथा वरिष्ठ पत्रकार सम्मानित
उदयपुर । त्रियुगा नगरपालिकाको सातौं नगर सभाले ईतिहासकार तथा वरिष्ठ पत्रकार कौशल चेम्जोङलाई सम्मान गरेको छ । उदयपुर जिल्ला र त्रियुगा सभ्यताको प्रागैतिहासिक कालखण्डदेखि वर्तमान कालसम्मलाई उजिल्याउन सफल भएको भन्दै सम्मानित गरेको हो । उदयपुरको ईतिहास (प्रागैतिहासिक कालदेखि वि.सं. १९०० सम्म) नामक कृति प्र्रकाशन गरी त्रियुगा सभ्यताको पहिचान स्थापित गर्न अतुलनीय योगदान गरेको भन्दै नगद २१ हजार सहित सम्म...