डा. भट्टराई ज्यू, नयाँ पोशाक नयाँ पार्टीको पूर्वाभ्यास त होइन ?

डा. भट्टराई ज्यू, नयाँ पोशाक नयाँ पार्टीको पूर्वाभ्यास त होइन ?
काठमाडौं, पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति पार्टी नेपालका संयोजक डा.बाबुराम भट्टराईलाई डौडधुप छ। उनी एक महिने जनसंवाद यात्राका क्रममा देशभरका जिल्लामा पुगेका छन्। मध्यपहाडी लोकमार्गको उद्गमथलो नेपाल भारतको सिमाक्षेत्र चिवाभञ्ज्याङबाट सुरु भएको यात्रा फागुन १५ गते बैतडिको झुलाघाटमा पुगेर टुंगिने बताइएको छ। डा. भट्टराई दाैरा, सुरूवाल, काेट र टाेपी अनि एडिडाज जुत्ताकाे पाेशाकमा ठाँटिएर ...

परदेशीको गुनासो रेमिट्यान्सको कदर गर्ने गर ! देश कंगाल पार्ने नेता र नेताका पुच्छरहरु हो

आज पनि कयौं बालबालिका स्कूल भन्दा बाहिर छन् । कतै भोकै कतै, नाग्गै छ्न, खै त्यो क्षेत्रमा कसैको ध्यान किन गएन ? गयो त केबाल उहीँ मरुभूमिमा आफ्नो रगत र पसिना बेचेर जिवनयापन गर्ने उहीँ दुःखी, पिडित, गरिबलाई मात्र देशको माया होकी अरुलाई पनि छ ? आज सम्मान गर्न तछाड मछाड गर्ने कार्यकर्ता र सम्मान पाउँदा लम्पसार बन्ने नेतालाई यो सय, दुई सय केजीको माला किन्ने पैसा बरु सड्क बालबालिकालाई दिएको भए कति म...

अज्ञात समूहद्वारा स्ट्याण्डर्ड भिजन एकेडेमी बसको सिसा फुटाए (फोटो सहित)

अज्ञात समूहद्वारा स्ट्याण्डर्ड भिजन एकेडेमी बसको सिसा फुटाए (फोटो सहित)
उदयपुर, उदयपुरको त्रियुगा नगरपालिका ३ मोतिगडा स्थित स्ट्याण्डर्ड भिजन एकेडेमी बसको सोमबार राति अज्ञात समूहद्वारा सिसा फुटाएका छन् । अज्ञात समूहद्वारा स्कूल अगाडी स्टेनमा राखेको ना. ३ ख ३५१९ नम्बरको बसको अगाडीको सिसा फुटाई दिएका हुन् । विद्यालय शान्ति क्षेत्र हुन र विद्यालय बसमाथिको आक्रमण निन्दनीय रहेको नेशनल प्याब्सनका पूर्व अध्यक्ष तथा स्कूल संचालक उत्तम रिजालले बताए । उनले भने, ‘यसरी लुकी लुकी...

त्रियुगा नगरपालिकाकै वडामै छैन आधारभूत तहको विद्यालय, उदयपुर साक्षार जिल्ला घोषणा हुदैँ

सुखिलाल चौधरी, उदयपुर, नगरपालिका भनेपछि सामान्यतया आधारभूत पूर्वाधारको सुविधा हुनु पर्ने हो । भौतिक संरचना पनि हुनुपर्ने हो । तर, उदयपुरको सदरमुकाम त्रियुगा नगरपालिकाको एक वडामा आधारभूत तहको विद्यालय समेत छैन । यहाँका विद्यार्थीहरु आधारभूत तहको अध्ययनका लागि छिमेकी वडाहरुमा जान बाध्य छन् । त्रियुगा नगरपालिकाको १२ नम्बर वडामा एउटा पनि आधारभूत विद्यालय नहुँदा यहाँका बालबालिकाहरु आधारभूत तहको अध्ययन...

बाह्य हस्तक्षेपका बाहक

बाह्य हस्तक्षेपका बाहक
अर्बौ भ्रष्टाचार गरेर नेपालले जतिठूलो जहाज ल्याएपनि एसिया बाहेकका आकाशमा उड्न नपाईरहेको कालखण्डमा युरोपियन युनिएनले नेपाली जहाजलाई व्रवेश निषेध गरेकोप्रति प्रधानमन्त्रीले आपत्ति जनाएका छन् । फ्रान्सले नेपाललाई जहाज बेचेको तर त्यही बेचेको जहाज फ्रान्समा आउन पाउँदैन भन्नु गलत हो । उडाउन योग्य जहाज बेचेको भए फ्रान्सको आकाशमा पनि उडाउन पाउनुपर्छ । नेपाली जहाजलाई युरोपेली आकाशमा उडाउन लगाएको प्रतिब...

आज शहीद दिवस

आज शहीद दिवस
हुँदैन विहान मिर्मिरेमा तारा झरेर नगए । बन्दैन मुलुक दुईचार सपूत मरेर नगए ।। कवि भुपी शेरचन हरेक दिन गगनका तारा झरेर अनि सूर्यको प्रकाशको पदार्पण सहित मान्छेले आफ्नो दैनिकी शुरु गरेजस्तै मुलुक बन्नका लागि पनि हरेक एतिहासिक कालखण्डमा वीर सपूतहरुको वलिदान रहेको छ । आज तिनै सपुतहरुको सम्झना र सम्मानको हो यस माघ १६ को शहीद दिवस् । परिवर्तित परिपेक्ष्यमा नेपाललाई शहीद दिवसका रुपमा मात्र नभई सप्ताहका...

उदयपुर सेवा समाज दक्षिण कोरिया – एक चिनारी

उदयपुर सेवा समाज दक्षिण कोरिया – एक चिनारी
उदयपुर सेवा समाज दक्षिण कोरिया छोटो समयमा कोरियामा स्थापित क्षेत्रिय सामाजिक संस्थाको नाम हो । स्थापनाको दुई वर्ष भित्र यहाँ रहेका विभिन्न संघ संस्थाहरुसंग हातेमालो गर्दै आफुलाई परिचित र लोकप्रिय बनाउन सफल यो संस्था सन् २०१६ को शुरुवातताका ६ जनाको भाईबर ग्रुपबाट जन्मेको थियो । “ कोरियामा उदयपुरे साथीहरु’ नाम राखिएको भाईबरमा एकपछि अर्को उदयपुरेहरुलाई निरन्तर जोड्ने जोडाउने कामसंगै आकारमा संख्या...

गरीबीको मात्रामा खृष्टियन कम्युनिष्ट

गरीबीको मात्रामा खृष्टियन कम्युनिष्ट
अङ्ग्रेजको उपनिवेशबाट भारत स्वतन्त्र हुनुभन्दा पहिलेदेखिनै दिल्ली, दार्जिलिङ, कलकत्ता जस्ता स्थानहरुमा व्रिmश्चिएनले धार्मिक पकड लिइसकेका थिए । त्यतिवेला पनि नेपाल कसैको उपनिवेश थिएन । पृथ्वीनारायण शाहकै शासनकालमा काठमाडौँमा पवेश गरेका पादरीहरुलाई शंख फुकेर निष्काशन गरेर नेपालको धर्म संस्कृति सभ्ताको रक्षा गरेका थिए । पश्चिमाको रणनीति अनुरुप धर्मनिरपेक्ष र संघीयतामा मुलुकले प्रवेश गरेपछि व्रिm...

उदयपुर मैनामैनी महोत्सव असफलताको भित्री कुरा

उदयपुर मैनामैनी महोत्सव असफलताको भित्री कुरा
उदयपुर बेलका नगरपालिका वडा–७ ले आयोजना गरेको प्रथम मैनामैनी पर्यटन महोत्सव–२०७५ नराम्ररी असफल भयो । कुनै पनि योजना असफल र असफल हुनुमा आन्तरिक र वाह्य कारणहरुले भूमिका खेलेको हुन्छ । अझ कुशल योजनाकारहरुले कार्यक्रम असफल हुनुमा वाह्य कारणभन्दा आन्तरिक कारणलाई बढी जोड दिएको हुन्छ । कार्यक्रम असफल हुनुमा ८० प्रतिशत आन्तरिक र २० प्रतिशत वाह्य कारण हुने मान्यता छ । अर्थात, जुन कार्यक्रम असफल हुन्छ,...

यस्तो डर लाग्दो तथ्याङ्क ! ७ प्रतिशत चालकको आँखाको दृष्टि कमजोर, २१ प्रतिशतमा प्रेसर हाई (भिडियो सहित)

यस्तो डर लाग्दो तथ्याङ्क ! ७ प्रतिशत चालकको आँखाको दृष्टि कमजोर, २१ प्रतिशतमा प्रेसर हाई (भिडियो सहित)
सुखिलाल चौधरी, उदयपुर, जिल्ला ट्राफिक प्रहरी कार्यालय उदयपुरले जिल्लाबाट संचालन हुने साना तथा ठूला सवारी साधनहरुको चालकको ब्लड प्रेसर कस्तो छ ? आँखा कमजोर छ छैन लगायतको स्वास्थ्यको चेक जाँच गरेको थियो । आइतबार ट्राफिक पोष्ट जलजलेमा ७० वटा सवारी साधन चालकको ब्लड प्रेसर र ६० जना चालकको आँखाको चेक जाँच गर्नुको साथै सवारी साधनको सम्पूर्ण अवस्थाको चेकजाँच, प्रदुषण चेक जाँच गरिएको थियो । जिल्ला ट्राफिक...