‘गाँजा खेतीलाई नियमन तथा व्यवस्थापन गर्न बनेको विधेयक’ पूर्वकानून मन्त्रीद्वारा संसदमा दर्ता

‘गाँजा खेतीलाई नियमन तथा व्यवस्थापन गर्न बनेको विधेयक’ पूर्वकानून मन्त्रीद्वारा संसदमा दर्ता
काठमाडौं । पूर्व कानुनमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका नेता शेरबहादुर तामाङले गाँजामाथिको प्रतिबन्ध हटाउन मागसहित संसद सचिवालय गैरसकारी विधेयक दर्ता गराएका छन् ।‘गाँजा खेतीलाई नियमन तथा व्यवस्थापन गर्न बनेको विधेयक’लाई सांसद तामाङले औषधीय गुण भएको गाँजालाई प्रतिबन्ध लगाउन नहुने तर्क गरेका छन् । सांसद तामाङले यो विधेयक संसद सचिवालय भवन नं १ विधेयक शाखामा दर्ता गराएका हुन् । गाँजा खेतीमा लगाइएक...

प्रदेश खारेज गरौं, अधिकार सम्पन्न स्थानीय तह बनाऔं : राप्रपा सांसद लिङ्देन

प्रदेश खारेज गरौं, अधिकार सम्पन्न स्थानीय तह बनाऔं : राप्रपा सांसद लिङ्देन
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद राजेन्द्र लिङ्देनले प्रदेशको संरचना खारेज गरेर बलियो र अधिकार सम्पन्न स्थानीय तह बनाउन प्रस्ताव गरेका छन् । सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले सत्तारुढ दल नेकपा संविधान संशोधनका लागि तयार भएको भए तीन तहको संरचना खारेज गरेर स्थानीय तहलाई बलियो बनाउन प्रस्ताव गरेका हुन् । ‘तपाईंहरुलाई संघीयता शब्द प्यारो छ भने हामीलाई आपत्ति छैन । तर, यो तीन तहको...

दैनिक ५३ लाख घाटा बेहाेरिरहेकाे निगमले २१ जनालाई सित्तैमा जापान उडाउँदै !

दैनिक ५३ लाख घाटा बेहाेरिरहेकाे निगमले २१ जनालाई सित्तैमा जापान उडाउँदै !
काठमाडौँ। दैनिक ५३ लाख रुपैयाँ घाटा बेहोर्दै आएको र ४० अर्बको ऋणमा डुबेको नेपाल वायुसेवा निगमले सोमबार जापानको नारिताका लागि गर्न लागेको पहिलो उडानमा २१ जनालाई ‘औचित्यविना’ लैजाने भएको छ । उनीहरू सबैको आतेजाते टिकट, भिसा शुल्क, होटल खर्च, दैनिक भ्रमण भत्ता निगमले व्यहोर्ने छ । निगमले यसमा न्यूनतम २५ लाख रुपैयाँ लाग्ने भनेको छ । निगमका एक निर्देशकका अनुसार सञ्चालक समिति सदस्य तथा सांसदलाई दै...

मुलकमा स्थिर सरकार नभएसम्म भौतिक विकासले फड्को मार्न नसक्ने : मुख्यमन्त्री राई (फोटो फिचरसहित)

मुलकमा स्थिर सरकार नभएसम्म भौतिक विकासले फड्को मार्न नसक्ने : मुख्यमन्त्री राई (फोटो फिचरसहित)
उदयपुर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले मुलकमा स्थिर सरकार र स्थायी शान्ति नभएसम्म भौतिक विकासले फड्को मार्न नसक्ने बताएका छन् । मुख्यमन्त्री राईले उदयपुरको रौतामाई गाउँपालिका– ६ स्थित प्रसिद्ध पर्यटकीय स्थल रौता पोखरी परिसरमा नेपाली सेनाद्वारा आयोजित बृहत वृक्षारोपण कार्यक्रमलाई सम्बोधन गर्दै शुक्रवार सो बताएको हो ।मुख्यमन्त्रीका अनुसार अबको दिनमा केन्द्र, प्रदेश र स्थानीय गरी तीन वटै सरकार...

गोकुल प्रबृति श्रृंख्ला नै हो : राप्रपा अध्यक्ष थापा

गोकुल प्रबृति श्रृंख्ला नै हो : राप्रपा अध्यक्ष थापा
सुनसरी, रामधुनी । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले घुस बार्गेनिङ प्रकरणमा मुछिएका पूर्व संचार मन्त्री गोकुल बास्कोटा भ्रष्टाचारीको प्रतिनिधि मात्रै भएको बताएका छन् । गणतन्त्रको स्थापनापछि भ्रष्टाचारको श्रृंख्ला नै यस्तै रहेको र पूर्वमन्त्री बास्कोटा त्यसका प्रतिनिधि पात्र रहेको उनको भनाई छ । राप्रपाको प्रदेश अभिमुखिकरण कार्यक्रममा इटहरी आएका थापाले मिडिया नेपालले गरेको ...

लिम्चुङबुङ गाउँ सरकारद्वारा बुधबार सार्वजनिक विदाको घोषणा

लिम्चुङबुङ गाउँ सरकारद्वारा बुधबार सार्वजनिक विदाको घोषणा
उदयपुर । उदयपुरको लिम्चुङबुङ गाउँपालिका गाउँ कार्यपालिकाले बुधबार सार्वजनिक विदाको घोषणा गरेको छ । नेपाल सरकार मन्त्रीपरिषदको मिति २०७४ साल फागुन १४ गतेको निर्णयानुसार साविक सुनकोशी गाउँपालिकाको नाम परिवर्तन गरि लिम्चुङबुङ गाउँपालिका रहन गएको दिनमा सार्वजनिक दिने निर्णय गरेको हो । गाउँपालिकाको कार्यालय र माताहातको वडा कार्यालयहरु र गाउँ पालिका क्षेत्र भित्रका शिक्षण संस्थाहरु बन्द रहने सूचना जारी...

गोकुल बाँस्कोटाले बुझाए प्रधानमन्त्रीलाई राजीनामा

गोकुल बाँस्कोटाले बुझाए प्रधानमन्त्रीलाई राजीनामा
काठमाडौँ — सञ्‍चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले राजीनामा दिएका छन् । बिहीबार बिहान कञ्चनपुरमा रहेका उनले काठमाडौं फर्किए लगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफ्नो राजीनामा बुझाएका हुन् । बाँस्कोटा विमानस्थलबाट सिधै प्रधानमन्त्री निवास बालुवाटार पुगेर आफ्नो राजनीमा बुझाएको उनी निकट स्रोतले ईकान्तिपुरलाई बताएको छ। यस्तै उनले ट्वीट गर्दै आफूले राजीनामा दिएको स्पष्ट प...

सडक मिचेर ढल तथा नाला निर्माण

सडक मिचेर ढल तथा नाला निर्माण
बराहक्षेत्र । पुरानो नालालाई छोडेर नयाँ ढल तथा नाला निर्माण गर्दा सडक मिचेर बनाएकोमा सुनसरी बराहक्षेत्रका रेल्वेवासीहरु आन्दोलनमा उत्रेका छन् । बुधबार पत्रकार सम्मेलन आयोजना गरि वराहक्षेत्र चक्रघट्टीको रेल्वे संघर्ष समितिले आफ्ना माग समयमानै स्थानीय सरकारले सुनुवाइ नगरे भोक हड्तालमा समेत उत्र्ने चेतावनी दिएका छन् । पत्रकार सम्मेलनमा बोल्दै संघर्ष समितिका अध्यक्ष माधव बरालका अनुसार मुनाल चौक देखि...

बलात्कार प्रयास मुद्दामा महरालाई सफाइ

बलात्कार प्रयास मुद्दामा महरालाई सफाइ
काठमाडौँ । बलात्कार प्रयासको मुद्दामा निवर्तमान सभामुख कृष्णबहादुर महराले सफाइ पाएका छन् । जिल्ला अदालत काठमाडौँले महरा निर्दोष रहेको फैसला सुनाएको हो ।संसद सचिवालयकी एक महिला कर्मचारीमाथि उनकै निवासमा पुगेर जबरजस्ती करणीको प्रयास गरेको आरोप लागेपछि तत्कालीन सभामुख महराले गएको असोज १४ गते पदबाट राजीनामा दिएका थिए। असोज १९ गते सभामुख निवासबाटै पक्राउ परेका महरा कात्तिक १८ गतेदेखि डिल्लीबजार कारागा...

उदयपुर वार एसोसियसनमा श्यमानन्द चौधरीको प्यानल विजयी

उदयपुर वार एसोसियसनमा श्यमानन्द चौधरीको प्यानल विजयी
उदयपुर । नेपाल वार एसोसियसन उदयपुरको अध्यक्षमा श्यामानन्द चौधरी विजयी हुनु भएको छ । वार एसोसियसन उदयपुरको २५ औ साधरण सभा तथा १५ अधिवेशनबाट चौधरी विजयी बनेका हुन । शुक्रबार सुरु भएको अधिवेशनमा सहमती नबनेपछि निर्वाचनबाट नयाँ कार्यसमिति चयन भएको छ । चार पदाधिकारी, पाँच सदस्य र तिन जना केन्द्रीय पार्षद निर्वाचनको प्रक्रियाबाट चयन भएको अधिवक्ता हिमाल खड्काले जानकारी दिए । अधिवक्ता हिमाल खड्काका अनुसार ...