जेष्ट नागरिकले आन्तरिक उडानमा ५० प्रतिशत छुट पाउने

जेष्ट नागरिकले आन्तरिक उडानमा ५० प्रतिशत छुट पाउने
काठमाडौं । वृद्धवृद्धाले आन्तरिक उडानमा छुट पाउने भएको छ । यस विषय सम्बन्धी नेपालमा संचालित विभिन्न वायुसेवा कम्पनीसँग छलफल भइरहेको बताइएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री योगेश भट्टराईले वृद्धवृद्धालाई आन्तरिक उडानमा ५० प्रतिशत छुट दिने प्रतिवद्धता जनाएका छन् । मन्त्री भट्टराईले सोमबार आफ्नो भावी कार्ययोजना सार्वजनिक गरेका छन्। मन्त्री भट्टराईले पशुपतिनाथ मन्दिर क्ष...

रवि लामिछाने ५ लाख धरौटीमा रिहा, सत्यको जित भएको भन्दै खुसियाली मनाउन सुरु

रवि लामिछाने ५ लाख धरौटीमा रिहा, सत्यको जित भएको भन्दै खुसियाली मनाउन सुरु
चितवन - पुडासैनी आत्महत्या प्रकरणमा चितवन प्रहरीले नियन्त्रणमा लिएका सञ्चारकर्मी रवि लामिछानेसहित तीन जनालाई चितवन जिल्ला अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको छ। तीन जना विरुद्ध परेको आत्महत्या दुरुत्साहन मुद्दामा सोमबार भएको थुनछेक बहसपछि एक नम्बर इजलासमा रहेका न्यायाधिश हेमन्त रावलको इजलाशले लामिछानेसहित युवराज कँडेल धरौटीमा रिहा गर्ने आदेश दिएका हुन्। लामिछानेलाई पाँच लाख...

रवि पक्राउ प्रकरण : अनुसन्धानबाट उत्साहित छैन प्रहरी

रवि पक्राउ प्रकरण : अनुसन्धानबाट उत्साहित छैन प्रहरी
काठमाडौं । आत्महत्या दुरुत्साहनको अभियोगमा सञ्चारकर्मी रवि लामिछानेसहित तीन जना विरुद्ध जिल्ला अदालत चितवनमा आइतबार मुद्दा दर्ता भयो । तर, १० दिन न्यायिक हिरासतमा राखेर प्रहरीले उनीहरू विरुद्ध कस्तो प्रमाण जुटायो त ? शालिकराम पुडासैनीले रेकर्ड गरेको भिडियोका आधारमा मात्रै दुरुत्साहनको मुद्दा बलियो नहुने अवस्थामा प्रहरीका लागि थप प्रमाण खोज्नुपर्ने चुनौती हो । तर त्यसमा खास सफलता नमिलेपछि अनुसन्धा...

जनताको करबाट आफू विलासी सवारी साधन नचढ्ने : उपमेयर राउत

जनताको करबाट आफू विलासी सवारी साधन नचढ्ने : उपमेयर राउत
उदयपुर । उदयपुरको कटारी नगरपालिकाकी उपमेयर भीम कुमारी राउतले जनताको करबाट आफू विलासी सुविधायुक्त सवारी साधन नचढ्ने उदघोष गरेकी छिन् । उनले आफ्नो सेवा सुविधाका लागि सवारी साधन खरिद गर्ने पैसाले एम्बुलेन्स खरिद गर्ने घोषणा गरेकी छिन् । कार्यपालिकाले नगर सभा मार्फत उपमेयरको सुविधाका लागि सवारी खरिद गर्ने निर्णय गरेको थियो । महिला तथा बालबालिका र असहायलाई सेवा दिने उद्देश्यले एम्बुलेन्स खरिद गर्ने उप...

चितवनमा प्रहरी र लामिछाने समर्थकबीच झडप– प्रहरीद्वारा ‘९ वर्ष अगाडी म्याद सकिएको अश्रुग्यास प्रहार’

चितवनमा प्रहरी र लामिछाने समर्थकबीच झडप– प्रहरीद्वारा ‘९ वर्ष अगाडी म्याद सकिएको अश्रुग्यास प्रहार’
काठमाडौं । शालिकराम पुडासैनी प्रकरणमा सञ्चारकर्मी रवि लामिछाने र युवराज कँडेलको निःशर्त रिहाइको माग गर्दै देशभर प्रदर्शन जारी राखिएको छ । सञ्चारकर्मी लामिछाने र कँडेललाई गैह्रकानूनी ढंगबाट प्रहरी हिरासतमा लिइएको विरोधमा आइतबार पनि मुलुकका विभिन्न ठाउँमा स्वस्फूर्त रुपमा स्थानीयले -याली र कोणसभा गरेका छन् । नियन्त्रणमा लिएको १० दिनपछि प्रहरीले अनुसन्धान सकाएर सञ्चारकर्मी लामिछाने, कँडेल...

रेणुका चौधरीको नेतृत्वमा ११ सदस्यीय थारु पत्रकार चयन

रेणुका चौधरीको नेतृत्वमा ११ सदस्यीय थारु पत्रकार चयन
नपलपरासी । थारु पत्रकार संघ नेपाल पश्चिम नवलपरासी शाखाको प्रथम अधिवेशनबाट रेनुका चौधरीको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसहमातिबाट चयन भएको छ । शनिबार थारु पत्रकार संघ नेपालका केन्द्रीय सदस्य कमल चौधरीको प्रमुख अतिथ्य तथा नेपाल अदिवासी जनजाति महासंघका जिल्ला अध्यक्ष देवराज चौधरीको विशिष्ट अतिथ्यतामा नवलपरासीको चिसापानीमा सम्पन्न प्रथम अधिवेशनबाट रेनुका चौधरीको अध्यक्षतामा पुनः नयाँ कार...

उदयपुरमा रवि लामिछाने समर्थकको र्याली प्रर्दशन (फोटो फिचरसहित)

उदयपुरमा रवि लामिछाने समर्थकको र्याली प्रर्दशन (फोटो फिचरसहित)
उदयपुर । उदयपुरको गाईघाटमा रवि समर्थकले दवावमुलक ¥यालि प्रदर्शन गरेको छ । सदरमुकाम गाईघाटमा स्वतन्त्र नागरिक समूहको ओजनामा शनिबार ¥याली प्रदर्शन गरेको हो । गाईघाटको पिपल चोकबाट “सालिकरामका दोषीलाई खोजी गर, निर्दोष रविलाई रिहाई गर, रवि दाई हाई–हाई, भन्दै नाराबाजीको साथ ¥यालिले बजार परिक्रमा गरी मेन चोकमा कोण सभा गरेको थियो । न्युज २४ को कार्यक्रम सिधा कुरा जनतासँग कार्यक्रमका प्रस्तोता रबि लामि...

उदयपुरमा रवि लामिछानेको रिहाईको माग गर्दै समर्थकहरुले विरोध प्रर्दशन गर्ने

उदयपुरमा रवि लामिछानेको रिहाईको माग गर्दै समर्थकहरुले विरोध प्रर्दशन गर्ने
उदयपुर । उदयपुरका स्वतन्त्र नागरिक समाजका अगुवाहरु रवि लामिछानेको रिहाइँको लागि सडकमा निस्कने भएका छन् । न्यूज २४ टेलिभिजन मार्फत प्रस्तुत हुने लोकप्रिय कार्यक्रम ‘सिधाकुरा जनतासँग’का सञ्चालक रबी लामिछानेको न्यायका लागि भन्दै उदयपुरका नागरिक समाजले शनिबार विहान ११ बजे बृहत जनदबाब सहित विरोध प्रर्दशन गर्ने भएको छ । शनिबार बिहान ११ बजेदेखि सदरमुकाम गाईघाटस्थित स्थानीय लोकतान्त्रिक चोक (पिपलबोट) मा ...

टीकापुर सम्मेलनको तयारी पूरा, बाबुरामसहित नेताहरुको आगमन हुँदै

टीकापुर सम्मेलनको तयारी पूरा, बाबुरामसहित नेताहरुको आगमन हुँदै
शनिबारदेखि हुन गइरहेको तीन दिने थरुहट थारुवान राष्ट्रिय सम्मेलनको तयारी पूरा भएको छ। शनिबार बिहान १२ बजेदेखि उद्‍घाटन सत्र सुरु हुने आयोजकले जनाएको छ। कार्यक्रम टीकापुरस्थित सिटी हलको प्रांगनमा हुनेछ।   कार्यक्रममा सहभागी हुन देशैभरिबाट थारुहरु आउने क्रम जारी छ। शुक्रबार साँझसम्म करिब पाँच सय अतिथिको आगमन भइसकेको आयोजकले जनाएको छ। उद्‍घान सत्रमा बाहिरी जिल्लाबाट करिब...

‘मृतकको आरोप मात्र आत्महत्या दुरुत्साहनको प्रमाण हुँदैन’

‘मृतकको आरोप मात्र आत्महत्या दुरुत्साहनको प्रमाण हुँदैन’
तस्वीर कपीराइट GETTY IMAGES : साङ्केतिक तस्बिर आत्महत्या गर्न बाध्य बनाउनेलाई कारबाही हुने कानुनी व्यवस्था भएपछि गएको एक वर्षमा नेपालमा आत्महत्या दुरुत्साहनसम्बन्धी कैयौँ मुद्दा परेको अधिकारीहरूले बताएका छन्। प्रहरीका अनुसार मुलुकका विभिन्न स्थानमा गरेर २०७५ साउन १ गतेदेखि हालसम्म आत्महत्या दुरुत्साहन सम्बन्धी १३१ वटा उजुरी परिसकेका छन्। गत वर्ष भदौदेखि कार्यान्वयनमा आ...