रवि लामिछाने प्रकरण : प्रमाण नभेटे शंकाको घेरामा प्रहरी
काठमाडौं / कुनै पनि व्यक्तिविरुद्ध उजुरी दर्ता हुँदैमा प्रहरीले मुद्दा चलाउनुपर्छ कि पर्दैन ? नयाँ मुलुकी अपराध संहिताअनुसार जाहेरी दर्ता भएपनि जाहेरीमा दाबी गरिएअनुसार प्रमाण नभेटेमा प्रहरी आफैंले सो मुद्दा मुल्तबीमा राख्न सक्ने व्यवस्था गरेको छ ।
अनुसन्धानका क्रममा उनीहरुविरुद्ध कुनै पनि प्रमाण फेला पार्न सकेन । पर्याप्त प्रमाण फेला पार्न नसकेपछि आरोपीहरुलाई तारेखमा छाडेर प्रहरीले थप ...












