उदयपुरका नवनिर्वाचित दुई प्रमुख र चार अध्यक्षले देश र जनताको नाममा लिए सपथ
उदयपुर । उदयपुरका दुई नगरपालिका प्रमुख र चार गाउँपालिका अध्यक्षले पदीय गोपनीयताको शपथ लिएका छन् । शनिबार जिल्ला अदातल गाईघाटमा जिल्ला न्यायाधीश दीपक खनालबाट प्रमुख तथा अध्यक्षहरूले शपथ लिएका हुन् ।
बेलका नगरपालिकाका मेयर अशोक कार्की, चौदण्डीगढी नगरपालिका मेयर कालुमान लामा, उदयपुरगढी गाउँपालिका अध्यक्ष मानबहादुर केप्छाकी मगर, लिम्चुङबुङ गाउँपालिका अध्यक्ष मेजरकुमार राई, रौतामाई गाउँपालिका अध्यक्ष ...













