अपाङ्ग व्यक्तिलाई सेवा सुविधामा कमी हुदैन : मेयर साह
राजेन्द्र महतो, सिरहा - दलित विकास मञ्च सिरहाको आयोजना तथा कल्याणपुर नगरपालिकाको सहकार्य र सि.वि.एम. ग्लोबलको साझेदारीमा सिरहाको कल्याणपुर नगरपालिकामा सञ्चालित सवैको लागि समावेशी कार्यक्रम उद्वघाटन गर्दै मेयर रामपुकार शाहले नगरपालिकाबाट पाउने सेवा सुविधामा कुनै प्रकारको कमि आउन नदिने प्रतिबद्धता गरेका छन ।
कार्यक्रमको प्रमुख अतिथिको रूपमा रहेका मेयर रामपुकार साहले सवै नागरिकको हक अधिकार बराबर भएक...













