उदयपुरमा ३८ जनामा देखियो डेंगूको संक्रमण

उदयपुरमा ३८ जनामा देखियो डेंगूको संक्रमण
उदयपुर - उदयपुरमा अहिलेसम्म ३८ जनामा डेंगूको संक्रमण देखिएको छ । आइतबारसम्म दिउँसो १ बजेको रिपोर्ट अनुसार २६८ जनामा डेंगूको परिक्षण गरिएकोमा ३८ जनामा संक्रमण पुष्टि भएको हो । त्रियुगा नगरपालिकाको जिल्ला अस्पाल उदयपुरमा ११ जना, बेलका नगरपालिका नगर अस्पतालमा १५ जना र कटारी नगरपालिकाको कटारी अस्पतालमा १२ जनामा डेंगूको संक्रमण देखिएको स्वास्थ्य कार्यालय उदयपुरका सूचना अधिकारी चिरन्जिवी निरौलाले जान...

थारु समुदायमा घर घरमा जितिया पर्व मनाइदै

थारु समुदायमा घर घरमा जितिया पर्व मनाइदै
उदयपुर - आज थारु समुदायमा जितिया पर्व घर घरमा मनाइदै छ । थारु समुदायमा छोरा छोरीको सुःख, समृद्धि, शान्ति तथा दिर्घ जिवनको कामना गर्दै मनाउइदै छन् । थारु समुदायको महत्वपूर्ण चाड पर्व मध्येको जितिया एक हो । जितिया पर्व पूर्व मेचीको झापादेखि पश्चिमको कपिलवस्तुसम्मको थारु समुदायमा यो पर्व मनाइने गरिन्छ । त्यस्तै आज उदयपुर, सिरहा, सप्तरी, सुनसरी, मोरङ, धनुषा, महोत्तरी लगायतका जिल्लाहरुमा जितिया ...

त्रियुगा क्षेत्रमा जितियाको उपलक्ष्यमा सार्वजनिक विदा

त्रियुगा क्षेत्रमा जितियाको उपलक्ष्यमा सार्वजनिक विदा
उदयपुर । उदयपुरको तीन स्थानीय सरकारले थारु समुदायको महान पर्व मध्येको जितिया पर्वका अवसरमा एक दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । त्रियुगा, चौदण्डीगडी र बेलका नगर सरकारले असोज २ गते (आकस्मिक सेवा बाहेक) सार्वजनिक विदा दिने निर्णय गरेको हो । थारु समुदायको प्रमुख चाड जितिया पर्वको अवसरमा त्रियुगा क्षेत्रमा सार्वजनिक विदा दिने निर्णय गरेको हो । त्रियुगा क्षेत्रमा थारु समुदायको बाक्लो बस्ती रह...

आज विश्वकर्मा पूजा एवं वास्तु दिवस मनाइँदै

आज विश्वकर्मा पूजा एवं वास्तु दिवस मनाइँदै
उदयपुर । कन्या अर्थात् आश्विन सङ्क्रान्तिका दिन आज कालिगडहरुले विश्वकर्माको पूजा आराधना गरी विश्वकर्मा दिवस मनाउँदैछन् । विभिन्न कलकारखानामा विश्वकर्मा भगवान्को बालुवाको मूर्ति वा तस्वीरमा विधिपूर्वक पूजा आराधना गरी यो दिवस मनाउने गरिन्छ । कलकारखानालाई विशेषरूपमा सजाएर मजदुरलाई समेत सहभागी गराएर यो दिवस मनाइन्छ । बालुवा अन्य चीजबाट बनाइएको विश्वकर्माको मूर्ति वाग्मती मुहानस्थल सुन्दरीजल वा अन्य...

आजबाट थारू समुदायका महिलाहरुको जितिया सुरु

आजबाट थारू समुदायका महिलाहरुको  जितिया सुरु
उदयपुर । तराईका आदिवासी थारू समुदायका महिलाहरुले खर जितिया (शुद्ध जितिया) मनाउन पाउने भएका छन् । योसँगै उदयपुर लगायत तराइका गाउँघरमा बसोबास गर्दै आएका थारु महिलाहरुले आजबाट शुद्ध जितियाको शुरुवात गरेको छ । आज शनिबार नहाय खाने दिन वर्तालु महिलाहरुले विहानै स्थानीय जलासयमा गएर स्नान गरी घिरौँलाको पातमा पिना, तेल, सिन्दुर चढाएर पूजा गरेर वर्तको शुरुवात गरेको छ । थारु समुदायमा यो पर्वको अत्यधिक...

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि उदयपुरमा ३९ विद्यालय छनौट (नामावली सहित)

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि उदयपुरमा ३९ विद्यालय छनौट (नामावली सहित)
उदयपुर - सरकारले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि चालु आर्थिक वर्षमा प्राप्त आवेदनका आधारमा देशभरका तीन हजार ४७५ सार्वजनिक विद्यालय छनोट गरेको मध्ये उदयपुरबाट ३९ वटा विद्यालय परेको छ । गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा ११ वटा कम विद्यालय छनौटमा परेको छ । छानिएकामध्ये चारकोठे भवन ११, दुई कोठे भवन ११, आइसिटी ल्याब व्यवस्थापन १७ वटा विद्यालय परेको छ । सरकारले चारकोठे भवन निर्माणका...

सिरहमा बच्चा चोरको आरोपमा तेस्रो लिङ्गीमाथि कुटपिट, कार्बाहीको जोडदार माग

सिरहमा बच्चा चोरको आरोपमा तेस्रो लिङ्गीमाथि कुटपिट, कार्बाहीको जोडदार माग
राजेन्द्र महतो, सिरहा - सिरहाको विष्णुपुर गाउँपालिका– ५ लक्ष्मीपुर चौकमा शनिबार बेलुका करिव ५ बजेको समयमा बच्चा चोरको आरोपमा दुई जना तेस्रो लिङ्गी माथि निर्घात कुटपिट भएको छ ।जिल्लाको ल्याणपुर नगरपालिका ९ डुमरी बस्ने ४३ बर्शिय मुन्नी किनर र धनुषाको हस्तपुर नगरपालिका मल्हनिया घर भएका ४५ बर्षको चन्दा राउत किनर माथि स्थानीय केही व्यक्तिले एक्कासी बच्चा चोर हो भनेर निर्घात कुटपिट गरेका हुन। मुनि कि...

उदयपुर सिमेन्ट उद्योगमा कोइला नहुँदा बन्द, दशैंमा कर्मचारीको विचल्ली

उदयपुर सिमेन्ट उद्योगमा कोइला नहुँदा बन्द, दशैंमा कर्मचारीको विचल्ली
उदयपुर - नेपालकै सवैभन्दा ठूलो सरकारी स्वामित्वको उदयपुर सिमेन्ट उद्योग कोइला नहुँदा बन्द छ । अहिले उद्योगसँग मुस्किलले तीन चार दिन पुग्ने कोइला मात्रै स्टक रहेको छ । कहिले पार्ट पुर्जा विग्रिदा बन्द हुने कहिले विद्युत नहुँदा बन्द हुने उद्योग अहिले ६ दिनदेखि गुणस्तरहिन थर्ड क्लासको कोइला प्रयोग गर्दा कोल मिल जाम भएर उद्योग बन्द हुन पुगेको छ । कमिशनको खेलमा गुणस्तरहिन बालुवा, माटो र पानी मिश्रणय...

सिरहामा लागूऔषध र हतियार सहित एक युवक पक्राउ

सिरहामा लागूऔषध र हतियार सहित एक युवक पक्राउ
राजेन्द्र महतो, सिरहा । सिरहामा प्रहरीले लागु औषध र विभिन्न हतियार सहित एक युवकलाई नेपाल भारतको सिमा नाकाबाट पक्राउ गरेको छ। पक्राउ पर्नेमा कल्याणपुर नगरपालिका २ का १९ वर्षिय पप्पु भन्ने सुमन मण्डल रहेका छ्न। ईलाका प्रहरी कार्यालय माडरबाट खटिएको टोलीले सिरहा नगरपालिका १७ स्थित कमला बाँधबाट भारतबाटं कमलाको किनार हुँदै कल्याणपुरतर्फ गईरहेको बेला उनलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। साइकलमा...

भदौं २९ गतेदेखि नयाँ नोट साट्न सकिने

भदौं २९ गतेदेखि नयाँ नोट साट्न सकिने
काठमाडौं - दसैं, तिहार र छठका लागि २९ भदौदेखि सर्वसाधारणले नयाँ नोट साट्न पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले नजिकिँदो चाडपर्व लक्षित गर्दै २९ भदौदेखि नयाँ नोट साट्न सकिने सुविधा प्रदान गर्ने भएको हो । सर्वसाधारणले काठमाडौं उपत्यकामा २९ भदौ र उपत्यका बाहिर भने २ असोजदेखि नयाँ नोट साट्न सक्ने नेपाल राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागले जनाएको छ । गत वर्ष जस्तै यसवर्ष पनि सर्वसाधारणले प्रतिव्य...