उदयपुर । संघीय सरकारले उदयपुरको विकासलाई आठ वटै पालिकाले खर्च गर्ने गरी ३ अर्ब १२ करोड ५६ लाख रुपैयाँ रुपैयाँ बजेट विनियोजन गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्ष २०७७÷७८ का लागि उदयपुरका आठै वटै पालिकालाई समानीकरण, सशर्त, विशेष र समपुरक अनुदान गरेर ३ अर्ब १२ करोड ५६ लाख रुपैयाँ बजेट विनियोजन गरेको हो ।…

तपाईको प्रतिक्रिया