उदयपुर – उदयपुर निर्वाचन क्षेत्र नं. १ मा प्रतिनिधि सभातर्फको मतगणनाको प्रारम्भिक तथ्याङ्क अनुसार सता गठबन्धनको तर्फबाट नेपाली काँग्रेसका उम्मेदबार डा. नारायण खड्काको २८ मतको अग्रता रहेको छ ।
प्रारम्भिकमा ८ सय मत गणना गर्दा डा. नारायण खड्काले ३२९ मत ल्याएका छन भने प्रतिष्पर्धी नेकपा एमालेकी मन्जु कुमारी चौधरीले ३०१ मत ल्याएर पछ्याई रहेकी छिन् । यो तथ्याङ्क दलको एजेन्टबाट पाएको अनुसार हो ।

तपाईको प्रतिक्रिया