काठमकाडौँ, १२ पुस । इन्डोनेसियामा गएको सुनामीले त्यहाँ भएको जनधनको क्षति प्रति नेपालको तर्फबाट नेपालकी राष्ट्रपति विद्यादेवी भन्डारीले प्रकट गरेको समवेदना पत्रमा परराष्ट्रमन्त्रालयले निकालेको प्रेसविज्ञप्तिको पहिलो लाइनमा समवेदनको ठाउँमा बधाई हुन गएको थियो भने दोस्रो लाईनमा समवेदना लेेखिएको थियो ।
राष्ट्रपति विद्यालेवी भन्डारीबाट गल्ती नभएर परराष्ट्रमन्त्रालबाट निकालिएको प्रेसविज्ञप्तिमा त्रुटि भएका कारण त्रुटिप्रति मन्त्रालयले क्षमायाचना गरेको छ ।
त्रुटि कसरी हुन गयो भन्ने बारे सम्बन्धित अधिकारीसँग स्पष्टीकरण माग गरिएको र सत्य तथ्य पत्तालागेपछी संलग्नलाई उचित कारबाही हुने मन्त्रालयले जनाएको छ ।