त्रियुगा नदीलाई बहुउपोगी बनाउन, थाल्यो त्रियुगा सभ्यता र विकासको काम

त्रियुगा नदीलाई बहुउपोगी बनाउन, थाल्यो त्रियुगा सभ्यता र विकासको काम
उदयपुर । त्रियुगा नगरपालिकाले त्रियुगा सभ्यता र बिकासको अभियान थालेको छ । त्रियुगा उपत्यकाका लागि अहिले सम्म ‘अभिशाप’ बन्दै आएको त्रियुगा नदीलाई बहुउपयोगी बनाउन गुरु योजना (डिपिआर ) तयार पारेर काम अघि बढाएको छ । नदीको दिगो व्यवस्थापन गर्दै अभिशापलाई ‘बरदानमा’ साबित गर्ने उद्देश्यले नगरपालिकाले ‘त्रियुगा सभ्यता’ र बिकास नाम दिएर अभियान चलाउन थालेको हो । बरुवा र त्रियुगा नदिमा वर्षेनी आउने बाढीले ख...

वन मुद्धामा फरार अभियुक्त पक्राउ

वन मुद्धामा फरार अभियुक्त पक्राउ
उदयपुर । उदयपुर जिल्ला अदालतको फैसला बमोजिम वन मुद्धामा फरार अभियुक्त शुक्रबार पक्राउ परेको छ । त्रियुगा नगरपालिका १३ बस्ने २३ वर्षिय मनोज भुजेललाई प्रहरीले पक्राउ गरी जिल्ला अदालतमा उपस्थित गराइएको थियो । वन सम्बन्धि मुद्धामा फरार अभियुक्तले ७ महिना कैद र ४१ हजार ६ सय जरिवाना भुक्तान गर्न बाँकी रहेकोले पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी तथा सूचना अधिकारी मधु कुमार थापाले जानकारी दिए ।...

उदयपुरमा लागूऔषधसहित एक जना पक्राउ

उदयपुरमा लागूऔषधसहित एक जना पक्राउ
उदयपुर । उदयपुरमा लागुऔषध सहित शुक्रबार एक जना पक्राउ परेको छ । त्रियुगा नगरपालिका ६ लालपत्ता प्रहरी चौकी अगाडी चेक जाँच गर्ने क्रममा एक जना पक्राउ परेका हुन् । पक्राउ पर्नेमा त्रियुगा नगरपालिका १० बोक्सेका ३१ वर्षिय चन्द्र शेखर राई रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरका डिएसपी तथा सूचना अधिकारी मधु कुमार थापाले जानकारी दिए । उनका अनुसार पक्राउ पर्नेको साथबाट डाईजेलाब ५ एम्पुल, फेनारगरन ५ एम्प...

प्रदेश २ को एसईई परीक्षा स्थगित

प्रदेश २ को एसईई परीक्षा स्थगित
काठमाडौं । सरकारले प्रदेश २ मा माध्यामिक शिक्षा परीक्षा (एसईई) स्थगित गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणिले विज्ञान तथा सामाजिक विषयको प्रश्न पत्र परीक्षा अघि नै बाहिरिएपछि प्रदेश २ को परीक्षा चैत महिना भित्रै लिने गरी तत्कालका लागि स्थगित गर्ने निर्णय लिइएको जानकारी दिएका हुन् । उनले शुक्रबार साँझ पत्रकार सम्मेलन गरी आगामी २२ गते लिने भनिएको विज्ञान विषय...

तीन दिने मोबाइल पत्रकारिता तालिम सम्पन्न

तीन दिने मोबाइल पत्रकारिता तालिम सम्पन्न
उदयपुर । सञ्चारिका समूहले उदयपुरको सदरमुकाम गाईघाटमा आयोजना गरेको लैङ्गिक हिंसा न्यूनीकरणका लागि मोबाईल पत्रकारिता (मोजो) तालिम शुक्रबार सम्पन्न भएको छ । स्वीस सरकार र यूएनएफपीएको आर्थिक सहयोगमा तीन दिनसम्म सञ्चालित तालिमको समापन भएको हो । तालिमको समापनमा नेपाल पत्रकार महासंघ उदयपुर शाखाका अध्यक्ष भरत खड्काले पत्रकारिता गर्दै आएकोलाई यस मोबाईल पत्रकारिता तालिमले थप उर्जा मिलेको बताए । यस तालिमल...

एसईईको स्वास्थ्य, जनसंख्या तथा वातावरण विषयको प्रश्नपत्र बाहिरिएको छैन, अफवाह फैलाइयोः शिक्षा विभाग

एसईईको स्वास्थ्य, जनसंख्या तथा वातावरण विषयको प्रश्नपत्र बाहिरिएको छैन, अफवाह फैलाइयोः शिक्षा विभाग
जनकपुर ।  प्रदेश नम्बर २ को शिक्षा विभागले प्रवेशिका परीक्षा (एसईई)को प्रश्नपत्र सुरक्षित रहेको बताएको छ। परीक्षा तालिका अनुसार भोलि स्वास्थ्य, जनसंख्या तथा वातावरण शिक्षा विषयको परीक्षा हुँदैछ। विभागका निर्देशक रामाकान्त शर्माले भोलि शनिवार हुने स्वास्थ्य, जनसंख्या तथा वातावरण शिक्षा विषयको प्रश्न सुरक्षित रहेको बताए। ‘भोलि प्रश्नपत्र बाहिरिएको छैन्। सामाजिक सञ्जाल र केही म...

शनिवार हुने स्वास्थय विषयको प्रश्नपत्र समेत आउट !

शनिवार हुने स्वास्थय विषयको प्रश्नपत्र समेत आउट !
जनकपुरधाम । शनिवार हुने एसईई परीक्षाको अनिवार्य स्वास्थ्य, जनसंख्या तथा वातावरण शिक्षाको प्रश्नपत्र समेत आउट भएको छ । प्रश्नपत्र आउट हुनेमा यो तेस्रो विषयको हो । प्रश्नपत्र सामाजिक संजाल फेसबुकमा फेला परेको हो । ‘सुमन आयो बाटो छार’ नामबाट संचालित फेसबुकमा स्वास्थ्य, जनसंख्या तथा वातावरण शिक्षा विषयको प्रश्नपत्र शेयर गरिएको छ । तर त्यो प्रश्नपत्र सक्कली हो वा होइन् आधिकारीक रुपमा पुष्टि हुन सकेक...

एसइई परीक्षा : २ नं. प्रदेशमा एकपछि अर्को प्रश्नपत्र आउट हुने क्रम जारी (हेर्नुस् प्रश्नपत्र)

एसइई परीक्षा : २ नं. प्रदेशमा एकपछि अर्को प्रश्नपत्र आउट हुने क्रम जारी (हेर्नुस् प्रश्नपत्र)
जनकपुरधाम : एसईई परीक्षाको प्रश्नपत्र बाहिरिने क्रम जारी रहेको छ । शुक्रवार हुने सामाजिक विषयको प्रश्नपत्र पनि बाहिरिएको छ । एक गोप्य स्थानमा प्रश्नपत्रको फोटो काँपी भइरहेका स्थानबाट प्रश्नपत्र फेला पारेको हो । बाहिरिएको प्रश्नपत्र सक्कली हो वा होइन् भन्ने कुरा परीक्षा सुरु भएपछि मात्र आधिकारिक रुपमा पुष्टि हुनेछ । प्रश्नपत्रको तीन पेज बाहिरिएको हो । जसमा पहिलो प्रश्न छ– तपाईको प्रदेशलाई ...

उदयपुरमा दुर्घटना न्युनिकरणको १५ दिने महाअभियान सकियो

उदयपुरमा दुर्घटना न्युनिकरणको १५ दिने महाअभियान सकियो
उदयपुर ।  जिल्ला ट्राफिक प्रहरी कार्यालय उदयपुरले सञ्चालन गरेको सडक दुर्घटना न्यूनिकरणका लागि १५ दिने महाअभियान सम्पन्न भएको छ । जिल्ला प्रहरी र ट्राफिक प्रहरी कार्यालयको संयुक्त आयोजनामा आयोजित महाअभियान थालेको थियो । चैत १ गतेबाट थालिएको महाअभियानमा बिभिन्न गतिबिधि गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय गाईघाटका इन्चार्ज प्रहरी नायव निरिक्षक दिनेशकुमार चौधरीले बुधवार आफनै कार्यकक्षमा पत्रकार अन्त...

कोशी पुलमा ट्रकबाट लडेर सह–चालकको मृत्यु

कोशी पुलमा ट्रकबाट लडेर सह–चालकको मृत्यु
उदयपुर । उदयपुर र सुनसरीको सिमाना चटराघाटको कोशी पुलमा विहिबार ट्रकबाट लडेर सहचालकको मृत्यु भएको छ । सुनसरीको बराहक्षेत्र नगरपालिका १ चतराघाटको कोशी पुलमा ट्रकबाट लडेर सह चालकको मृत्यु भएको हो । चतरामा हुने कुम्भ मेलाको लागि बाँस लोड गरे ल्याउदै गरेको को. १ ख. २५६९ नम्बरको ट्रक घुमाउरो बाटोमा मोड्ने क्रममा बिहान साढे १० बजे ट्रकबाट लडेर सह चालक उदयपुर बेलका नगरपालिका ८ बस्ने बर्ष १९ को हेमन्त मगर...