उदयपुरमा ब्राउन सुगर सहित ३ जना पक्राउ

उदयपुरमा ब्राउन सुगर सहित ३ जना पक्राउ
उदयपुर ।उदयपुरमा लागूऔषधको कारोबार तथा सेवन कर्ता दिन दिनै झाँगिदै गएको छ । मंगलबार राति गाईघाट बजारको छुट्टाछुट्टै स्थानबाट ब्राउन सुगर र ट्याबलेट सहित ३ जना युवा पक्राउ परेका छन् । मंगलबार राति १०ः३० बजे गाईघाट बजार स्थित पिपल चोकबाट त्रियुगा नगरपालिका ११ संगम टोल बस्ने १८ वर्षिय राउत श्रेष्ठलाई ब्राउन सुगर सहित पक्राउ परेको छ । श्रेष्ठको साथबाट अन्दाजी २० ग्राम ब्राउन सुगर बरामद भएको जिल्ला प्...

उदयपुरको रामपुरबाट लागूऔषध कारोबारीसहित ३ युवा पक्राउ

उदयपुरको रामपुरबाट लागूऔषध कारोबारीसहित ३ युवा पक्राउ
उदयपुर । उदयपुरको बेलका नगरपालिका ९ रामपुर ठोक्सिलाबाट लागूऔषध कारोबारी सहित ३ युवा पक्राउ परेको छ । सोमबार राति ८ः३० बजेको समयमा बेलका नगरपालिका ९ का ३५ वर्षिय आकाश तिम्सिना, सोही नगरपालिका १ बस्ने ३२ वर्षिय विकास बस्नेत र धरान नगरपालिका १३ सुनसरीका ३८ वर्षिय प्रणय निरौला लागूऔषध सहित पक्राउ परेका हुन् ।आकाश तिम्सिनाको घरमा लागूऔषध कारोबार भईरहेको सूचनाको आधारमा खानतलासी गर्दा कोठा भित्र लुकाई रा...

उदयपुरमा चोरीका आरोपमा ३ युवा पक्राउ

उदयपुरमा चोरीका आरोपमा ३ युवा पक्राउ
उदयपुर । उदयपुरमा चोरीको आरोपमा तीन युवा पक्राउ परेको छ । त्रियुगा नगरपालिका ३ ठाडी मुसहरी टोल बस्ने मिन बहादुर ठकुरीको घरमा चोरी गरेको आरोपमा तीन युवा पक्राउ परेको छ । पक्राउ पर्नेमा त्रियुगा नगरपालिका ३ मोतिगडा ठाडीका २५ वर्षिय धिरज पाण्डे, सोही ठाउँका २४ वर्षिय अरबिन्द चौधरी र त्रियुगा नगरपालिका १२ बस्ने १९ वर्षिय गणपत भन्ने अम्बर विक पक्राउ परेका छन् । उनीहरुले ४ वटा मोबाइल र २ थान कानमा लगा...

उदयपुरमा आगलागीबाट ६ लाख बराबरको क्षति

उदयपुरमा आगलागीबाट ६ लाख बराबरको क्षति
उदयपुर । उदयपुरमा आगलागीबाट ६ लाख बराबरको क्षति भएको छ । रौतामाई गाउँपालिका ४ नथने बस्ने जित बहादुर मगरको घरमा अचानक आगलागी हुँदा उक्त रकम बराबरको क्षति भएको हो । आगलागीबाट एउटा फुसको घर, एउटा भान्सा घर र एउटा गाई गोठ जलेर नष्ट भएको छ भने घर भित्रको भाडा वर्तन, अन्न पात, लत्ता कपडा गरी अन्दाजी ६ लाखको क्षति भएको प्रहरीले जनाएको छ ।

बसको ठक्करबाट एक जनाको मृत्यु

बसको ठक्करबाट एक जनाको मृत्यु
राजेन्द्र महत्तो, लहान । पूर्व पश्चिम राजमार्गअन्तर्गत सिरहाको मिर्चैया नगरपालिका २ मल्हनीया चौकमा बसले मोटरसाईकललाई ठक्कर दिँदा मोटरसाईकल चालकको मृत्यु भएको छ । शनिबार पूर्वबाट आउँदै गरेको न. ५ ख. ४९९२ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको ज. ११ प. ६३६४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक कल्याणपुर नगरपालिका ९ डुमरीको अन्दाजी ५५ वर्षीय सुफिलाल यादबको दाहिने खुट्टामा गम्भीर चोट लागे...

पशुपति शर्माको “जता नि चोर, चोर जति सबैलाई हाल्नै पर्छ खोर” नामक गीत सार्वजनिक

पशुपति शर्माको “जता नि चोर, चोर जति सबैलाई हाल्नै पर्छ खोर” नामक गीत सार्वजनिक
काठमाडौं । लुट्न सके लुट कान्छा २ को रुपमा लोक तथा दोहोरी गायक पशुपति शर्माले “जता नि चोर”नामक गीत सार्वजनिक गरेका छन्। “लुटन सके लुट कान्छा” ल्याउदा केही मान्छेको बिरोधका कारण यू ट्युव बाटै हटाएका शर्माले त्यस्तै लुट र भ्रष्टाचार बिरुद्ध आक्रामक शैलीको गीत “जता नि चोर, चोर जति सबैलाई हाल्नै पर्छ खोर” भन्ने गीत सार्वजनिक गरेका हुन्। उनले भने भ्रष्टाचारले देश आकान्त बनेकोले यस्ता गीत मार्फत सचेतना...

सशस्त्र प्रहरीद्वारा साढे एक लाख बराबरको अबैध लत्ताकपडा बरामद

सशस्त्र प्रहरीद्वारा साढे एक लाख बराबरको अबैध लत्ताकपडा बरामद
राजेन्द्र महतो, लहान । सिरहाको दक्षिणवर्ती सिमाना नाका नवराजपुर गाउँ पालिका ४ शिव चौक स्थित भारत बाट नेपाल तर्फ अबैध रुपमा भन्सार छली ल्याउदै गरेको करिब १ लाख ५७ हजार ८ सय २० रुपैया बराबरको अबैध लत्ताकपडा सशस्त्र प्रहरीले बरामद गरेको छ। सशस्त्र प्रहरी बल नेपाल नं. ७ गण हेडक्वाटर सिरहाबाट खटिएको गस्ती टोलीले नवराज अबैध रुपमा भन्सार छली टाउकोमा बोकेर नेपाल तर्फ ल्यादै गरेको सो परिणामको अबैध लत्ताकपड...

उदयपुरमा लागूऔषध सहित २ युवा पक्राउ

उदयपुरमा लागूऔषध सहित २ युवा पक्राउ
उदयपुर । उदयपुरमा लागूऔषध सहित २ युवा पक्राउ परेको छ । त्रियुगा नगरपालिका १२ का २० वर्षिय विकास कटवाल र वडा नं. ११ का २५ वर्षिय सुवाष धमाल बुधबार पक्राउ परेको छ । त्रियुगा नगरपालिका १३ स्थित जिल्ला प्रहरी कार्यालय उदयपुरको टोलीले चेक जाँचको क्रममामा उनीहरुको साथबाट लागूऔषध स्टागन ४ एम्पुल, मरफियम ४ एम्पुल, हिस्टानिल ४ एम्पुल, लोरी ४ एम्पुल सहित पक्राउ परेको हो । दुवैलाई नियन्त्रणमा लिई थप अनुसन्ध...

मोटरसाईकल दुर्घटना १ जनाको मृत्यु १ घाईते

मोटरसाईकल दुर्घटना १ जनाको मृत्यु १ घाईते
मोरङ । मोरङको बुढीगंगा गाउँपालिका ४ पोटियामा भएको मोटरसाईकल दुर्घटनामा परी १ जनाको मृत्यु भएको छ भने १ जना घाईते भएका छन् । मंगलवार राती पौने १० बजे पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको तत्काल नम्बर नखुलेको मोटरसाईकल आफै अनियन्त्रीत भई दुर्घटनामा हुँदा मोटरसाईकलमा सवार दुहवी २ का ३५ बर्षीय युवराज सुतिहार र दुहवी ११ का २१ बर्षीय सुरज ऋषिदेव घाईते भएका थिए । घाईते दुवै जनालाई उपचारको लागि बिराट मेडिकल ...

उदयपुरमा आफ्नै शरिरमा आगो लगाई एक युवा घाईते

उदयपुरमा आफ्नै शरिरमा आगो लगाई एक युवा घाईते
उदयपुर । उदयपुरमा एक युवाले आफ्नै शरिरमा आगो लगाई घाइते भएका छन् । जिल्लाको कटारी नगरपालिका ४ तल्लो कटारी बस्ने ३२ वर्षिय चन्द्र अधिकारी दनुवारले मंगलबार राति १० बजे आफ्नै शरिरमा आगो लगाउँदा घाईते भएका छन् । मादक पदार्थ सेवन गरी आफ्नै शरिरमा मट्टितेल खन्याई आगो लगाउँदा घाईते भएका दनुवारको धरान स्थिति बि.पी.कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा उपचार भईरहेको छ भने आफ्नै शरिरमा आगो लगाउने कार...